Page:Ek chihan.pdf/61: Difference between revisions
→Not proofread: Created page with ""किन ?" "जेठा दाइ तपाईंदेखि साह्रै रिसाउनुभएको छ । अब तपाईंलाई हामीकहाँ आउन नदिने रे !" "किन ?" "उहाँलाई सब थाहा भएछ ।" "के थाहा भएछ ?" "हामीहरूको प्रेम भएको सबै थाहा भएछ !" "कसरी, कसले भन्यो र..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
"किन ?" | "किन ?" | ||
"जेठा दाइ तपाईंदेखि | "जेठा दाइ तपाईंदेखि सार्है रिसाउनु भएको छ । अब तपाईंलाई | ||
हामीकहाँ आउन नदिने रे !" | |||
"किन ?" | "किन ?" | ||
Line 13: | Line 14: | ||
"कसरी, कसले भन्यो रे ?" | "कसरी, कसले भन्यो रे ?" | ||
" | "हामीहरू दिनदिनै ख्यालठट्टा गरि रहन्छौँ रे, तपाईं पनि दिनहुँ | ||
आउनु हुन्छ रे इत्यादि कुरा छिमेकीहरूले पोल लगाएका रहेछन् ।" नानीथकुँले | |||
वृत्तान्त भनि दिइन् । | |||
"अनि तिमीले के भन्यौ नि ?" | "अनि तिमीले के भन्यौ नि ?" | ||
"रिसले भुतुक्क भएर पहिले त मैले पनि | "रिसले भुतुक्क भएर पहिले त मैले पनि अलि अलि बोलेकी थिएँ तर | ||
झन् रडाको मच्चिन गई नराम्रो रूप लिन जाला भन्ने डरले बोल्नु ठिक पनि | |||
लागेन ।" नानीथकुँले भनिन् । | |||
"म तिमीकहाँ आइहालेँ भने तिम्रा दाजुले मलाई के गर्ने रे ?" अलि खिन्न भावमा डाक्टर | "म तिमीकहाँ आइहालेँ भने तिम्रा दाजुले मलाई के गर्ने रे ?" अलि | ||
खिन्न भावमा डाक्टर गोदत्त प्रसादले भने । | |||
"बिन्ती छ, तपाईं | "बिन्ती छ, तपाईं नआउनु होस् ।" डर भएको भावमा नानीथकुँले भनिन् । | ||
"त्यसो भए के त अब तिमीले मलाई छोडि नै दिने त ? एकदमै | "त्यसो भए के त अब तिमीले मलाई छोडि नै दिने त ? एकदमै छोडि | ||
हाल्ने त ?" | |||
"किन छोड्छु ? ज्यान गए पनि तपाईंलाई म छोड्न सक्तिनँ | "किन छोड्छु ? ज्यान गए पनि तपाईंलाई म छोड्न सक्तिनँ; तपाईंले | ||
मलाई छोडि नै दिनु भए पनि म तपाईंलाई छोड्ने छैन । यो शरीरमा प्राण | |||
मात्र होइन, सास भएसम्म पनि तपाईंलाई छोड्दिनँ ।" ममतापूर्ण भावमा | |||
नानीथकुँले भनिन् । | |||
"के गर्ने त ? म तिमीकहाँ आउन सक्तिनँ रे, कसरी मैले मन | "के गर्ने त ? म तिमीकहाँ आउन सक्तिनँ रे, कसरी मैले मन बुझाइ | ||
रहने त ?" मायालु भावमै डाक्टर गोदत्त प्रसादले भने । | |||
"तपाईं मकहाँ नआउने भए म नै | "तपाईं मकहाँ नआउने भए म नै तपाईं कहाँ आइ रहुँला । कि म पनि | ||
तपाईंकहाँ आउन सक्तिनँ ?" | |||
{{nop}} |
Latest revision as of 14:56, 22 June 2025
"किन ?"
"जेठा दाइ तपाईंदेखि सार्है रिसाउनु भएको छ । अब तपाईंलाई हामीकहाँ आउन नदिने रे !"
"किन ?"
"उहाँलाई सब थाहा भएछ ।"
"के थाहा भएछ ?"
"हामीहरूको प्रेम भएको सबै थाहा भएछ !"
"कसरी, कसले भन्यो रे ?"
"हामीहरू दिनदिनै ख्यालठट्टा गरि रहन्छौँ रे, तपाईं पनि दिनहुँ आउनु हुन्छ रे इत्यादि कुरा छिमेकीहरूले पोल लगाएका रहेछन् ।" नानीथकुँले वृत्तान्त भनि दिइन् ।
"अनि तिमीले के भन्यौ नि ?"
"रिसले भुतुक्क भएर पहिले त मैले पनि अलि अलि बोलेकी थिएँ तर झन् रडाको मच्चिन गई नराम्रो रूप लिन जाला भन्ने डरले बोल्नु ठिक पनि लागेन ।" नानीथकुँले भनिन् ।
"म तिमीकहाँ आइहालेँ भने तिम्रा दाजुले मलाई के गर्ने रे ?" अलि खिन्न भावमा डाक्टर गोदत्त प्रसादले भने ।
"बिन्ती छ, तपाईं नआउनु होस् ।" डर भएको भावमा नानीथकुँले भनिन् ।
"त्यसो भए के त अब तिमीले मलाई छोडि नै दिने त ? एकदमै छोडि हाल्ने त ?"
"किन छोड्छु ? ज्यान गए पनि तपाईंलाई म छोड्न सक्तिनँ; तपाईंले मलाई छोडि नै दिनु भए पनि म तपाईंलाई छोड्ने छैन । यो शरीरमा प्राण मात्र होइन, सास भएसम्म पनि तपाईंलाई छोड्दिनँ ।" ममतापूर्ण भावमा नानीथकुँले भनिन् ।
"के गर्ने त ? म तिमीकहाँ आउन सक्तिनँ रे, कसरी मैले मन बुझाइ रहने त ?" मायालु भावमै डाक्टर गोदत्त प्रसादले भने ।
"तपाईं मकहाँ नआउने भए म नै तपाईं कहाँ आइ रहुँला । कि म पनि तपाईंकहाँ आउन सक्तिनँ ?"