Jump to content

Page:Shakuntala.pdf/26: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "व्रतुराज छ आज यहाँ वनमा । छ वसन्त उहाँ घनका सुनमा ॥ सुनमा पनि आज सुगन्ध रस । छ फुलेर हुँदो सपना सरस ॥ फो) ज्तिका पतिका सुकराश्रयमा । सुनको पंलमा ध्वनि कोमलमा ॥ «सुनकेश परी तल हेर, झरी !"..."
 
No edit summary
 
(2 intermediate revisions by the same user not shown)
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
व्रतुराज छ आज यहाँ वनमा ।
{{center block|
छ वसन्त उहाँ घनका सुनमा ॥
<poem>
 
ऋतुराज छ आज यहाँ वनमा ।
::छ वसन्त उहाँ घनका सुनमा ॥
सुनमा पनि आज सुगन्ध रस ।
सुनमा पनि आज सुगन्ध रस ।
::छ फुलेर हुँदो सपना सरस ॥
{{pcn|(११)}}


छ फुलेर हुँदो सपना सरस ॥
लतिका पतिका सुकराश्रयमा ।
फो)
::सुनको पलमा ध्वनि कोमलमा ॥
 
"सुनकेश परी तल हेर, झरी !"
ज्तिका पतिका सुकराश्रयमा ।
::अति शब्द सुनेर फुली नखरी ॥
 
{{pcn|(१२)}}
सुनको पंलमा ध्वनि कोमलमा ॥
«सुनकेश परी तल हेर, झरी !"
अति शब्द सुनेर फुली नखरी ॥
पर)
 
सुनकी तनकी सुनकेशा परी।
 
जुन साँझ भनी नरले कहिने ॥


सुनकी तनकी सुनकेश परी ।
::जुन साँझ भनी नरले कहिने ॥
सिउरेर गुलाब मुसुक्क बनी ।
सिउरेर गुलाब मुसुक्क बनी ।
 
::विहगाबलिले कति चारु बनी ॥
विहगाबलिले कति चारु बनी ॥
{{pcn|(१३)}}
)


कि त मायिक मोह रची झलल ।
कि त मायिक मोह रची झलल ।
सुरको दरबार बसेर छल ॥
::सुरको दरबार बसेर छल ॥
 
दुनियाँ सबमा अब मोह रँग
दुनियाँ सबमा अन्न मोह रेँग
::करबाट बढाउँछ झन् दुगुना ॥
 
{{pcn|(१४)}}
करबाट बढाउँछ झन्‌ दुगुना ॥
 
(१४)
 
मृगशावक हेर फुरुक्क पन्यो ।
सुनको दुनियाँ जब सामु भन्यो ॥


मृगशावक हेर फुरुक्क पयो ।
::सुनको दुनियाँ जब सामु भन्यो ।
पिउनाकन वारि नदीतटमा ।
पिउनाकन वारि नदीतटमा ।
जन त्यो शिशु चञ्चल भै दगुप्यो
::जब त्यो शिशु चञ्चल भै दगु
मतएकपपरी मृदुला$धरकी
{{pcn|(१५)}}
म 19घरकी ।


मृदु रेशममा हरियो वनको ॥
म त एक परी मृदुलाधरकी ।
पतला भुइँमा बहपुष्प जडी ।
::मृदु रेशममा हरियो वनको ॥
सँगिनी यस ठाउँ बनाउँदथैं
पतला भुइँमा बहुपुष्प जडी ।
::सँगिनी यस ठाउँ बनाउँदथें
{{pcn|(१६)}}


(फे
</poem>}}

Latest revision as of 19:39, 10 June 2025

This page has not been proofread

ऋतुराज छ आज यहाँ वनमा ।
छ वसन्त उहाँ घनका सुनमा ॥
सुनमा पनि आज सुगन्ध रस ।
छ फुलेर हुँदो सपना सरस ॥
(११)

लतिका पतिका सुकराश्रयमा ।
सुनको पलमा ध्वनि कोमलमा ॥
"सुनकेश परी तल हेर, झरी !"
अति शब्द सुनेर फुली नखरी ॥
(१२)

सुनकी तनकी सुनकेश परी ।
जुन साँझ भनी नरले कहिने ॥
सिउरेर गुलाब मुसुक्क बनी ।
विहगाबलिले कति चारु बनी ॥
(१३)

कि त मायिक मोह रची झलल ।
सुरको दरबार बसेर छल ॥
दुनियाँ सबमा अब मोह रँग ।
करबाट बढाउँछ झन् दुगुना ॥
(१४)

मृगशावक हेर फुरुक्क पयो ।
सुनको दुनियाँ जब सामु भन्यो ।
पिउनाकन वारि नदीतटमा ।
जब त्यो शिशु चञ्चल भै दगु ॥
(१५)

म त एक परी मृदुलाधरकी ।
मृदु रेशममा हरियो वनको ॥
पतला भुइँमा बहुपुष्प जडी ।
सँगिनी यस ठाउँ बनाउँदथें ॥
(१६)