Page:Ek chihan.pdf/104: Difference between revisions
→Not proofread: Created page with "खोज्छ र उसमा आफ्नो दिल पनि पाउँछ भने त्यही प्रेम हो ।" लतमायाले पनि दङ भएर भनिन् । "ठीक भन्नुभयो आमा । मैले पनि रोजें, मलाई पनि रोजी, यो तपाईंले भन्नुभएकै कुरा हो ।" हर्षनारानले अझ दङ भए..." |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
खोज्छ र उसमा आफ्नो दिल पनि पाउँछ भने त्यही प्रेम हो ।" लतमायाले पनि दङ भएर भनिन् । | खोज्छ र उसमा आफ्नो दिल पनि पाउँछ भने त्यही प्रेम हो ।" लतमायाले पनि | ||
दङ भएर भनिन् । | |||
" | "ठिक भन्नु भयो आमा । मैले पनि रोजेँ, मलाई पनि रोजी, यो तपाईंले | ||
भन्नु भएकै कुरा हो ।" हर्ष नारानले अझ दङ भएर भने । | |||
"तिमीले भनेका थियौ, घर नबनाईकन बिहे | "तिमीले भनेका थियौ, घर नबनाईकन बिहे गर्दै गर्दिनँ । अब फेरि बिहे | ||
गर्ने कुरा गर्यौ । घर बनाउन कोसिस गर न, यस्तो झुत्रो घरमा कसरी | |||
ल्याउने, मनै खिन्न नहोला ?" लतमायाले अलि व्यङ्ग्य हालेर भनिन् । | |||
"अस्ति त नपाएर पो त्यसो भनेको, अब | "अस्ति त नपाएर पो त्यसो भनेको, अब पाइ हालेँ, बिहे नै किन | ||
नगर्ने ? बिहे गरेपछि घर बनाउने तत्परता पनि झन् बढ्ला ।" हर्ष नारानले भने । | |||
"एक | "एक दुई दिनमै प्रेम तौलिइन्न हर्ष ! केही दिन जाँच्नु पनि पर्छ, त्यसैले | ||
झट्ट ल्याउन हडबडाउनु पनि ठीक छैन ।" लतमायाले भनिन् । | |||
"हो आमा ! | "हो आमा ! पुरा जाँचि सकेको छु, ऊ मलाई बिघ्नै मन पर्छ, म | ||
उसलाई उस्तै मन परेँ, त्यसैले मलाई बिहे गर्न रहर लाग्यो ।" हर्ष नारानले भने । | |||
"अस्ति किन गर्दिनँ भनेको त ?" | "अस्ति किन गर्दिनँ भनेको त ?" | ||
Line 15: | Line 22: | ||
"अस्ति जाँच गर्दै थिएँ ।" | "अस्ति जाँच गर्दै थिएँ ।" | ||
"लौ हुन्छ, तिमीलाई मन पर्छ भने ल्याऊ, मेरो त ज्यादै राजी छ, म यो कुरा सुनेर अत्यन्त खुसी छु । यस्तै | "लौ हुन्छ, तिमीलाई मन पर्छ भने ल्याऊ, मेरो त ज्यादै राजी छ, म | ||
यो कुरा सुनेर अत्यन्त खुसी छु । यस्तै आफैँले रोजेको हेर्न म बढ्ता चाहन्छु । | |||
तर दाजुहरूसँग पनि एक चोटि सोध, अदब राख्नु राम्रै कुरा हो । उनीहरू | |||
पनि यो सुनेर खुसी भइ हाल्छन् ।" लतमायाले भनिन् । | |||
"तपाईंले नै | "तपाईंले नै सोधि दिनोस् आमा ! मलाई लाज लाग्छ ।" | ||
"प्रेम गर्ने मानिसले लजाउन हुन्छ ? | "प्रेम गर्ने मानिसले लजाउन हुन्छ ? लजाइ रहने त आमाबाबुले बिहे | ||
गराइ माग्ने मानिस मात्रै हुन्छन् ।" अलि व्यङ्ग्यको भावमा लतमायाले भनिन् । | |||
