Jump to content

Page:Bhikari.pdf/50: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Lalu (talk | contribs)
 
Page statusPage status
-
Proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
रङ्ग उडेको कटुता, फोस्रा
रङ्ग उडेको कटुता, फोस्रा
:आशाहरूको छारो चोर ।
:आशाहरूको छारो चोर ।
::चिन्ता, शोक, वियोग, बढेका
::चिन्ता, शोक, वियोग बढेका
:::नहुँदो शिरमा तर्क अघोर ॥
:::नहुँदो शिरमा तर्क अघोर ॥
   
   
Line 13: Line 13:
बढ्दो चेत अकेलापनको
बढ्दो चेत अकेलापनको
:बिर्सिसकेका सपना साज ।  
:बिर्सिसकेका सपना साज ।  
::उदासपनाको छाना नभ नै
::उदासपनाका छाना नभ नै
:::शोक, विषाद, बिराना आवाज ॥
:::शोक, विषाद, बिराना आवाज ॥
   
   
Line 19: Line 19:
:धरमर पयर जराको कम्पन ।
:धरमर पयर जराको कम्पन ।
::आँसुभरी नजर निमीलन
::आँसुभरी नजर निमीलन
:::विचित्र नै छस् हे जीवन
:::विचित्र नै छस् हे जीवन
</poem>
</poem>
{{end center block}}
{{end center block}}

Latest revision as of 15:42, 25 May 2025

This page has been validated

रङ्ग उडेको कटुता, फोस्रा
आशाहरूको छारो चोर ।
चिन्ता, शोक, वियोग बढेका
नहुँदो शिरमा तर्क अघोर ॥
 
सिर्जनाको जाल विलासी
आफैं जेली आफैं हार ।
फुल्दो शिरमा हिउँद, तुषारो
थिचीरहेको जगव्यवहार ॥
 
बढ्दो चेत अकेलापनको
बिर्सिसकेका सपना साज ।
उदासपनाका छाना नभ नै
शोक, विषाद, बिराना आवाज ॥
 
जपमालाको आखिर भरमा
धरमर पयर जराको कम्पन ।
आँसुभरी नजर निमीलन
विचित्र नै छस् हे जीवन ।