Jump to content

Page:Buddhibinodko pahila binod.pdf/24: Difference between revisions

From Nepali Proofreaders
Prty (talk | contribs)
 
Page statusPage status
-
Proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 7: Line 7:
{{pcn|६८}}
{{pcn|६८}}


‘नजा, नजा, त्यो परिपञ्चमा नजा,
"नजा, नजा, त्यो परिपञ्चमा नजा,
::म भित्र छू बाहिर छैन क्यै मजा”
::म भित्र छू बाहिर छैन क्यै मजा"
भनेर घन्क्यो फिर बाँशुरी घन
भनेर घन्क्यो फिर बाँशुरी घन
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|६९}}
{{pcn|६९}}


सुनेर यस्तो म फरक्क फर्कदा
सुनेर यस्तो म फरक्क फर्कंदा
::कुतर्कको तार मरक्क मर्कदा
::कुतर्कको तार मरक्क मर्कंदा
झलक्क झल्क्यो चटकी अगंपन
झलक्क झल्क्यो चटकी अगंपन
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
Line 20: Line 20:


दुरन्त त्यो भास दुरन्त जङ्गल
दुरन्त त्यो भास दुरन्त जङ्गल
::दुरन्त त्यो सागर दु:ख सङ्कुल ॥
::दुरन्त त्यो सागर दुःख सङ्कुल ॥
गडेर हेर्दा तँ सिवाय देखिन
गडेर हेर्दा तँ सिवाय देखिन
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥

Latest revision as of 10:11, 28 April 2025

This page has been validated

कहाँ थियो वास ? कठै !! कहाँ झरें ?
कसो हुँदा भीषण सिन्धुमा परें ?
भनी म लागें फिर वास संझन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
६८

"नजा, नजा, त्यो परिपञ्चमा नजा,
म भित्र छू बाहिर छैन क्यै मजा" ॥
भनेर घन्क्यो फिर बाँशुरी घन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
६९

सुनेर यस्तो म फरक्क फर्कंदा
कुतर्कको तार मरक्क मर्कंदा ॥
झलक्क झल्क्यो चटकी अगंपन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
७०

दुरन्त त्यो भास दुरन्त जङ्गल
दुरन्त त्यो सागर दुःख सङ्कुल ॥
गडेर हेर्दा तँ सिवाय देखिन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
७१