Jump to content

Page:Ek chihan.pdf/102: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "देखिन् । त्यसैले नानीथकुं दुवै प्रबल प्रभावको दोधारमा परी अलमलिइरहेकी छिन्, वाल्ल परिरहेकी छिन् । यही दोमन दोधारको चक्करमा परी नानीथकुं अकर्मण्य भएर त्यसै जिल्ल र वाल्ल परिरहिन..."
 
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
देखिन् । त्यसैले नानीथकुं दुवै प्रबल प्रभावको दोधारमा परी अलमलिइरहेकी छिन्, वाल्ल परिरहेकी छिन् ।
देखिन् । त्यसैले नानीथकुँ दुवै प्रबल प्रभावको दोधारमा परी अलमलिइ रहेकी
छिन्, वाल्ल परि रहेकी छिन् ।


यही दोमन दोधारको चक्करमा परी नानीथकुं अकर्मण्य भएर त्यसै जिल्ल र वाल्ल परिरहिन् नानीथकुंबाट केही जबाफ नपाएर डाक्टर गोदत्तप्रसादले फेरि भने- "जाऔं हिँड नानीथकुं। दोमनमा फसेर मौका नगुमाऊ । बाहिर मोटर छोडिआएको छु, जाऔं ! शुभसाइतले तिमीलाई हाँसेर पर्खिरहेको छ ।" नानीथकुंको पाखुरा तान्दै डाक्टर गोदत्तप्रसादले भने ।
यही दोमन दोधारको चक्करमा परी नानीथकुँ अकर्मण्य भएर त्यसै  
जिल्ल र वाल्ल परि रहिन् नानीथकुँबाट केही जबाफ नपाएर डाक्टर गोदत्त
प्रसादले फेरि भने– "जाऔँ हिँड नानीथकुँ। दोमनमा फसेर मौका नगुमाऊ ।  
बाहिर मोटर छोडि आएको छु, जाऔँ ! शुभ साइतले तिमीलाई हाँसेर पर्खि
रहेको छ ।" नानीथकुँको पाखुरा तान्दै डाक्टर गोदत्त प्रसादले भने ।


"आजलाई भैगो डाक्टरसाहेब ! भोलिपर्सि विचार गरुँला ।" नानी‍थकुंले नम्रतासाथ भनिन् ।
"आजलाई भइगो डाक्टर साहेब ! भोलिपर्सि विचार गरुँला ।"  
नानी‍थकुँले नम्रतासाथ भनिन् ।


"प्रेममा विचार गरिन्न, नानीथकुं । त्यो त आफैं हुन्छ र ग्रहण गरिन जान्छ, अनि झट्ट त्यसलाई प्राप्त गर्नु नै सुख हो र जीवन हो । विचार त प्रेम त्याग्न खोज्दा पो गर्नुपर्छ कि यसले जीवनलाई अँध्यारोमा त लैजान्न भनेर ?" प्रेमप्लावित भावमा डाक्टर गोदत्तप्रसादले भने ।
"प्रेममा विचार गरिन्न, नानीथकुँ । त्यो त आफैँ हुन्छ र ग्रहण गरिन  
जान्छ, अनि झट्ट त्यसलाई प्राप्त गर्नु नै सुख हो र जीवन हो । विचार त प्रेम  
त्याग्न खोज्दा पो गर्नु पर्छ कि यसले जीवनलाई अँध्यारोमा त लैजान्न भनेर ?"  
प्रेमप्लावित भावमा डाक्टर गोदत्त प्रसादले भने ।


"डाक्टरसाहेब ! आजलाई माफ गर्नुहोला । आज मेरो मन ठीक छैन । बरु गई पनि हाल्नोस्, डाक्टरसाहेब ! दाइहरू आउनुभयो भने नचाहिँदो आपत्ति बोक्नुपर्ला ।" यति भन्दै नानीथकुं सरासर माथि उक्लिन् ।
"डाक्टर साहेब ! आजलाई माफ गर्नु होला । आज मेरो मन ठीक  
छैन । बरु गई पनि हाल्नोस्, डाक्टर साहेब ! दाइहरू आउनु भयो भने  
नचाहिँदो आपत्ति बोक्नु पर्ला ।" यति भन्दै नानीथकुँ सरासर माथि उक्लिन् ।


