Jump to content

Page:Mhendu.pdf/13: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
 
(One intermediate revision by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 4: Line 4:
::चालीसमा भेटेको
::चालीसमा भेटेको
नाक थेप्चो डाँडोमा
नाक थेप्चो डाँडोमा
::आघै भेटेको
::आधै भेटेको
आयो है वीर तेजी
आयो है वीर तेजी
::बाबु त्यो 'गम्बोजी'
::बाबु त्यो 'गम्बोजी'
"के हँ के भो' भन्दै
'के हँ के भो' भन्दै
::फूर्तिले भोटेको ।
::फूर्तिले भोटेको ।


Line 14: Line 14:
::के कुरा भन्छे है ?
::के कुरा भन्छे है ?
डालभरी आँसु ला
डालभरी आँसु ला
बादल कैँ बन्छे है ।”
बादल झैँ बन्छे है ।"


{{pcn|[२४]}}
{{pcn|[२४]}}
Line 23: Line 23:


{{pcn|[२५]}}
{{pcn|[२५]}}
“शहरको 'गुम्बुले'
"शहरको 'गुम्बुले'
::यसको मन बिगान्यो
::यसको मन बिगार्यो
मोतीको दानाले
मोतीको दानाले
::दौटा डील सिँगाच्यो !"
::दोटा डील सिँगार्यो !"


{{pcn|[२६]}}
{{pcn|[२६]}}
“हुन्न त्यो सिँगाने
"हुन्न त्यो सिँगाने
::गल्लीको रैथाने
::गल्लीको रैथाने
कपालमा मुडेको"
कपालमा मुडेको"
हाइ हाइ ! क्या दिल दाना
हाइ हाइ ! क्या दिल दाना !
::हीरा कैँ बुँद साना
::हीरा झैँ बूँद साना !
परेला-डीललाई
परेला-डीललाई
::निचोरी कर्दछन्‌
::निचोरी झर्दछन्‌
'क्रमलमा एक लहर
कमलमा एक लहर
::गोलविन्दू बरबर छन्‌
::गोलविन्दु बरबर छन्‌
क्वै फुटी बीचैमा
क्वै फुटी बीचैमा
::पानी छै पग्लन्छन्‌
::पानी झैँ पग्लन्छन्‌ !
क्वै दाना तर्केर
क्वै दाना तर्केर
::थोरै बेर लर्कन्छन्‌
::थोरै बेर लर्कन्छन्‌ !


{{pcn|[२७]}}
{{pcn|[२७]}}
Line 47: Line 47:
::आँखालाई निचोरी
::आँखालाई निचोरी
नराम्रो मानेर
नराम्रो मानेर
::रुन्छिन्‌ ती बिचरी
::रुन्छिन्‌ ती बिचरी !


{{pcn|[२८]}}
{{pcn|[२८]}}
गम्बोजी भौं गाँठो
गम्बोजी भौं गाँठो
::पर्दै छ भन्दछ-
::पार्दै ऊ भन्दछ-
'किन यो कर्कलो
'किन यो कर्कलो
::रोए कै बन्दछ ?'
::रोए झैँ बन्दछ ?'


{{pcn|[२९]}}
{{pcn|[२९]}}
Line 63: Line 63:
{{pcn|[३०]}}
{{pcn|[३०]}}
रीसले मैले ता
रीसले मैले ता
::फूल्कल धार कूल्काएँ
::झल्झल धार झल्काएँ
ला थाप्‌ शिर भनेर
ला थाप्‌ शिर भनेर
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}
{{stanza continue}}

Latest revision as of 17:06, 3 May 2025

This page has been validated

जूँघाका भूवाले
चालीसमा भेटेको
नाक थेप्चो डाँडोमा
आधै भेटेको
आयो है वीर तेजी
बाबु त्यो 'गम्बोजी'
'के हँ के भो' भन्दै
फूर्तिले भोटेको ।

[२३]
"किन यो रुन्छे है
के कुरा भन्छे है ?
डालभरी आँसु ला
बादल झैँ बन्छे है ।"

[२४]
आमाले भन्दछिन्‌
उनको मुख हेरेर
आधि डर आधि दुःख
आँखामा भरेर-

[२५]
"शहरको 'गुम्बुले'
यसको मन बिगार्यो ।
मोतीको दानाले
दोटा डील सिँगार्यो !"

[२६]
"हुन्न त्यो सिँगाने
गल्लीको रैथाने
कपालमा मुडेको"
हाइ हाइ ! क्या दिल दाना !
हीरा झैँ बूँद साना !
परेला-डीललाई
निचोरी झर्दछन्‌ ॥
कमलमा एक लहर
गोलविन्दु बरबर छन्‌
क्वै फुटी बीचैमा
पानी झैँ पग्लन्छन्‌ !
क्वै दाना तर्केर
थोरै बेर लर्कन्छन्‌ !

[२७]
मुटुको गाँठोले
आँखालाई निचोरी
नराम्रो मानेर
रुन्छिन्‌ ती बिचरी !

[२८]
गम्बोजी भौं गाँठो
पार्दै ऊ भन्दछ-
'किन यो कर्कलो
रोए झैँ बन्दछ ?'

[२९]
'गुम्बु' त्यो भन्छ- ए
मर्छ रे नपाए
तादीमा हाम्फाली !
बिजोग एक निकाली !

[३०]
रीसले मैले ता
झल्झल धार झल्काएँ ।
ला थाप्‌ शिर भनेर