Page:Ek chihan.pdf/42: Difference between revisions
→Not proofread: Created page with "चौध भोलिपल्ट शिवनारान शौच स्नान सिद्ध्याई भात खान गए । भात खाएर आई उनी सरासर आमा भएको ठाउँमा पुगे । "भरेदेखि नानीथकुंलाई भात पकाउन दिएर तपाईं कपडा बुन्ने काममा लाग्नुहोला ।" शिवनार..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
चौध | {{Right|{{larger|'''चौध'''}}}} | ||
लतमाया | भोलि पल्ट शिव नारान शौच स्नान सिद्ध्याई भात खान गए । भात | ||
खाएर आई उनी सरासर आमा भएको ठाउँमा पुगे । "भरेदेखि नानीथकुँलाई | |||
भात पकाउन दिएर तपाईं कपडा बुन्ने काममा लाग्नु होला ।" शिव नारानले | |||
एक्कासि आदेश जाहेर गरे जस्तो गरी आमालाई भने । लतमाया एक छिन | |||
टोलाइन् र भनिन्– "किन ?" | |||
"दिनहुँ डाक्टर | "दिनहुँ डाक्टर गोदत्त प्रसाद आएर नानीथकुँसित ख्यालठट्टा गरि | ||
रहन्छन् भन्ने मैले सुनेँ ।" एकाएक शिव नारानले दिक्दारी भावमा भने । | |||
"यता केही दिनदेखि डाक्टर | "यता केही दिनदेखि डाक्टर गोदत्त प्रसाद त दिनहुँ आउँछन्, यो कुरा | ||
त अवश्य हो, तर ख्यालठट्टा गरि रहेको मैले देखेकी छैन ।" लतमायाले | |||
अलि रोमाञ्चक भावमा भनिन् । | |||
"तपाईं माथि भात | "तपाईं माथि भात पकाइ रहनु हुन्छ, अनि ख्यालठट्टा गरेको के देख्नु | ||
होला ?" शिव नारानले भने । | |||
लतमायाले केही पनि भनिनन्, केवल अलिकति मुख बिगारिन् । "आजदेखि त्यसै | लतमायाले केही पनि भनिनन्, केवल अलिकति मुख बिगारिन् । "आजदेखि | ||
त्यसै गर्नु होस् ।" शिव नारानले भने । | |||
अहिले पनि लतमाया चुप नै | अहिले पनि लतमाया चुप नै लागि रहिन् । तर उनलाई नानीथकुँदेखि | ||
अलि घृणा र डाक्टर गोदत्त प्रसाददेखि रिस उठेर आयो । एकै छिनपछि | |||
लतमायाले सोधिन्– "तिमीलाई यो कुरा कसले भनेको शिव नारान ?" | |||
"जसले भने पनि | "जसले भने पनि भइगो, तर होसियारी त हामीले गर्नै पर्छ ।" | ||
{{nop}} |
Latest revision as of 12:02, 22 June 2025
चौध
भोलि पल्ट शिव नारान शौच स्नान सिद्ध्याई भात खान गए । भात खाएर आई उनी सरासर आमा भएको ठाउँमा पुगे । "भरेदेखि नानीथकुँलाई भात पकाउन दिएर तपाईं कपडा बुन्ने काममा लाग्नु होला ।" शिव नारानले एक्कासि आदेश जाहेर गरे जस्तो गरी आमालाई भने । लतमाया एक छिन टोलाइन् र भनिन्– "किन ?"
"दिनहुँ डाक्टर गोदत्त प्रसाद आएर नानीथकुँसित ख्यालठट्टा गरि रहन्छन् भन्ने मैले सुनेँ ।" एकाएक शिव नारानले दिक्दारी भावमा भने ।
"यता केही दिनदेखि डाक्टर गोदत्त प्रसाद त दिनहुँ आउँछन्, यो कुरा त अवश्य हो, तर ख्यालठट्टा गरि रहेको मैले देखेकी छैन ।" लतमायाले अलि रोमाञ्चक भावमा भनिन् ।
"तपाईं माथि भात पकाइ रहनु हुन्छ, अनि ख्यालठट्टा गरेको के देख्नु होला ?" शिव नारानले भने ।
लतमायाले केही पनि भनिनन्, केवल अलिकति मुख बिगारिन् । "आजदेखि त्यसै गर्नु होस् ।" शिव नारानले भने ।
अहिले पनि लतमाया चुप नै लागि रहिन् । तर उनलाई नानीथकुँदेखि अलि घृणा र डाक्टर गोदत्त प्रसाददेखि रिस उठेर आयो । एकै छिनपछि लतमायाले सोधिन्– "तिमीलाई यो कुरा कसले भनेको शिव नारान ?"
"जसले भने पनि भइगो, तर होसियारी त हामीले गर्नै पर्छ ।"