Page:Mhendu.pdf/13: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> जूँघाका भूवाले चालीसमा भेटेको नाक थेप्चो डाँडोमा आघै भेटेको आयो है वीर तेजी बाबु त्यो 'गम्बोजी' "के हँ के भो' भन्दै फूर्तिले भोटेको । [रद] "किन यो रुन्छे है के कुरा भ..." |
|||
(4 intermediate revisions by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
जूँघाका भूवाले | जूँघाका भूवाले | ||
चालीसमा भेटेको | ::चालीसमा भेटेको | ||
नाक थेप्चो डाँडोमा | नाक थेप्चो डाँडोमा | ||
::आधै भेटेको | |||
आयो है वीर तेजी | आयो है वीर तेजी | ||
बाबु त्यो 'गम्बोजी' | ::बाबु त्यो 'गम्बोजी' | ||
'के हँ के भो' भन्दै | |||
फूर्तिले भोटेको । | ::फूर्तिले भोटेको । | ||
[ | |||
{{pcn|[२३]}} | |||
"किन यो रुन्छे है | "किन यो रुन्छे है | ||
के कुरा भन्छे है ? | ::के कुरा भन्छे है ? | ||
डालभरी आँसु ला | डालभरी आँसु ला | ||
बादल | बादल झैँ बन्छे है ।" | ||
{{pcn|[२४]}} | |||
आमाले भन्दछिन् | आमाले भन्दछिन् | ||
उनको मुख हेरेर | ::उनको मुख हेरेर | ||
आधि डर आधि दुःख | आधि डर आधि दुःख | ||
आँखामा भरेर- | ::आँखामा भरेर- | ||
[२५] | |||
{{pcn|[२५]}} | |||
यसको मन | "शहरको 'गुम्बुले' | ||
::यसको मन बिगार्यो । | |||
मोतीको दानाले | मोतीको दानाले | ||
::दोटा डील सिँगार्यो !" | |||
[२६] | |||
{{pcn|[२६]}} | |||
गल्लीको रैथाने | "हुन्न त्यो सिँगाने | ||
::गल्लीको रैथाने | |||
कपालमा मुडेको" | कपालमा मुडेको" | ||
हाइ हाइ ! क्या दिल दाना | हाइ हाइ ! क्या दिल दाना ! | ||
हीरा | ::हीरा झैँ बूँद साना ! | ||
परेला-डीललाई | परेला-डीललाई | ||
निचोरी | ::निचोरी झर्दछन् ॥ | ||
कमलमा एक लहर | |||
::गोलविन्दु बरबर छन् | |||
क्वै फुटी बीचैमा | क्वै फुटी बीचैमा | ||
पानी | ::पानी झैँ पग्लन्छन् ! | ||
क्वै दाना तर्केर | क्वै दाना तर्केर | ||
थोरै बेर लर्कन्छन् | ::थोरै बेर लर्कन्छन् ! | ||
{{pcn|[२७]}} | |||
मुटुको गाँठोले | मुटुको गाँठोले | ||
आँखालाई निचोरी | ::आँखालाई निचोरी | ||
नराम्रो मानेर | नराम्रो मानेर | ||
रुन्छिन् ती बिचरी | ::रुन्छिन् ती बिचरी ! | ||
[ | |||
{{pcn|[२८]}} | |||
गम्बोजी भौं गाँठो | गम्बोजी भौं गाँठो | ||
::पार्दै ऊ भन्दछ- | |||
'किन यो कर्कलो | 'किन यो कर्कलो | ||
रोए | ::रोए झैँ बन्दछ ?' | ||
[२९] | |||
{{pcn|[२९]}} | |||
'गुम्बु' त्यो भन्छ- ए | 'गुम्बु' त्यो भन्छ- ए | ||
मर्छ रे नपाए | ::मर्छ रे नपाए | ||
तादीमा हाम्फाली ! | तादीमा हाम्फाली ! | ||
बिजोग एक निकाली ! | ::बिजोग एक निकाली ! | ||
{{pcn|[३०]}} | |||
रीसले मैले ता | रीसले मैले ता | ||
::झल्झल धार झल्काएँ । | |||
ला थाप् शिर भनेर | ला थाप् शिर भनेर | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} |
Latest revision as of 17:06, 3 May 2025
जूँघाका भूवाले
चालीसमा भेटेको
नाक थेप्चो डाँडोमा
आधै भेटेको
आयो है वीर तेजी
बाबु त्यो 'गम्बोजी'
'के हँ के भो' भन्दै
फूर्तिले भोटेको ।
[२३]
"किन यो रुन्छे है
के कुरा भन्छे है ?
डालभरी आँसु ला
बादल झैँ बन्छे है ।"
[२४]
आमाले भन्दछिन्
उनको मुख हेरेर
आधि डर आधि दुःख
आँखामा भरेर-
[२५]
"शहरको 'गुम्बुले'
यसको मन बिगार्यो ।
मोतीको दानाले
दोटा डील सिँगार्यो !"
[२६]
"हुन्न त्यो सिँगाने
गल्लीको रैथाने
कपालमा मुडेको"
हाइ हाइ ! क्या दिल दाना !
हीरा झैँ बूँद साना !
परेला-डीललाई
निचोरी झर्दछन् ॥
कमलमा एक लहर
गोलविन्दु बरबर छन्
क्वै फुटी बीचैमा
पानी झैँ पग्लन्छन् !
क्वै दाना तर्केर
थोरै बेर लर्कन्छन् !
[२७]
मुटुको गाँठोले
आँखालाई निचोरी
नराम्रो मानेर
रुन्छिन् ती बिचरी !
[२८]
गम्बोजी भौं गाँठो
पार्दै ऊ भन्दछ-
'किन यो कर्कलो
रोए झैँ बन्दछ ?'
[२९]
'गुम्बु' त्यो भन्छ- ए
मर्छ रे नपाए
तादीमा हाम्फाली !
बिजोग एक निकाली !
[३०]
रीसले मैले ता
झल्झल धार झल्काएँ ।
ला थाप् शिर भनेर