Page:Mhendu.pdf/4: Difference between revisions
→Not proofread: Created page with "{{c|{{larger|'''प्राक्कथन'''}}}} म ठूलो उस्ताद हुँ, मैले औडव राग मात्र गाउनुपर्छ भन्ने कुनै ठोस नियम छैन । कहिलेकाही चुट्किला भजन पनि गाइन्छ, मनको कल्मष बगाइन्छ । कैयौँ ठूलाठूला नदीलाई आत्मसात्..." |
|||
(17 intermediate revisions by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
म ठूलो उस्ताद हुँ, मैले औडव राग मात्र गाउनुपर्छ भन्ने कुनै ठोस | म ठूलो उस्ताद हुँ, मैले औडव राग मात्र गाउनुपर्छ भन्ने कुनै ठोस | ||
नियम छैन । | नियम छैन । कहिलेकाहीं चुट्किला भजन पनि गाइन्छ, मनको कल्मष | ||
बगाइन्छ । कैयौँ ठूलाठूला नदीलाई आत्मसात् गर्दै आएकी गङ्गा पनि | बगाइन्छ । कैयौँ ठूलाठूला नदीलाई आत्मसात् गर्दै आएकी गङ्गा पनि | ||
बंगोपसागरनिर आइपुगेपछि भँगालो फाटेर सानो सानो रूपमा परिणत हुन्छिन् । | बंगोपसागरनिर आइपुगेपछि भँगालो फाटेर सानो सानो रूपमा परिणत हुन्छिन् । | ||
Line 11: | Line 11: | ||
भर्न सकिन्छ । | भर्न सकिन्छ । | ||
शायद यही उद्देश्यको मर्म बुझेर महाकवि श्री लक्ष्मीप्रसाद | शायद यही उद्देश्यको मर्म बुझेर महाकवि श्री लक्ष्मीप्रसाद देवकोटाज्यूले | ||
यो 'म्हेन्दु' को सृजना गर्नुभएको होला । | यो 'म्हेन्दु' को सृजना गर्नुभएको होला । | ||
Line 19: | Line 19: | ||
२०१५, चैत्र ११ {{gap|10em}} '''–भीमनिधि तिवारी'''<br/> | |||
नेपाली-भाषाप्रकाशिनी-समिति छ | नेपाली-भाषाप्रकाशिनी-समिति छ |
Latest revision as of 09:37, 19 April 2025
म ठूलो उस्ताद हुँ, मैले औडव राग मात्र गाउनुपर्छ भन्ने कुनै ठोस नियम छैन । कहिलेकाहीं चुट्किला भजन पनि गाइन्छ, मनको कल्मष बगाइन्छ । कैयौँ ठूलाठूला नदीलाई आत्मसात् गर्दै आएकी गङ्गा पनि बंगोपसागरनिर आइपुगेपछि भँगालो फाटेर सानो सानो रूपमा परिणत हुन्छिन् । हाम्रो शरीरको मोटो पाखुरा पनि जब नाडीनिर आइपुग्छ त्यो मोटाइ हराएर जान्छ र भिन्न भिन्न लमाइका पाँच औँला दृष्टिगोचर हुन्छन् । भनाइको तात्पर्य, महाकविले महाकाव्य मात्र लेख्नुपर्छ भन्ने कुरा होइन । आफ्नो उमङ्ग, कल्पनाको तरङ्गमा जुनसुकै सानोतिनो विषयलाई पनि लिएर साहित्यिक रङ्ग भर्न सकिन्छ ।
शायद यही उद्देश्यको मर्म बुझेर महाकवि श्री लक्ष्मीप्रसाद देवकोटाज्यूले यो 'म्हेन्दु' को सृजना गर्नुभएको होला ।
निकै चड्किलो, मट्किलो, भड्किलो यो पुस्तिका रुचिकर होला भन्ने ठानेर श्री ५ को सरकार, शिक्षा-विभागअन्तर्गत नेपाली-भाषाप्रकाशिनी- समितिले सर्वसाधारणको समक्ष प्रस्तुत गरेको छ ।
२०१५, चैत्र ११ –भीमनिधि तिवारी
नेपाली-भाषाप्रकाशिनी-समिति छ