Jump to content

Page:Ek chihan.pdf/32: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
विनीत भावमा लतमायाले भनिन् ।
विनीत भावमा लतमायाले भनिन् ।


"हुन्छ त लौ, म यो कुरा पनि बिन्ती गरिदिनेछु । लौ त है म जाऊँ  
"हुन्छ त लौ, म यो कुरा पनि बिन्ती गरि दिने छु । लौ त है म जाऊँ  
पनि, भोलि तान बोकाएर आउनेछु ।"
पनि, भोलि तान बोकाएर आउने छु ।"


"हवस्, साँच्ची के कुरालाई आउनुभएको हो कुन्नि ? कुरैकुरामा  
"हवस्, साँच्चि के कुरालाई आउनु भएको हो कुन्नि ? कुरैकुरामा  
सोध्न पनि भुसुक्क बिर्सेछु !"
सोध्न पनि भुसुक्क बिर्सेछु !"


"केही खास कुरा थिएन । एक जना मानिस भेट्न आएको थिएँ,  
"केही खास कुरा थिएन । एक जना मानिस भेट्न आएको थिएँ,  
यहाँसम्म आइसकेको हुनाले त्यसै पसेको ।’
यहाँसम्म आइ सकेको हुनाले त्यसै पसेको ।"


‘लौ बस है, तिमीहरूलाई ऋण ख्वाउन आएजस्तो पो भयो ।’
"लौ बस है, तिमीहरूलाई ऋण ख्वाउन आए जस्तो पो भयो ।"
भन्दै रामबहादुर सरासर हिँडे ।
भन्दैमा राम बहादुर सरासर हिँडे ।
{{nop}}
{{nop}}

Latest revision as of 19:20, 21 June 2025

This page has been proofread

"तपाईंको जो दया ! सुक्खा परेको हुनाले माफी दिनै पनि पर्ने !" अलि विनीत भावमा लतमायाले भनिन् ।

"हुन्छ त लौ, म यो कुरा पनि बिन्ती गरि दिने छु । लौ त है म जाऊँ पनि, भोलि तान बोकाएर आउने छु ।"

"हवस्, साँच्चि के कुरालाई आउनु भएको हो कुन्नि ? कुरैकुरामा सोध्न पनि भुसुक्क बिर्सेछु !"

"केही खास कुरा थिएन । एक जना मानिस भेट्न आएको थिएँ, यहाँसम्म आइ सकेको हुनाले त्यसै पसेको ।"

"लौ बस है, तिमीहरूलाई ऋण ख्वाउन आए जस्तो पो भयो ।" भन्दैमा राम बहादुर सरासर हिँडे ।