Page:Shakuntala.pdf/166: Difference between revisions
Appearance
Replaced content with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>सस" Tag: Replaced |
No edit summary |
||
(3 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
रवि-बिम्बको तनु-रेखिता । | |||
::अलि धप्किँदो सुनको फिता ॥ | |||
घन टुक्रिँदा मृदु-खण्ड ली । | |||
::रँग पाउँछन् हँसिला यता ॥ | |||
छवि छिर्दछे जल सूतमा । | |||
::कण बाफका रँगिए उता ॥ | |||
मृदु सर्सरे नखरी बने । | |||
::पुलका प्रशस्त नयाँ मुना ॥ | |||
सपनासरी सब प्रेमको । | |||
::अब देखियो सब सिर्जना ॥ | |||
रँग बद्लिँदो छ मिही जहाँ । | |||
::पतला बनेर विचित्रमा ॥ | |||
अलि शुभ्रतातिर ढल्किँदो । | |||
::अलि चर्किदो घन-पत्रमा ॥ | |||
{{pcn|(४३)}} | |||
तब भन्दछिन् वनकी सुता । | |||
::मृदु-भाषिणी मृगमा यता ॥ | |||
"अन देख्दछस् सपना अहा ! | |||
::कुन शब्दको छ यहाँ पता ? | |||
कुन शब्दले दिन यो खुल्यो ? | |||
::कुन शब्दका रँग रेखिए ? | |||
मुख दिव्यको सरि तिर्सना । | |||
::यस शब्दको मुटु के बता ?" | |||
{{pcn|(४४)}} | |||
यति भै सबेर चरासँग । | |||
::वन-धोबिनी स्वरले उठी ॥ | |||
अब आउँछन् सखि तीन ती । | |||
::उनलाइ भेट्न भनी त्यहाँ ॥ | |||
{{pcn|(४५)}} | |||
"छ त रात यो मन खल्बले । | |||
::छ तरङ्गको छवि झल्मले ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} |
Latest revision as of 18:20, 3 May 2025
This page has been proofread
रवि-बिम्बको तनु-रेखिता ।
अलि धप्किँदो सुनको फिता ॥
घन टुक्रिँदा मृदु-खण्ड ली ।
रँग पाउँछन् हँसिला यता ॥
छवि छिर्दछे जल सूतमा ।
कण बाफका रँगिए उता ॥
मृदु सर्सरे नखरी बने ।
पुलका प्रशस्त नयाँ मुना ॥
सपनासरी सब प्रेमको ।
अब देखियो सब सिर्जना ॥
रँग बद्लिँदो छ मिही जहाँ ।
पतला बनेर विचित्रमा ॥
अलि शुभ्रतातिर ढल्किँदो ।
अलि चर्किदो घन-पत्रमा ॥
(४३)
तब भन्दछिन् वनकी सुता ।
मृदु-भाषिणी मृगमा यता ॥
"अन देख्दछस् सपना अहा !
कुन शब्दको छ यहाँ पता ?
कुन शब्दले दिन यो खुल्यो ?
कुन शब्दका रँग रेखिए ?
मुख दिव्यको सरि तिर्सना ।
यस शब्दको मुटु के बता ?"
(४४)
यति भै सबेर चरासँग ।
वन-धोबिनी स्वरले उठी ॥
अब आउँछन् सखि तीन ती ।
उनलाइ भेट्न भनी त्यहाँ ॥
(४५)
"छ त रात यो मन खल्बले ।
छ तरङ्गको छवि झल्मले ॥