Page:Ek chihan.pdf/97: Difference between revisions
Appearance
→Not proofread: Created page with "त हरियो बिरुवापात खोजीखोजीकन खाने स्वभावै हुन्छ । अव्यवस्थासाथ यसलाई पाल्नेदेखि पो हाम्रो रिस हुनुपर्छ ।" हाकुमायाले सम्झाउँदै भनिन् । बल्ल शिवनारानको रिस मर्यो । ओसारमा पसेर प..." |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
त हरियो बिरुवापात | त हरियो बिरुवापात खोजी खोजीकन खाने स्वभावै हुन्छ । अव्यवस्था साथ | ||
यसलाई पाल्नेदेखि पो हाम्रो रिस हुनु पर्छ ।" हाकुमायाले सम्झाउँदै भनिन् । | |||
बल्ल | बल्ल शिव नारानको रिस मर्यो र ओसारमा पसे । रिस शान्त भइ | ||
सकेपछि सुत्नलाई पल्टँदै शिव नारानले हाँस्तै ठट्टाको भावमा हाकुमायालाई | |||
भने– "आज तिमीसँग ठट्टा गरि रहन नपाएको भए सायद म पनि निदाइ | |||
सक्थेँ हुँला, नत्र बदमास गाईले आज हामीले रगत पसिना बगाएको खेर पठाइ | |||
दिने थियो । भाग्यै भयो, आज तिमीसँग ठट्टा गरि रहेको !" | |||
भोलिपल्ट उठ्नासाथ | भोलिपल्ट उठ्नासाथ शिव नारानले गाई थानामा बुझाइ दिए । | ||
{{nop}} |
Latest revision as of 16:01, 23 June 2025
This page has been proofread
त हरियो बिरुवापात खोजी खोजीकन खाने स्वभावै हुन्छ । अव्यवस्था साथ यसलाई पाल्नेदेखि पो हाम्रो रिस हुनु पर्छ ।" हाकुमायाले सम्झाउँदै भनिन् ।
बल्ल शिव नारानको रिस मर्यो र ओसारमा पसे । रिस शान्त भइ सकेपछि सुत्नलाई पल्टँदै शिव नारानले हाँस्तै ठट्टाको भावमा हाकुमायालाई भने– "आज तिमीसँग ठट्टा गरि रहन नपाएको भए सायद म पनि निदाइ सक्थेँ हुँला, नत्र बदमास गाईले आज हामीले रगत पसिना बगाएको खेर पठाइ दिने थियो । भाग्यै भयो, आज तिमीसँग ठट्टा गरि रहेको !"
भोलिपल्ट उठ्नासाथ शिव नारानले गाई थानामा बुझाइ दिए ।