Page:Mhendu.pdf/10: Difference between revisions
→Not proofread: Created page with "{{c|{{larger|'''द्वितीय'''}}}} <noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|[१]}} आमा ती 'मिन्दी' ले ::भन्दछिन् एकलासमा- "क्हेन्द॒' सुन् विन्ति ले !” {{pcn|[२]}} तामाङ्की तरुणी, ::आँखाकी हरिणी, बैंसको गुलाफमा छोरीलाई बिगार्न शहर..." |
|||
(3 intermediate revisions by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{c|{{larger|'''द्वितीय'''}}}} | {{c|{{larger|'''द्वितीय'''}}}} | ||
{{start center block}} | |||
<poem> | <poem> | ||
{{pcn|[१]}} | {{pcn|[१]}} | ||
आमा ती 'मिन्दी' ले | आमा ती 'मिन्दी' ले | ||
::भन्दछिन् एकलासमा- | ::भन्दछिन् एकलासमा- | ||
" | "म्हेन्दु' सुन् विन्ति ले !" | ||
{{pcn|[२]}} | {{pcn|[२]}} | ||
तामाङ्की तरुणी, | |||
::आँखाकी हरिणी, | ::आँखाकी हरिणी, | ||
बैंसको गुलाफमा | बैंसको गुलाफमा | ||
Line 19: | Line 19: | ||
किलिपको पुतली | किलिपको पुतली | ||
::फूल जडी नक्कली । | ::फूल जडी नक्कली । | ||
सुन बत्तु | सुन बत्तु झल्मली | ||
::चार पैसे अत्तर ली । | ::चार पैसे अत्तर ली । | ||
मीमजुत्ता | मीमजुत्ता कुर्कुच्चे | ||
::फुली त्यो नकबुच्चे । | ::फुली त्यो नकबुच्चे । | ||
पोते त्यो फूलगुच्छे | पोते त्यो फूलगुच्छे | ||
Line 30: | Line 30: | ||
::फुटेको मकल छ ! | ::फुटेको मकल छ ! | ||
बाँदरको सकल छ । | बाँदरको सकल छ । | ||
:: | ::झ्याङप्वाले छत्तर छ ! | ||
टमकिन्छ | टमकिन्छ | ||
::टिम टिम | ::टिम टिम भै, | ||
चोर आँखा | चोर आँखा | ||
:: | ::झिम झिम भै | ||
रेशमको रुमालमा | रेशमको रुमालमा | ||
:: | ::गह्नाउने अत्तर छ ॥ | ||
{{pcn|[५]}} | {{pcn|[५]}} | ||
चोली | चोली झैँ कोट लाई | ||
::हाँक्दो छ भोटलाई | ::हाँक्दो छ भोटलाई | ||
फूलको बोटलाई | फूलको बोटलाई | ||
::ताक्दछ तामाको | ::ताक्दछ तामाको | ||
कल्लर छ घाँटीमा । | कल्लर छ घाँटीमा । | ||
:: | ::झिल् झिल् टाँक झल्कने | ||
फेर लाउँछ कम्मरमा | फेर लाउँछ कम्मरमा | ||
::फकाउने रहरमा । | ::फकाउने रहरमा । | ||
गुण्डा त्यो शहरमा | गुण्डा त्यो शहरमा | ||
:: | ::केशझुप्पे क्या स्वाङ्को ? | ||
{{pcn|[६]}} | {{pcn|[६]}} | ||
"हाम्रो यो हेलम्बो | |||
::सेर्पाको | ::सेर्पाको झोलुङ्गो | ||
झर्नाले झन्कन्छ, | |||
::बादलले घन्कन्छ, | ::बादलले घन्कन्छ, | ||
पन्नाले | पन्नाले झल्कन्छ | ||
::स्वर्ग | ::स्वर्ग झैँ क्या राम्रो ! | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 10:08, 28 April 2025
[१]
आमा ती 'मिन्दी' ले
भन्दछिन् एकलासमा-
"म्हेन्दु' सुन् विन्ति ले !"
[२]
तामाङ्की तरुणी,
आँखाकी हरिणी,
बैंसको गुलाफमा
छोरीलाई बिगार्न
शहरको गुण्डाले,
कपालको मुण्डाले,
ल्याउँछ है सिँगार्न !
[३]
किलिपको पुतली
फूल जडी नक्कली ।
सुन बत्तु झल्मली
चार पैसे अत्तर ली ।
मीमजुत्ता कुर्कुच्चे
फुली त्यो नकबुच्चे ।
पोते त्यो फूलगुच्छे
मन चोर्छ उत्तर ली ॥
[४]
छिँडीमा सुकुल छ
फुटेको मकल छ !
बाँदरको सकल छ ।
झ्याङप्वाले छत्तर छ !
टमकिन्छ
टिम टिम भै,
चोर आँखा
झिम झिम भै
रेशमको रुमालमा
गह्नाउने अत्तर छ ॥
[५]
चोली झैँ कोट लाई
हाँक्दो छ भोटलाई
फूलको बोटलाई
ताक्दछ तामाको
कल्लर छ घाँटीमा ।
झिल् झिल् टाँक झल्कने
फेर लाउँछ कम्मरमा
फकाउने रहरमा ।
गुण्डा त्यो शहरमा
केशझुप्पे क्या स्वाङ्को ?
[६]
"हाम्रो यो हेलम्बो
सेर्पाको झोलुङ्गो
झर्नाले झन्कन्छ,
बादलले घन्कन्छ,
पन्नाले झल्कन्छ
स्वर्ग झैँ क्या राम्रो !