Page:Ek chihan.pdf/49: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{Left|{{larger|''' | {{Left|{{larger|'''सोर्ह'''}}}} | ||
नानीथकुँलाई सुनाउन नहुने भएर राम बहादुरले लतमायालाई पल्लो | |||
कोठामा कुरा गर्न लगेदेखि | कोठामा कुरा गर्न लगेदेखि नानीथकुँको मनमा रङ्गीबिरङ्गी कुरा खेल्न | ||
थाल्यो । उनले | थाल्यो । उनले सोचिन्– 'घरायसी कुरा त अवश्य होइन, घरायसी भए पनि | ||
मलाई थाहा | मलाई थाहा नदिनु पर्ने केही छैन; लेनदेनको कुरा भए पनि मलाई अलग गर्नु | ||
पर्ने जरुरत थिएन, गुठीगानाको | पर्ने जरुरत थिएन, गुठीगानाको भनुँ भने राम बहादुर कोही सम्बन्धी मानिस | ||
होइनन्; बन्द | होइनन्; बन्द व्यापारको कुरा हो भने त्यसमा पनि म बिख हुनु पर्ने केही छैन; | ||
खेतीपातीको कुरा भए गुप्त कुरा गर्नुको केही मतलब छैन; सङ्घ | खेतीपातीको कुरा भए गुप्त कुरा गर्नुको केही मतलब छैन; सङ्घ संस्था, दल | ||
विशेषको कुरा | विशेषको कुरा मानुँ भने आमा त्यस्ती मानिसै होइनन्, न त राम बहादुर नै | ||
त्यस किसिमका मानिस हुन् | त्यस किसिमका मानिस हुन् ।' उनले अनेक सोचिन् तर आफूलाई अलग्ग | ||
राख्नुपर्ने कुनै कुरा पाइनन् । झन् चाँडै नफर्कंदा मनमा तुलबुल बढ्यो, कुरा | |||
उनले अनेक सोचिन् तर आफूलाई अलग्ग | थाहा पाउने उत्सुकता झन् बढेर आयो अनि 'अरू कुनै कुरा होइन, कुरा मेरै | ||
राख्नुपर्ने कुनै कुरा पाइनन् । | विषयको होला, नत्र मलाई अलग्ग राख्नु पर्ने कारणै के छ र ?' उनले फेरि | ||
सोचिन्– 'मेरो विषयमा के कुरा होला ? म कुन विशेष विषयकी मानिस हुँ | |||
झन् चाँडै नफर्कंदा मनमा तुलबुल बढ्यो, कुरा | र मेरो विषयमा कुरा होला ? मैले के काम गरि राखेकी छु र ? राजनीतिमा | ||
थाहा पाउने उत्सुकता झन् बढेर आयो अनि | मेरो हात छैन; सङ्घ संस्था कुनै कुरामा पनि मेरो हात छैन; म कतै कहीँ | ||
विषयको होला, नत्र मलाई अलग्ग | |||
र मेरो विषयमा कुरा होला ? मैले के काम | |||
मेरो हात छैन; सङ्घ | |||
जान्नँ, कोहीसित मेरो न दोस्ताना छ, न दुस्मनी नै । फेरि मेरो बारेमा मैले | जान्नँ, कोहीसित मेरो न दोस्ताना छ, न दुस्मनी नै । फेरि मेरो बारेमा मैले | ||
थाहा नपाउने गरेर कुरा नै किन र के होला ? | थाहा नपाउने गरेर कुरा नै किन र के होला ?' उनले फेरि सोचिन्– 'म | ||
आफ्नो | आफ्नो घर परिवारबाट छुट्टै विशेष दुखिनी र सुखिनी पनि केही होइन । जे | ||
जति छ परिवारको दुःखसुख कुरामा बराबर छु, केही फरक दशा र | जति छ परिवारको दुःखसुख सबै कुरामा बराबर छु, केही फरक दशा र | ||
स्थितिमा छैन | स्थितिमा छैन ।' | ||
{{nop}} | {{nop}} |
Latest revision as of 12:31, 22 June 2025
नानीथकुँलाई सुनाउन नहुने भएर राम बहादुरले लतमायालाई पल्लो कोठामा कुरा गर्न लगेदेखि नानीथकुँको मनमा रङ्गीबिरङ्गी कुरा खेल्न थाल्यो । उनले सोचिन्– 'घरायसी कुरा त अवश्य होइन, घरायसी भए पनि मलाई थाहा नदिनु पर्ने केही छैन; लेनदेनको कुरा भए पनि मलाई अलग गर्नु पर्ने जरुरत थिएन, गुठीगानाको भनुँ भने राम बहादुर कोही सम्बन्धी मानिस होइनन्; बन्द व्यापारको कुरा हो भने त्यसमा पनि म बिख हुनु पर्ने केही छैन; खेतीपातीको कुरा भए गुप्त कुरा गर्नुको केही मतलब छैन; सङ्घ संस्था, दल विशेषको कुरा मानुँ भने आमा त्यस्ती मानिसै होइनन्, न त राम बहादुर नै त्यस किसिमका मानिस हुन् ।' उनले अनेक सोचिन् तर आफूलाई अलग्ग राख्नुपर्ने कुनै कुरा पाइनन् । झन् चाँडै नफर्कंदा मनमा तुलबुल बढ्यो, कुरा थाहा पाउने उत्सुकता झन् बढेर आयो अनि 'अरू कुनै कुरा होइन, कुरा मेरै विषयको होला, नत्र मलाई अलग्ग राख्नु पर्ने कारणै के छ र ?' उनले फेरि सोचिन्– 'मेरो विषयमा के कुरा होला ? म कुन विशेष विषयकी मानिस हुँ र मेरो विषयमा कुरा होला ? मैले के काम गरि राखेकी छु र ? राजनीतिमा मेरो हात छैन; सङ्घ संस्था कुनै कुरामा पनि मेरो हात छैन; म कतै कहीँ जान्नँ, कोहीसित मेरो न दोस्ताना छ, न दुस्मनी नै । फेरि मेरो बारेमा मैले थाहा नपाउने गरेर कुरा नै किन र के होला ?' उनले फेरि सोचिन्– 'म आफ्नो घर परिवारबाट छुट्टै विशेष दुखिनी र सुखिनी पनि केही होइन । जे जति छ परिवारको दुःखसुख सबै कुरामा बराबर छु, केही फरक दशा र स्थितिमा छैन ।'