Page:Shakuntala.pdf/187: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
रन्केकी अलि मारको ज्वर चढी फुल्दी नता बैंसकी । | |||
::क्या मीठी मृदु कज्जला कति भला क्या पूर्ण पार्ने गला ॥ | |||
सारा चारु टुना तिमी भर खुला पाऊँ कहाँ कोपिला ?" | |||
::भन्दै रुन्छ र भूप मुस्मुस गरी हाँसेर सुन्छन् करा ॥ | |||
"हा हाँडी किन बिर्सियौ" भनी रुँदै निक्कै हँसायो बरा । | |||
{{pcn|(७८)}} | |||
"हा ! हाँडी कसरी म पाउँ नि हरे ! सारै वियोगी बनेँ । | |||
::बुझ्दैनन् अरु हाँस्दछन् शिव हरे ! टाढा तिमी बन्दछ्यौ ॥ | |||
झन् झन् झल्किन जान्छ गाजल अहा ! यो माधुरी श्यामल । | |||
::रूँ रूँ लाग्छ अनन्त ! हन्त कसरी मैले सहूँ यी पल ॥" | |||
हूँ हूँ साथ रुँदो बडो चतुर त्यो बूढो बनाई कुरा । | |||
::पेटैसम्म मिचाउँदै नृपतिको हाँसो बन्यो त्यो रुँदै ॥ | |||
{{pcn|(७९)}} | |||
"धन्दा छैन मिलाइदिन्छु सहजै गाला रँगाईकन । | |||
::गाला जोर्न लगाउनेछु दिलकी त्यस्ती उज्यालीसँग ॥ | |||
तिम्रो सर्व सिँगारले उनसँगै जोडी मिलाईकन । | |||
::यो सारा वन वा सबै सहर नै द्यूँला घुमाई वरी ॥" | |||
{{pcn|(८०)}} | |||
यस्तो सुन्छ जवाफ कान दुइमा लाई दुवै अङ्गुली । | |||
::"भो भो गर्दिनँ नी म गर्दिनँ बिहा भो जान्नँ सासूकहाँ ॥ | |||
जो प्रेमी म छु भन्छ त्यै पुरुषको होस् त्यो बिहा जङ्गली । | |||
::हा ! हाँडी" तब भन्छ "क्या नृपतिको आँखा छकायौ फुली ॥" | |||
{{pcn|(८१)}} | |||
प्रसन्नतासाथ क्षितीश हाँसे । | |||
::भुलेर आफ्नो दुख थोर बेर ॥ | |||
तथापि आयो उनमा प्रवाह । | |||
::परी झझल्का लहरी उठेर ॥ | |||
{{pcn|(८२)}} | |||
"कहाँ उज्याली सुरकी जुहार । | |||
::शठोपमा यो छ कहाँ असार ॥ | |||
फुटेर आँखा यदि स्वर्ग जाऊ । | |||
::परी छ हाँडीसरि भन्न आऊ ॥ | |||
{{pcn|(८३)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 12:36, 5 May 2025
रन्केकी अलि मारको ज्वर चढी फुल्दी नता बैंसकी ।
क्या मीठी मृदु कज्जला कति भला क्या पूर्ण पार्ने गला ॥
सारा चारु टुना तिमी भर खुला पाऊँ कहाँ कोपिला ?"
भन्दै रुन्छ र भूप मुस्मुस गरी हाँसेर सुन्छन् करा ॥
"हा हाँडी किन बिर्सियौ" भनी रुँदै निक्कै हँसायो बरा ।
(७८)
"हा ! हाँडी कसरी म पाउँ नि हरे ! सारै वियोगी बनेँ ।
बुझ्दैनन् अरु हाँस्दछन् शिव हरे ! टाढा तिमी बन्दछ्यौ ॥
झन् झन् झल्किन जान्छ गाजल अहा ! यो माधुरी श्यामल ।
रूँ रूँ लाग्छ अनन्त ! हन्त कसरी मैले सहूँ यी पल ॥"
हूँ हूँ साथ रुँदो बडो चतुर त्यो बूढो बनाई कुरा ।
पेटैसम्म मिचाउँदै नृपतिको हाँसो बन्यो त्यो रुँदै ॥
(७९)
"धन्दा छैन मिलाइदिन्छु सहजै गाला रँगाईकन ।
गाला जोर्न लगाउनेछु दिलकी त्यस्ती उज्यालीसँग ॥
तिम्रो सर्व सिँगारले उनसँगै जोडी मिलाईकन ।
यो सारा वन वा सबै सहर नै द्यूँला घुमाई वरी ॥"
(८०)
यस्तो सुन्छ जवाफ कान दुइमा लाई दुवै अङ्गुली ।
"भो भो गर्दिनँ नी म गर्दिनँ बिहा भो जान्नँ सासूकहाँ ॥
जो प्रेमी म छु भन्छ त्यै पुरुषको होस् त्यो बिहा जङ्गली ।
हा ! हाँडी" तब भन्छ "क्या नृपतिको आँखा छकायौ फुली ॥"
(८१)
प्रसन्नतासाथ क्षितीश हाँसे ।
भुलेर आफ्नो दुख थोर बेर ॥
तथापि आयो उनमा प्रवाह ।
परी झझल्का लहरी उठेर ॥
(८२)
"कहाँ उज्याली सुरकी जुहार ।
शठोपमा यो छ कहाँ असार ॥
फुटेर आँखा यदि स्वर्ग जाऊ ।
परी छ हाँडीसरि भन्न आऊ ॥
(८३)