Page:Mhendu.pdf/24: Difference between revisions
No edit summary |
|||
(2 intermediate revisions by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
[ | {{pcn|[४३]}} | ||
जून झर् झर् झर् | |||
जून | ::बास्ना हर् हर् हर् । | ||
बास्ना हर् हर् | पराग बर् बर् बर् | ||
पराग बर् बर् बर् | ::सपनाको वन । | ||
सपनाको | जलका चाँप छन् | ||
जलका चाँप छन् | ::छम् छम् छन् छन् छन् । | ||
छम् छम् छन् छन् छन् । | झर्ना झर्दछन् । | ||
::झम् झर् झन् झन् झन् । | |||
जून छ मग् मग् मग् । | जून छ मग् मग् मग् । | ||
प्रेमको रम् रम् | ::प्रेमको रम् रम् रम् । | ||
खुल्छ दिल सम्सम् | खुल्छ दिल सम्सम् | ||
हेलम्बुको वन | ::हेलम्बुको वन । | ||
{{pcn|[४४]}} | |||
मधुर कल्पना | |||
::कानेखुशीमा । | |||
कथ्छे कहानी | |||
::सुन्दर देशमा । | |||
मूर्ति शिल्पिँदै | |||
::प्रेमको भेषमा ॥ | |||
{{pcn|[४५]}} | |||
बगदाद शहरका ॥ | सुन्छिन् कथा ती | ||
::प्रेमका शहरका । | |||
जादू जस्ता दूर | |||
::बगदाद शहरका ॥ | |||
पृथ्वी कत्री छन् | {{pcn|[४६]}} | ||
कस्ता शहर | पृथ्वी कत्री छन् | ||
::कस्ता शहर छन् । | |||
जादू कारखाना | जादू कारखाना | ||
::क्या क्या रहर छन् । | |||
क्या क्या रहर छन् । | |||
आकाश उडाउने | आकाश उडाउने | ||
::कस्ता विमान छन् । | |||
कस्ता विमान छन् । | तारमा झल्किने | ||
तारमा | ::बत्ती लहरमा । | ||
झिलमिल क्या खुल्छन् | |||
बत्ती लहरमा । | ::पसल शहरमा ! | ||
पसल शहरमा ! | |||
चंकी आँखा हुन् | चंकी आँखा हुन् | ||
::सुन्छिन् रहरमा । | |||
{{pcn|[४७]}} | |||
जादू जस्तो भो | जादू जस्तो भो | ||
::जगत् फैलेर । | |||
जगत् फैलेर | |||
ठूला शहरमा | ठूला शहरमा | ||
::बत्ती बलेर ! | |||
{{pcn|[४८]}} | |||
रानी जुनेली | रानी जुनेली | ||
::चाँदी उजेली । | |||
चाँदी उजेली । | रोज्छिन् हेलम्बु | ||
::सेर्पा झोलङ्गु । | |||
सेर्पा | |||
पुगिन् डाँडामा | पुगिन् डाँडामा | ||
::हाँस्दी जूनरानी । | |||
हाँस्दी जूनरानी । | |||
दोटा छुट्टिछन् | दोटा छुट्टिछन् | ||
::आँखा भो पानी ! | |||
आँखा भो पानी ! | |||
चखेवीको भो | चखेवीको भो | ||
::पालो उज्यालो । | |||
पालो उज्यालो । | |||
जब नजीकै | जब नजीकै | ||
::पर्थ्यो उकालो ! | |||
पर्थ्यो उकालो | |||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Latest revision as of 17:57, 3 May 2025
[४३]
जून झर् झर् झर्
बास्ना हर् हर् हर् ।
पराग बर् बर् बर्
सपनाको वन ।
जलका चाँप छन्
छम् छम् छन् छन् छन् ।
झर्ना झर्दछन् ।
झम् झर् झन् झन् झन् ।
जून छ मग् मग् मग् ।
प्रेमको रम् रम् रम् ।
खुल्छ दिल सम्सम्
हेलम्बुको वन ।
[४४]
मधुर कल्पना
कानेखुशीमा ।
कथ्छे कहानी
सुन्दर देशमा ।
मूर्ति शिल्पिँदै
प्रेमको भेषमा ॥
[४५]
सुन्छिन् कथा ती
प्रेमका शहरका ।
जादू जस्ता दूर
बगदाद शहरका ॥
[४६]
पृथ्वी कत्री छन्
कस्ता शहर छन् ।
जादू कारखाना
क्या क्या रहर छन् ।
आकाश उडाउने
कस्ता विमान छन् ।
तारमा झल्किने
बत्ती लहरमा ।
झिलमिल क्या खुल्छन्
पसल शहरमा !
चंकी आँखा हुन्
सुन्छिन् रहरमा ।
[४७]
जादू जस्तो भो
जगत् फैलेर ।
ठूला शहरमा
बत्ती बलेर !
[४८]
रानी जुनेली
चाँदी उजेली ।
रोज्छिन् हेलम्बु
सेर्पा झोलङ्गु ।
पुगिन् डाँडामा
हाँस्दी जूनरानी ।
दोटा छुट्टिछन्
आँखा भो पानी !
चखेवीको भो
पालो उज्यालो ।
जब नजीकै
पर्थ्यो उकालो !