Jump to content

Page:Ek chihan.pdf/51: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
"किन आमा ?" अलि आश्चर्य भएर नानीथकुंले भनिन् ।
"किन आमा ?" अलि आश्चर्य भएर नानीथकुँले भनिन् ।


"मलाई भात पकाउन गाह्रो भयो ।"
"मलाई भात पकाउन गार्‍हो भयो ।"


"तान चलाउन झन् गाह्रो छ । आमालाई के भयो ?" मायालु भावमा  
"तान चलाउन झन् गार्‍हो छ । आमालाई के भयो ?" मायालु भावमा  
नानीथकुंले भनिन् ।
नानीथकुँले भनिन् ।


"केही पनि भएको छैन । भात पकाउन अलि गाह्रो लाग्यो ।"
"केही पनि भएको छैन । भात पकाउन अलि गार्‍हो लाग्यो ।"


यत्तिकैमा डाक्टर गोदत्तप्रसाद आइपुगे । उनलाई अगिअगि
यत्तिकैमा डाक्टर गोदत्त प्रसाद आइ पुगे । उनलाई अगि अगि झैँ
लतमाया र नानीथकुं आमाछोरी दुवैले स्वागतसत्कार गरे ।
लतमाया र नानीथकुँ आमाछोरी दुवैले स्वागत सत्कार गरे ।


"आज त सबेरै आउनुभयो ।" सत्कार गर्दागर्दै लतमायाले भनिन् ।
"आज त सबेरै आउनु भयो ।" सत्कार गर्दागर्दै लतमायाले भनिन् ।


"आज बिदा छ ।" डाक्टरले भने ।
"आज बिदा छ ।" डाक्टरले भने ।
Line 20: Line 20:
नभएकाले यहाँ आएको हुँ ।"
नभएकाले यहाँ आएको हुँ ।"


"यस्तै निगाह सधैँ राख्नुहोला डाक्टरसाहेब !"
"यस्तै निगाह सधैँ राख्नु होला डाक्टर साहेब !"


"हेर्दै गरेर हो कि हिजोआज मलाई तान चलिरहेको आवाज सुन्न र  
"हेर्दै गरेर हो कि हिजोआज मलाई तान चलि रहेको आवाज सुन्न र  
त्यसमा कपडा बुनेको हेर्न बिघ्नै रहर लागिरहेछ ।"
त्यसमा कपडा बुनेको हेर्न बिघ्नै रहर लागि रहेछ ।"


"यो त ज्यादै असल कुरा हो डाक्टरसाहेब !"
"यो त ज्यादै असल कुरा हो डाक्टर साहेब !"


"हो हुन त, आफ्नो स्वदेशी मालमा प्रेम नभईकन कुनै जाति, देशको  
"हो हुन त, आफ्नो स्वदेशी मालमा प्रेम नभईकन कुनै जाति, देशको  
Line 31: Line 31:
स्वदेशी वस्तुमा प्रेम गर्न जोड गरेका हुन् ।"
स्वदेशी वस्तुमा प्रेम गर्न जोड गरेका हुन् ।"


"डाक्टरसाहेबले ज्यादै ठीक भन्नुभयो ।"
"डाक्टर साहेबले ज्यादै ठिक भन्नु भयो ।"


"म पनि अब यस्तै घरबुना कपडा लाउँछु दौरासुरुवाललाई हुने  
"अब म पनि यस्तै घरबुना कपडा लाउँने गर्छु दौरा सुरुवाललाई हुने  
एक थान कपडा बुनिदिनोस् मलाई। चाहिएका सरजाम म आफैँ जुटाइ
एक थान कपडा बुनि दिनोस् मलाई पनि । चाहिएका सरजाम जुटाइ दिने
दिन्छु ।" लतमाया खिस्स हाँसिन् । नानीथकुं पनि मुसुक्क हाँसिन् ।
छु ।"  


