Page:Bhanubhaktako ramayan.pdf/260: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> २८ बिन्ती एक म गर्दछू सुन प्रिये प्रीती निरन्तर् रहोस् ताहाँको मन पिञ्जरा म मुनियाँ यै चाल् सदाकाल् रहोस् तिम्रो त्यो मुख चन्द्र झल्कि मनमा तेस्ले उज्यालो गरी..." |
No edit summary |
||
(One intermediate revision by the same user not shown) | |||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
२८ बिन्ती एक म गर्दछू सुन प्रिये प्रीती निरन्तर् रहोस् | २३ | ||
पढ्नु गुन्नू खेल्न माया नगर्नु, | |||
चर्चो गर्नु लक्षमि-बारी-डिहीको । | |||
ढीटो हुन् इष्ट-सङ् बात गर्दा, | |||
हुनु टाठो जाड्िग्रलो काम पर्दा ॥ | |||
२४ | |||
कतै खरानी छरि भुस् कतै ता, | |||
कतै कसिङ्गर् कनिका कतै ता । | |||
सुल्या दिनैदिन् इलमै विगारी, | |||
तेस्ताइ ता भन्नु सुँगुर्नि नारी ॥ | |||
फार्दी न लिप्ती मइली छ धेर, | |||
गर्न्नया कुरा धेर घर-घर् डुलेर | |||
राख्या ति भाँडा सब नील पारी, | |||
यो चाँहि हो खास ककर्नि नारी ॥ | |||
२५ | |||
तिन् सात् एग्घार पन्छ्ै कउडि खडि भया दाउ त्यो हुन्छ तीया, | |||
चार् आठ बाह्रै र साह्रै चित घवट जउन् होस त्यो हुन्छ चौका । | |||
एक् पाँच् नौ तेह्र ठाडा बुझिलिनु यिनको दाउ पञ्जा छ पक्का, | |||
दुईटा बा छ ओटा दश चउघ खडा कौडि हुन्छन् त छक्का ॥ | |||
२६ | |||
तान्यो एग्घारबाटै पनि डड बहुतै चक्किले दिग् गरायो, | |||
एकछिन् पाशा विचाच्यां उहिं पनि गइ झन् आउन्या आश्् हरायो । | |||
छक्का लिम् पर्छ चौका यहि रित हुन गो चक्कि पाशा छरूवा, | |||
खेल्दामा साठी हान्याँ दिन पति सकियो आज भय्यो हरूबवा ॥ | |||
२७ | |||
क्या लड्छन् बटई र तित्रि चखुरा साँडे पहल्मानहरू, | |||
अर्ना भैंसि र सिंह हात्ति कुखुरा लड्छन् ति एकछिन् बरू । | |||
राज्ज्येको थप गर्न मन्सुव हुदा लड्छन् कि राजाहरू, | |||
की ता स्वामिनिमित नित्य घरमा लड्छन् इ सौताहरू ॥ | |||
२८ | |||
बिन्ती एक म गर्दछू सुन प्रिये प्रीती निरन्तर् रहोस् | |||
ताहाँको मन पिञ्जरा म मुनियाँ यै चाल् सदाकाल् रहोस् | ताहाँको मन पिञ्जरा म मुनियाँ यै चाल् सदाकाल् रहोस् | ||
तिम्रो त्यो मुख चन्द्र झल्कि मनमा तेस्ले उज्यालो गरी | तिम्रो त्यो मुख चन्द्र झल्कि मनमा तेस्ले उज्यालो गरी |
Latest revision as of 13:08, 25 May 2025
२३
पढ्नु गुन्नू खेल्न माया नगर्नु,
चर्चो गर्नु लक्षमि-बारी-डिहीको ।
ढीटो हुन् इष्ट-सङ् बात गर्दा,
हुनु टाठो जाड्िग्रलो काम पर्दा ॥
२४
कतै खरानी छरि भुस् कतै ता,
कतै कसिङ्गर् कनिका कतै ता ।
सुल्या दिनैदिन् इलमै विगारी,
तेस्ताइ ता भन्नु सुँगुर्नि नारी ॥
फार्दी न लिप्ती मइली छ धेर,
गर्न्नया कुरा धेर घर-घर् डुलेर
राख्या ति भाँडा सब नील पारी,
यो चाँहि हो खास ककर्नि नारी ॥
२५
तिन् सात् एग्घार पन्छ्ै कउडि खडि भया दाउ त्यो हुन्छ तीया,
चार् आठ बाह्रै र साह्रै चित घवट जउन् होस त्यो हुन्छ चौका ।
एक् पाँच् नौ तेह्र ठाडा बुझिलिनु यिनको दाउ पञ्जा छ पक्का,
दुईटा बा छ ओटा दश चउघ खडा कौडि हुन्छन् त छक्का ॥
२६
तान्यो एग्घारबाटै पनि डड बहुतै चक्किले दिग् गरायो,
एकछिन् पाशा विचाच्यां उहिं पनि गइ झन् आउन्या आश्् हरायो ।
छक्का लिम् पर्छ चौका यहि रित हुन गो चक्कि पाशा छरूवा,
खेल्दामा साठी हान्याँ दिन पति सकियो आज भय्यो हरूबवा ॥
२७
क्या लड्छन् बटई र तित्रि चखुरा साँडे पहल्मानहरू,
अर्ना भैंसि र सिंह हात्ति कुखुरा लड्छन् ति एकछिन् बरू ।
राज्ज्येको थप गर्न मन्सुव हुदा लड्छन् कि राजाहरू,
की ता स्वामिनिमित नित्य घरमा लड्छन् इ सौताहरू ॥
२८
बिन्ती एक म गर्दछू सुन प्रिये प्रीती निरन्तर् रहोस्
ताहाँको मन पिञ्जरा म मुनियाँ यै चाल् सदाकाल् रहोस्
तिम्रो त्यो मुख चन्द्र झल्कि मनमा तेस्ले उज्यालो गरी
शीतल गर्नु उचीत हो अधिक ताप् गर्दो छ सूर्यै सरि ।