अझ पनि एकछिन डाक्टर गोदत्तप्रसाद छिंडीमा पर्खि नै रहेका थिए । नानीथकुंले फेरि तुरुन्त ओर्लेर भनिन्- "जानोस् भन्या डाक्टरसाहेब ! कान्छा दाजु तल ओर्लनै आँट्नुभएको छ । गैहाल्नोस्, गैहाल्नोस् !"
अझ पनि एक छिन डाक्टर गोदत्त प्रसाद छिँडीमा पर्खि नै रहेका थिए ।  
नानीथकुँले फेरि तुरुन्त ओर्लेर भनिन्– "जानोस् भन्या डाक्टर साहेब !  
कान्छा दाजु तल ओर्लनै आँट्नु भएको छ । गइ हाल्नोस्, गइ हाल्नोस् !"


यति भनी नानीथकुं फेरि माथि उक्लिन् अनि डाक्टर गोदत्तप्रसाद पनि बडो खिन्न भएर फर्के ।
यति भनी नानीथकुँ फेरि माथि उक्लिन् अनि डाक्टर गोदत्त प्रसाद पनि  
बडो खिन्न भएर फर्के ।
{{nop}}

Latest revision as of 22:14, 23 June 2025

This page has been proofread

देखिन् । त्यसैले नानीथकुँ दुवै प्रबल प्रभावको दोधारमा परी अलमलिइ रहेकी छिन्, वाल्ल परि रहेकी छिन् ।

यही दोमन दोधारको चक्करमा परी नानीथकुँ अकर्मण्य भएर त्यसै जिल्ल र वाल्ल परि रहिन् । नानीथकुँबाट केही जबाफ नपाएर डाक्टर गोदत्त प्रसादले फेरि भने– "जाऔँ हिँड नानीथकुँ। दोमनमा फसेर मौका नगुमाऊ । बाहिर मोटर छोडि आएको छु, जाऔँ ! शुभ साइतले तिमीलाई हाँसेर पर्खि रहेको छ ।" नानीथकुँको पाखुरा तान्दै डाक्टर गोदत्त प्रसादले भने ।

"आजलाई भइगो डाक्टर साहेब ! भोलिपर्सि विचार गरुँला ।" नानी‍थकुँले नम्रतासाथ भनिन् ।

"प्रेममा विचार गरिन्न, नानीथकुँ । त्यो त आफैँ हुन्छ र ग्रहण गरिन जान्छ, अनि झट्ट त्यसलाई प्राप्त गर्नु नै सुख हो र जीवन हो । विचार त प्रेम त्याग्न खोज्दा पो गर्नु पर्छ कि यसले जीवनलाई अँध्यारोमा त लैजान्न भनेर ?" प्रेमप्लावित भावमा डाक्टर गोदत्त प्रसादले भने ।

"डाक्टर साहेब ! आजलाई माफ गर्नु होला । आज मेरो मन ठीक छैन । बरु गई पनि हाल्नोस्, डाक्टर साहेब ! दाइहरू आउनु भयो भने नचाहिँदो आपत्ति बोक्नु पर्ला ।" यति भन्दै नानीथकुँ सरासर माथि उक्लिन् ।

अझ पनि एक छिन डाक्टर गोदत्त प्रसाद छिँडीमा पर्खि नै रहेका थिए । नानीथकुँले फेरि तुरुन्त ओर्लेर भनिन्– "जानोस् भन्या डाक्टर साहेब ! कान्छा दाजु तल ओर्लनै आँट्नु भएको छ । गइ हाल्नोस्, गइ हाल्नोस् !"

यति भनी नानीथकुँ फेरि माथि उक्लिन् अनि डाक्टर गोदत्त प्रसाद पनि बडो खिन्न भएर फर्के ।