"किन, तपाईंहरूले पत्त्याउनुभएन र ?" मुसुक्क हाँस्तै डाक्टर गोदत्त
लतमाया खिस्स हाँसिन् । नानीथकुँ पनि मुसुक्क हाँसिन् ।
 
"किन, तपाईंहरूले पत्त्याउनु भएन र ?" मुसुक्क हाँस्तै डाक्टर गोदत्त
प्रसादले भने ।
प्रसादले भने ।


"किन, नपत्याउनु नि, तपाईंजस्ता बडादमीले बोल्नुभएको कुरा पनि  
"किन, नपत्याउनु नि, तपाईं जस्ता बडादमीले बोल्नु भएको कुरा पनि  
नपत्याउन सक्छौं ?"
नपत्याउन सक्छौँ ?"


"होइन, तपाईंहरू हाँस्नुभएकाले पो मैले भनेको हुँ ।"
"होइन, तपाईंहरू हाँस्नु भएकाले पो मैले भनेको हुँ ।"


"हुन्छ, हुन्छ, जरुर बुनिदिउँला डाक्टरसाहेब !"
"हुन्छ, हुन्छ, जरुर बुनि दिउँला डाक्टर साहेब !"
{{nop}}
{{nop}}

Latest revision as of 12:43, 22 June 2025

This page has been proofread

"किन आमा ?" अलि आश्चर्य भएर नानीथकुँले भनिन् ।

"मलाई भात पकाउन गार्‍हो भयो ।"

"तान चलाउन झन् गार्‍हो छ । आमालाई के भयो ?" मायालु भावमा नानीथकुँले भनिन् ।

"केही पनि भएको छैन । भात पकाउन अलि गार्‍हो लाग्यो ।"

यत्तिकैमा डाक्टर गोदत्त प्रसाद आइ पुगे । उनलाई अगि अगि झैँ लतमाया र नानीथकुँ आमाछोरी दुवैले स्वागत सत्कार गरे ।

"आज त सबेरै आउनु भयो ।" सत्कार गर्दागर्दै लतमायाले भनिन् ।

"आज बिदा छ ।" डाक्टरले भने ।

"ए !"

"आज अरू विशेष काम पनि केही नभएको र बिरामी हेर्न पनि कोही नभएकाले यहाँ आएको हुँ ।"

"यस्तै निगाह सधैँ राख्नु होला डाक्टर साहेब !"

"हेर्दै गरेर हो कि हिजोआज मलाई तान चलि रहेको आवाज सुन्न र त्यसमा कपडा बुनेको हेर्न बिघ्नै रहर लागि रहेछ ।"

"यो त ज्यादै असल कुरा हो डाक्टर साहेब !"

"हो हुन त, आफ्नो स्वदेशी मालमा प्रेम नभईकन कुनै जाति, देशको उन्नति हुन कसरी सम्भव होला ? त्यसैले त महात्मा गान्धीले सबभन्दा स्वदेशी वस्तुमा प्रेम गर्न जोड गरेका हुन् ।"

"डाक्टर साहेबले ज्यादै ठिक भन्नु भयो ।"

"अब म पनि यस्तै घरबुना कपडा लाउँने गर्छु । दौरा सुरुवाललाई हुने एक थान कपडा बुनि दिनोस् न मलाई पनि । चाहिएका सरजाम जुटाइ दिने छु ।"

लतमाया खिस्स हाँसिन् । नानीथकुँ पनि मुसुक्क हाँसिन् ।

"किन, तपाईंहरूले पत्त्याउनु भएन र ?" मुसुक्क हाँस्तै डाक्टर गोदत्त प्रसादले भने ।

"किन, नपत्याउनु नि, तपाईं जस्ता बडादमीले बोल्नु भएको कुरा पनि नपत्याउन सक्छौँ ?"

"होइन, तपाईंहरू हाँस्नु भएकाले पो मैले भनेको हुँ ।"

"हुन्छ, हुन्छ, जरुर बुनि दिउँला डाक्टर साहेब !"