Page:Ek chihan.pdf/91: Difference between revisions
→Not proofread: Created page with ""किन ?" दिक्क लागेको भावमा रामबहादुरले सोधे । "किन ? प्रश्नको फेरि के उत्तर दिऊँ ? हामीलाई मन्जुर भएन, बस, तपाईं यत्ति कुराबाटै सन्तुष्ट हुनुहोला ।" शिवनारानले गम्भीर जबाफ दिए । "तैपनि..." |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
"किन ?" दिक्क लागेको भावमा | "किन ?" दिक्क लागेको भावमा राम बहादुरले सोधे । | ||
"किन ? प्रश्नको फेरि के उत्तर दिऊँ ? हामीलाई मन्जुर भएन, बस, तपाईं यत्ति कुराबाटै सन्तुष्ट | "किन ? प्रश्नको म फेरि के उत्तर दिऊँ ? हामीलाई मन्जुर भएन, | ||
बस, तपाईं यत्ति कुराबाटै सन्तुष्ट हुनु होला ।" शिव नारानले गम्भीर भएर | |||
जबाफ दिए । | |||
"तैपनि | "तैपनि के कति कुरामा तिमीहरूलाई चित्त बुझेन, भन न ।" राम | ||
बहादुरले कोट्ट्याएर सोधे । | |||
"कुन कुरा चित्त नबुझेको बताऊँ | "कुन कुरा चित्त नबुझेको बताऊँ राम बहादुरजी ! प्रस्ट थाहा पाउन | ||
चाहनु हुन्छ भने चित्त बुझेको कुरै कुनै छैन, यसरी भने अझै प्रस्ट होला– | |||
एउटा पनि कुरा हामीलाई चित्त बुझ्दैन ।" शिव नारानले प्रस्ट भनि दिए । | |||
"तिमीले | "तिमीले सुब्बा साहेबको सार्है अपमान गरि रहेछौ शिव नारान !" | ||
"तपाईं जे सम्झनोस् ।" | "तपाईं जे सम्झनोस् ।" | ||
"तैपनि तिमीले समालिएर | "तैपनि तिमीले समालिएर बोल्नु पर्ने । यसरी बेसोमत प्रकट गर्नु | ||
मनासिब छैन ।" | |||
"निधो जबाफ | "निधो जबाफ माग्नु भएको हुनाले चित्त नबुझेको कुरा बताएकोलाई | ||
नै तपाईं अपमान, बेसोमत इत्यादि सम्झनु हुन्छ भने अफसोसको कुरा छ राम | |||
बहादुरजी ! यसको फेरि म कुन शब्दले जबाफ दिइ रहूँ !" | |||
"तैपनि तिमीले होसियार भएर जबाफ | "तैपनि तिमीले होसियार भएर जबाफ दिनु पर्ने । उहाँ र आफ्नो | ||
अवस्था पनि त तिमीले हेर्नु पर्छ ! 'सानो मुख ठुलो कुरा' नहुनु पर्ने !" अलि | |||
रिसाएर राम बहादुरले भने । | |||
"अलि मुख समालेर बोल्न सिक्नोस्, | "अलि मुख समालेर बोल्न सिक्नोस्, राम बहादुरजी ! धेरै सहनु भनेको | ||
जल्लाई पनि गार्हो हुन्छ, तपाईं यसको पनि विचार गर्नु होला ।" शिव | |||
नारानले पनि अलि रिसाएर जबाफ दिए । | |||
"त्यसो भए त | "त्यसो भए त सुब्बा साहेबसित तिम्रो जोरी खोज्ने नै विचार छ त ? | ||
अलि ठन्डा मगजले सोच्ने काम गर शिव नारान ! पछुताउनु नपरोस् ।" | |||
धम्क्याएर राम बहादुरले भने । | |||
"के त ? यसको माने यही हो, किसानका छोरा केही होइनन् ? किसान केही होइन ? त्यसमा मनुष्यत्व केही छैन ?" | "के त ? यसको माने यही हो, किसानका छोरा केही होइनन् ? | ||
किसान केही होइन ? त्यसमा मनुष्यत्व केही छैन ?" शिव नारानले पनि अलि | |||
दर्हो भएर जबाफ दिए । | |||
{{nop}} |
Latest revision as of 15:38, 23 June 2025
"किन ?" दिक्क लागेको भावमा राम बहादुरले सोधे ।
"किन ? प्रश्नको म फेरि के उत्तर दिऊँ ? हामीलाई मन्जुर भएन, बस, तपाईं यत्ति कुराबाटै सन्तुष्ट हुनु होला ।" शिव नारानले गम्भीर भएर जबाफ दिए ।
"तैपनि के कति कुरामा तिमीहरूलाई चित्त बुझेन, भन न ।" राम बहादुरले कोट्ट्याएर सोधे ।
"कुन कुरा चित्त नबुझेको बताऊँ राम बहादुरजी ! प्रस्ट थाहा पाउन चाहनु हुन्छ भने चित्त बुझेको कुरै कुनै छैन, यसरी भने अझै प्रस्ट होला– एउटा पनि कुरा हामीलाई चित्त बुझ्दैन ।" शिव नारानले प्रस्ट भनि दिए ।
"तिमीले सुब्बा साहेबको सार्है अपमान गरि रहेछौ शिव नारान !"
"तपाईं जे सम्झनोस् ।"
"तैपनि तिमीले समालिएर बोल्नु पर्ने । यसरी बेसोमत प्रकट गर्नु मनासिब छैन ।"
"निधो जबाफ माग्नु भएको हुनाले चित्त नबुझेको कुरा बताएकोलाई नै तपाईं अपमान, बेसोमत इत्यादि सम्झनु हुन्छ भने अफसोसको कुरा छ राम बहादुरजी ! यसको फेरि म कुन शब्दले जबाफ दिइ रहूँ !"
"तैपनि तिमीले होसियार भएर जबाफ दिनु पर्ने । उहाँ र आफ्नो अवस्था पनि त तिमीले हेर्नु पर्छ ! 'सानो मुख ठुलो कुरा' नहुनु पर्ने !" अलि रिसाएर राम बहादुरले भने ।
"अलि मुख समालेर बोल्न सिक्नोस्, राम बहादुरजी ! धेरै सहनु भनेको जल्लाई पनि गार्हो हुन्छ, तपाईं यसको पनि विचार गर्नु होला ।" शिव नारानले पनि अलि रिसाएर जबाफ दिए ।
"त्यसो भए त सुब्बा साहेबसित तिम्रो जोरी खोज्ने नै विचार छ त ? अलि ठन्डा मगजले सोच्ने काम गर शिव नारान ! पछुताउनु नपरोस् ।" धम्क्याएर राम बहादुरले भने ।
"के त ? यसको माने यही हो, किसानका छोरा केही होइनन् ? किसान केही होइन ? त्यसमा मनुष्यत्व केही छैन ?" शिव नारानले पनि अलि दर्हो भएर जबाफ दिए ।