"नाइँ, म भन्दिनँ, तपाईं नै भन्नोस्। यो पनि एउटा अदब सम्झन्छु म ।" | "नाइँ, म भन्दिनँ, तपाईं नै भन्नोस्। यो पनि एउटा अदब सम्झन्छु म ।" | ||
हर्ष नारानले हाँसेर भने । | |||
"कसकी छोरी नि ? को नि यस घरमा लक्ष्मी बनेर आउने केटी ?" लतमायाले सोधिन् । | "कसकी छोरी नि ? को नि यस घरमा लक्ष्मी बनेर आउने केटी ?" | ||
लतमायाले सोधिन् । | |||
"मै काम गर्न जाने ठाउँकी, ऊ पनि एउटी ज्यामी काम गर्ने ठिटी हो; माहिला तामाङ रे उसको बाबुको नाम ।" | "मै काम गर्न जाने ठाउँकी, ऊ पनि एउटी ज्यामी काम गर्ने ठिटी हो; | ||
माहिला तामाङ रे उसको बाबुको नाम ।" हर्ष नारानले भने । | |||
{{nop}} |
Latest revision as of 22:19, 23 June 2025
खोज्छ र उसमा आफ्नो दिल पनि पाउँछ भने त्यही प्रेम हो ।" लतमायाले पनि दङ भएर भनिन् ।
"ठिक भन्नु भयो आमा । मैले पनि रोजेँ, मलाई पनि रोजी, यो तपाईंले भन्नु भएकै कुरा हो ।" हर्ष नारानले अझ दङ भएर भने ।
"तिमीले भनेका थियौ, घर नबनाईकन बिहे गर्दै गर्दिनँ । अब फेरि बिहे गर्ने कुरा गर्यौ । घर बनाउन कोसिस गर न, यस्तो झुत्रो घरमा कसरी ल्याउने, मनै खिन्न नहोला ?" लतमायाले अलि व्यङ्ग्य हालेर भनिन् ।
"अस्ति त नपाएर पो त्यसो भनेको, अब पाइ हालेँ, बिहे नै किन नगर्ने ? बिहे गरेपछि घर बनाउने तत्परता पनि झन् बढ्ला ।" हर्ष नारानले भने ।
"एक दुई दिनमै प्रेम तौलिइन्न हर्ष ! केही दिन जाँच्नु पनि पर्छ, त्यसैले झट्ट ल्याउन हडबडाउनु पनि ठीक छैन ।" लतमायाले भनिन् ।
"हो आमा ! पुरा जाँचि सकेको छु, ऊ मलाई बिघ्नै मन पर्छ, म उसलाई उस्तै मन परेँ, त्यसैले मलाई बिहे गर्न रहर लाग्यो ।" हर्ष नारानले भने ।
"अस्ति किन गर्दिनँ भनेको त ?"
"अस्ति जाँच गर्दै थिएँ ।"
"लौ हुन्छ, तिमीलाई मन पर्छ भने ल्याऊ, मेरो त ज्यादै राजी छ, म यो कुरा सुनेर अत्यन्त खुसी छु । यस्तै आफैँले रोजेको हेर्न म बढ्ता चाहन्छु । तर दाजुहरूसँग पनि एक चोटि सोध, अदब राख्नु राम्रै कुरा हो । उनीहरू पनि यो सुनेर खुसी भइ हाल्छन् ।" लतमायाले भनिन् ।
"तपाईंले नै सोधि दिनोस् आमा ! मलाई लाज लाग्छ ।"
"प्रेम गर्ने मानिसले लजाउन हुन्छ ? लजाइ रहने त आमाबाबुले बिहे गराइ माग्ने मानिस मात्रै हुन्छन् ।" अलि व्यङ्ग्यको भावमा लतमायाले भनिन् ।
"नाइँ, म भन्दिनँ, तपाईं नै भन्नोस्। यो पनि एउटा अदब सम्झन्छु म ।" हर्ष नारानले हाँसेर भने ।
"कसकी छोरी नि ? को नि यस घरमा लक्ष्मी बनेर आउने केटी ?" लतमायाले सोधिन् ।
"मै काम गर्न जाने ठाउँकी, ऊ पनि एउटी ज्यामी काम गर्ने ठिटी हो; माहिला तामाङ रे उसको बाबुको नाम ।" हर्ष नारानले भने ।