Page:Shakuntala.pdf/172: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(3 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
भन विन्ति सुन्न म मर्दछु । | |||
::निठुरी तिमी नहुने खुला ॥" | |||
यति बातसाथ प्रियम्वदा । | |||
::तब भन्दछिन् रतिका कथा ॥ | |||
{{pcn|(६४)}} | |||
"वन बस्दथिन् किन अप्सरा । | |||
::दुहिता यिनी सुर-देशकी ॥ | |||
नव-बैँसकी सुकुमारिता | |||
::अलकापुरी सुख ऐशकी ? | |||
सुर-सौखमा सब राज्दछिन् । | |||
::किन बस्दथिन् वनमा भुली ! | |||
मृदु रेशमी रँग रङ्गिला । | |||
::वसनोज्ज्वला सब झल्मली ॥ | |||
धन बाँड्दछिन् धन-बाहुली । | |||
::महिषी बनी यशले बली ॥ | |||
गजमा झुली डुली नन्दन । | |||
::अब छन् हुने कति झल्मली ॥ | |||
तर हामिलाइ सुसारमा । | |||
::बगले विनीत बनाउलिन् ॥ | |||
सुनमा जडीकन हीरक । | |||
::जल ओठलाइ पिलाउलिन् ॥ | |||
अनि शानमा नृपसिंहको । | |||
::यस याललाइ झुकाउलिन् ॥ | |||
अनि बातमा नित लोकको । | |||
::सब कम्प हेर्न खुलाउलिन् ॥" | |||
{{pcn|(६५)}} | |||
तर गौतमी अति चाउरी । | |||
::छ चुनाउ जौ मुख-मण्डल ॥ | |||
जब देखिइन् अनि यी कुरा । | |||
::सब चूप भै दिलमै पसे ॥ | |||
सखि चञ्चला डरले यसो । | |||
::घरमा सँभालिउँ झैं पसे ॥ | |||
{{pcn|(६६)}} | |||
</poem> | </poem> | ||
{{end center block}} |
Latest revision as of 18:13, 3 May 2025
This page has been proofread
भन विन्ति सुन्न म मर्दछु ।
निठुरी तिमी नहुने खुला ॥"
यति बातसाथ प्रियम्वदा ।
तब भन्दछिन् रतिका कथा ॥
(६४)
"वन बस्दथिन् किन अप्सरा ।
दुहिता यिनी सुर-देशकी ॥
नव-बैँसकी सुकुमारिता
अलकापुरी सुख ऐशकी ?
सुर-सौखमा सब राज्दछिन् ।
किन बस्दथिन् वनमा भुली !
मृदु रेशमी रँग रङ्गिला ।
वसनोज्ज्वला सब झल्मली ॥
धन बाँड्दछिन् धन-बाहुली ।
महिषी बनी यशले बली ॥
गजमा झुली डुली नन्दन ।
अब छन् हुने कति झल्मली ॥
तर हामिलाइ सुसारमा ।
बगले विनीत बनाउलिन् ॥
सुनमा जडीकन हीरक ।
जल ओठलाइ पिलाउलिन् ॥
अनि शानमा नृपसिंहको ।
यस याललाइ झुकाउलिन् ॥
अनि बातमा नित लोकको ।
सब कम्प हेर्न खुलाउलिन् ॥"
(६५)
तर गौतमी अति चाउरी ।
छ चुनाउ जौ मुख-मण्डल ॥
जब देखिइन् अनि यी कुरा ।
सब चूप भै दिलमै पसे ॥
सखि चञ्चला डरले यसो ।
घरमा सँभालिउँ झैं पसे ॥
(६६)