Jump to content

Page:Ek chihan.pdf/86: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "चौबिस हिजोको रोपाइँको थकाइ मेट्न आज शिवनारानहरू कोही पनि खेतमा गएनन् । अब दुई-चार दिनपछि त गाई, साँढेहरूले बाली खाइदिने डर मानेर खेतमा सुत्नसमेत पनि जानुपर्ने हुन्छ । यसले पनि आज ए..."
 
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
चौबिस
{{right|{{larger|'''चौबिस'''}}}}
हिजोको रोपाइँको थकाइ मेट्न आज शिवनारानहरू कोही पनि खेतमा गएनन् । अब दुई-चार दिनपछि त गाई, साँढेहरूले बाली खाइदिने डर मानेर खेतमा सुत्नसमेत पनि जानुपर्ने हुन्छ । यसले पनि आज एक दिन आरामै लिऔं भनी उनीहरू खेतमा नगएका हुन् । त्यसैले आज पुननारान र हर्षनारान दुई जना मात्र थिएनन् । परिवारका अरू सदस्यहरू घरमै थिए ।


आज शिवनारान घरमा बसेको मौका र नानीथकुंको डाक्टरसँगको नराम्रो सम्बन्ध जुट्न लागेको देखिएको हुनाले लतमायाले शिवनारानसँग नानीथकुंको विवाहको कुरा चलाइन् उनले शिवनारानलाई भनिन्- "नानीथकुंलाई अब यसै राखिछोड्न भएन, शिवनारान ! लक्का जवान भइसकी, झट्टै बिहे गरिदिनुपर्यो, नराम्रो कुरा सुनिन थालिसक्यो योभन्दा पनि नराम्रो कुरा सुन्नुपर्ला भनेर बिघ्नै डर भइसक्यो, मलाई त जे गरेर, जे सहेर पनि यो एउटीको बिहे गरिदिऔं, हर्षनारानको बरु पछि गर्दै गरुँला, त्यस्तो कुनै हतारो छैन "
हिजोको रोपाइँको थकाइ मेट्न आज शिव नारानहरू कोही पनि
खेतमा गएनन् । अब दुई चार दिनपछि त गाई, साँढेहरूले बाली खाइ दिने
डर मानेर खेतमा सुत्न समेत पनि जानु पर्ने हुन्छ यसले पनि आज एक
दिन आरामै लिऔँ भनी उनीहरू खेतमा नगएका हुन् । त्यसैले आज पुन
नारान र हर्ष नारान दुई जना मात्र थिएनन् परिवारका अरू सदस्यहरू
घरमै थिए


"मैले पनि यही सोचिरहेको छु, आमा ! बदमास डाक्टर गोदत्तप्रसादको बिघ्नै डर भइसक्या छ, मलाई ।" शिवनारानले अलि गम्भीर भावमा भने ।
आज शिव नारान घरमा बसेको मौका र नानीथकुँको डाक्टरसँगको
नराम्रो सम्बन्ध जुट्न लागेको देखिएको हुनाले लतमायाले शिव नारानसँग
नानीथकुँको विवाहको कुरा चलाइन् । उनले शिव नारानलाई भनिन्–
"नानीथकुँलाई अब यसै राखि छोड्न भएन, शिव नारान ! लक्का जवान
भइसकी, झट्टै बिहे गरि दिनु पर्‍यो, नराम्रो कुरा सुनिन थालि सक्यो । योभन्दा
पनि नराम्रो कुरा सुन्नु पर्ला भनेर बिघ्नै डर भइ सक्यो, मलाई त । जे गरेर,
जे सहेर पनि यो एउटीको बिहे गरि दिऔँ, हर्ष नारानको बरु पछि गर्दै गरुँला,
त्यस्तो कुनै हतारो छैन ।"


"मलाई पनि डर भइरहेको छ त्यसको, त्यसैले म भन्छु सोचेर मात्र भएन, झटपट गरिहाल्नुपर्यो ।" लतमायाले भनिन् ।
"मैले पनि यही सोचि रहेको छु, आमा ! बदमास डाक्टर गोदत्त
प्रसादको बिघ्नै डर भइ सक्या छ, मलाई ।" शिव नारानले अलि गम्भीर
भावमा भने ।
 
"मलाई पनि डर भइ रहेको छ त्यसको, त्यसैले म भन्छु सोचेर मात्र  
भएन, झटपट गरि हाल्नु पर्‍यो ।" लतमायाले भनिन् ।
{{nop}}

Latest revision as of 15:08, 23 June 2025

This page has been proofread

चौबिस

हिजोको रोपाइँको थकाइ मेट्न आज शिव नारानहरू कोही पनि खेतमा गएनन् । अब दुई चार दिनपछि त गाई, साँढेहरूले बाली खाइ दिने डर मानेर खेतमा सुत्न समेत पनि जानु पर्ने हुन्छ । यसले पनि आज एक दिन आरामै लिऔँ भनी उनीहरू खेतमा नगएका हुन् । त्यसैले आज पुन नारान र हर्ष नारान दुई जना मात्र थिएनन् । परिवारका अरू सदस्यहरू घरमै थिए ।

आज शिव नारान घरमा बसेको मौका र नानीथकुँको डाक्टरसँगको नराम्रो सम्बन्ध जुट्न लागेको देखिएको हुनाले लतमायाले शिव नारानसँग नानीथकुँको विवाहको कुरा चलाइन् । उनले शिव नारानलाई भनिन्– "नानीथकुँलाई अब यसै राखि छोड्न भएन, शिव नारान ! लक्का जवान भइसकी, झट्टै बिहे गरि दिनु पर्‍यो, नराम्रो कुरा सुनिन थालि सक्यो । योभन्दा पनि नराम्रो कुरा सुन्नु पर्ला भनेर बिघ्नै डर भइ सक्यो, मलाई त । जे गरेर, जे सहेर पनि यो एउटीको बिहे गरि दिऔँ, हर्ष नारानको बरु पछि गर्दै गरुँला, त्यस्तो कुनै हतारो छैन ।"

"मैले पनि यही सोचि रहेको छु, आमा ! बदमास डाक्टर गोदत्त प्रसादको बिघ्नै डर भइ सक्या छ, मलाई ।" शिव नारानले अलि गम्भीर भावमा भने ।

"मलाई पनि डर भइ रहेको छ त्यसको, त्यसैले म भन्छु सोचेर मात्र भएन, झटपट गरि हाल्नु पर्‍यो ।" लतमायाले भनिन् ।