Jump to content

Page:Ek chihan.pdf/4: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{Right|{{larger|'''दुई'''}}}}
{{Right|{{larger|'''दुई'''}}}}


अष्टनारान बिरामी भएको आज ठ्याम्मै दुई महिना भइसक्यो ।  
अष्ट नारान बिरामी भएको आज ठ्याम्मै दुई महिना भइ सक्यो ।  
उनले आफ्नो स्वास्थ्य एक महिनासम्म आफ्नै टोलका गुभाजुलाई देखाएका  
उनले आफ्नो स्वास्थ्य एक महिनासम्म आफ्नै टोलका गुभाजुलाई देखाएका  
थिए । बिचराले हुनसम्मको उपाय गरिसकेका थिए । उनीबाट केही जोर  
थिए । बिचराले हुनसम्मको उपाय गरि सकेका थिए । उनीबाट केही जोर  
नचलेर असनका तुयु गुभाजुलाई पनि देखाइसके । तुयु गुभाजु नेपालका  
नचलेर असनका तुयु गुभाजुलाई पनि देखाइ सके । तुयु गुभाजु नेपालका  
नामी झारफुके वैद्य हुन् । डाक्टर, कविराजहरूले झैं उनी पनि फिस  
एउटा नामी झारफुके वैद्य हुन् । डाक्टर, कविराजहरूले झैं उनी पनि फिस  
लिन्थे । त्यसैले पनि उनीप्रति मानिसहरूको विश्वास बढेको थियो ।
लिने गर्थे । त्यसैले पनि उनीप्रति मानिसहरूको विश्वास बढेको थियो ।


तर, एक्काइस दिनसम्म तुयु गुभाजुबाट इलाज गराउँदा पनि अष्ट
तर एक्काइस दिनसम्म तुयु गुभाजुबाट इलाज गराउँदा पनि अष्ट
नारानको व्यथा बिसबाट उन्नाइससम्म पनि गरेन
नारानको व्यथा बिसबाट उन्नाइससम्म पनि झरेन


अष्टनारानका छोराहरूले माहिला कविराजलाई देखाउने विचार  
अष्ट नारानका छोराहरूले माहिला कविराजलाई देखाउने विचार  
गरेर तुयु गुभाजुलाई बोलाउन छाडे । जे गरेर पनि बाबुलाई निको पार्नु
गरेर तुयु गुभाजुलाई बोलाउन जान छाडे । जे गरेर पनि बाबुलाई निको पार्नु
पर्छ भन्ने भावनाले अष्टनारानका छोराहरूले सकेसम्म ऋण लिएरै पनि  
पर्छ भन्ने भावनाले गर्दा अष्ट नारानका छोराहरूले सकेसम्म ऋण लिएरै पनि  
बाबुलाई औषधी गराइरहेका थिए । एक हप्तासम्म रोज माहिला कविराजको  
बाबुलाई औषधी गराइ रहेका थिए । एक हप्तासम्म रोज माहिला कविराजको  
औषधी गर्दा पनि केही सिप लागेन, व्यथा बढ्दै आयो । फिस, औषधी गर्दा  
औषधी गर्दा पनि केही सिप लागेन, व्यथा बढ्दै आयो । फिस, औषधी गर्दा  
पच्चिस रुपियाँ पनि सिद्धियो ।
पच्चिस रुपियाँ पनि सिद्धियो ।


अन्तमा केही सिप नलागेर लतमायाले आफ्ना पोइले आफ्नो अन्त्येष्टि  
अन्तमा केही सिप नलागेर लतमायाले आफ्ना पोइले आफ्नो अन्त्येष्टि  
क्रियाका निम्ति खाइनखाइ ‘मेरो अन्त्येष्टि क्रियासिवाय यस रुपियाँले अरू  
क्रियानिम्ति खाइ नखाइ "मेरो अन्त्येष्टि क्रिया सिवाय यस रुपियाँले अरू थोक
केही नगर्नू’ भनेर गाडिराखेको पच्चिस रुपियाँ खर्च गरेर भए पनि एक चोटि  
केही नगर्नू" भनेर गाडि राखेको पच्चिस रुपियाँ खर्च गरेर भए पनि एक चोटि  
डाक्टरलाई देखाउने इच्छा गरिन् ।
डाक्टरलाई देखाउने इच्छा गरिन् ।
{{nop}}
{{nop}}

Latest revision as of 14:12, 21 June 2025

This page has been proofread

दुई

अष्ट नारान बिरामी भएको आज ठ्याम्मै दुई महिना भइ सक्यो । उनले आफ्नो स्वास्थ्य एक महिनासम्म आफ्नै टोलका गुभाजुलाई देखाएका थिए । बिचराले हुनसम्मको उपाय गरि सकेका थिए । उनीबाट केही जोर नचलेर असनका तुयु गुभाजुलाई पनि देखाइ सके । तुयु गुभाजु नेपालका एउटा नामी झारफुके वैद्य हुन् । डाक्टर, कविराजहरूले झैं उनी पनि फिस लिने गर्थे । त्यसैले पनि उनीप्रति मानिसहरूको विश्वास बढेको थियो ।

तर एक्काइस दिनसम्म तुयु गुभाजुबाट इलाज गराउँदा पनि अष्ट नारानको व्यथा बिसबाट उन्नाइससम्म पनि झरेन ।

अष्ट नारानका छोराहरूले माहिला कविराजलाई देखाउने विचार गरेर तुयु गुभाजुलाई बोलाउन जान छाडे । जे गरेर पनि बाबुलाई निको पार्नु पर्छ भन्ने भावनाले गर्दा अष्ट नारानका छोराहरूले सकेसम्म ऋण लिएरै पनि बाबुलाई औषधी गराइ रहेका थिए । एक हप्तासम्म रोज माहिला कविराजको औषधी गर्दा पनि केही सिप लागेन, व्यथा बढ्दै आयो । फिस, औषधी गर्दा पच्चिस रुपियाँ पनि सिद्धियो ।

अन्तमा केही सिप नलागेर लतमायाले आफ्ना पोइले आफ्नो अन्त्येष्टि क्रियानिम्ति खाइ नखाइ "मेरो अन्त्येष्टि क्रिया सिवाय यस रुपियाँले अरू थोक केही नगर्नू" भनेर गाडि राखेको पच्चिस रुपियाँ खर्च गरेर भए पनि एक चोटि डाक्टरलाई देखाउने इच्छा गरिन् ।