Jump to content

Page:Bhikari.pdf/4: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Lalu (talk | contribs)
 
(One intermediate revision by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center|{{larger|'''प्रकाशकीय'''}}}}
{{center|{{larger|'''प्रकाशकीय'''}}}}


महाकविका लोकप्रिय भैसकेका केही कबिता जम्मा पारेर ने. भा. प्र.
महाकविका लोकप्रिय भैसकेका केही कविता जम्मा पारेर ने. भा. प्र.
समितिले यो पुस्तक तयार पारेको हो । रसको यति धनी भएर पनि यसलाई
समितिले यो पुस्तक तयार पारेको हो । रसको यति धनी भएर पनि यसलाई
'भिखारी' किन भनियो होला भन्नै तर्क धेरैले गर्छन्‌ । हामीले पनि गर्यौं ।
'भिखारी' किन भनियो होला भन्ने तर्क धेरैले गर्छन्‌ । हामीले पनि गर्यौं ।
जबाफ हामीले पायौं महाकविकै शब्दमा-
जबाफ हामीले पायौं महाकविकै शब्दमा-


Line 14: Line 14:
घर, घर, आँगन चारी
घर, घर, आँगन चारी
:::बोल्दछ आर्तध्वनिमा बोल्दछ
:::बोल्दछ आर्तध्वनिमा बोल्दछ
करुणामृत दिल भारी </b> (पू. ३)
करुणामृत दिल भारी </b> (पृ. ३)
</poem></blockquote>
</poem></blockquote>


गयात्री', “चार”, '“घाँसी', 'सन्ध्या', 'बन' जस्ता कविताहरू झोलीमा
'यात्री', 'चार', 'घाँसी', 'सन्ध्या', 'वन' जस्ता कविताहरू झोलीमा
हालेर ल्याउने 'भिखारी' चानचुने छैन । यस्ता भिखारी त, हामी भन्छौं-
हालेर ल्याउने 'भिखारी' चानचुने छैन । यस्ता भिखारी त, हामी भन्छौं-


<blockquote><poem><b>
<blockquote><poem><b>
:......भरी हुन्
:......भरी हुन्
::नेपाली यौ गगनमनि </b> (पू. ५२)
::नेपाली यौ गगनमनि </b> (पृ. ५२)
</poem></blockquote>
</poem></blockquote>


{| style="width: 100%;"
{| style="width: 100%;"
|बि. सं. २०२६ ||{{right|'''कमल दीक्षित'''}}
|वि. सं. २०२६ ||{{right|'''कमल दीक्षित'''}}
|}
|}

Latest revision as of 21:09, 9 May 2025

This page has been validated
प्रकाशकीय

महाकविका लोकप्रिय भैसकेका केही कविता जम्मा पारेर ने. भा. प्र. समितिले यो पुस्तक तयार पारेको हो । रसको यति धनी भएर पनि यसलाई 'भिखारी' किन भनियो होला भन्ने तर्क धेरैले गर्छन्‌ । हामीले पनि गर्यौं । जबाफ हामीले पायौं महाकविकै शब्दमा-



कालो बादलबाट खसेको
अन्धकारमा भित्र बसेको
ईश्वर हो कि भिखारी ?
बोल्दछ ईश्वर हृदय घुसेको
घर, घर, आँगन चारी
बोल्दछ आर्तध्वनिमा बोल्दछ
करुणामृत दिल भारी
(पृ. ३)

'यात्री', 'चार', 'घाँसी', 'सन्ध्या', 'वन' जस्ता कविताहरू झोलीमा हालेर ल्याउने 'भिखारी' चानचुने छैन । यस्ता भिखारी त, हामी भन्छौं-


......भरी हुन्
नेपाली यौ गगनमनि
(पृ. ५२)

वि. सं. २०२६

कमल दीक्षित