Jump to content

Page:Ek chihan.pdf/49: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "सोह्र नानीथकुंलाई सुनाउन नहुने भएर रामबहादुरले लतमायालाई पल्लो कोठामा कुरा गर्न लगेदेखि नानीथकुंको मनमा रङ्गीबिरङ्गी कुरा खेल्न थाल्यो । उनले सोचिन्- ‘घरायसी कुरा त अवश्य होइन,..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
सोह्र
{{Left|{{larger|'''सोर्‍ह'''}}}}
नानीथकुंलाई सुनाउन नहुने भएर रामबहादुरले लतमायालाई पल्लो कोठामा कुरा गर्न लगेदेखि नानीथकुंको मनमा रङ्गीबिरङ्गी कुरा खेल्न थाल्यो । उनले सोचिन्- ‘घरायसी कुरा त अवश्य होइन, घरायसी भए पनि मलाई थाहा नदिनुपर्ने केही छैन; लेनदेनको कुरा भए पनि मलाई अलग गर्नुपर्ने जरुरत थिएन, गुठीगानाको भनूँ भने रामबहादुर कोही सम्बन्धी मानिस होइनन्; बन्द-व्यापारको कुरा हो भने त्यसमा पनि म बिख हुनुपर्ने केही छैन; खेतीपातीको कुरा भए गुप्त कुरा गर्नुको केही मतलब छैन; सङ्घ-संस्था, दलविशेषको कुरा मानूँ भने आमा त्यस्ती मानिसै होइनन्, न त रामबहादुर नै त्यस किसिमका मानिस हुन् ।’


उनले अनेक सोचिन् तर आफूलाई अलग्ग राख्नुपर्ने कुनै कुरा पाइनन् ।
नानीथकुँलाई सुनाउन नहुने भएर राम बहादुरले लतमायालाई पल्लो
 
कोठामा कुरा गर्न लगेदेखि नानीथकुँको मनमा रङ्गीबिरङ्गी कुरा खेल्न
झन् चाँडै नफर्कंदा मनमा तुलबुल बढ्यो, कुरा थाहा पाउने उत्सुकता झन् बढेर आयो अनि ‘अरू कुनै कुरा होइन, कुरा मेरै विषयको होला, नत्र मलाई अलग्ग राख्नुपर्ने कारणै के छ र ?
थाल्यो । उनले सोचिन्– 'घरायसी कुरा त अवश्य होइन, घरायसी भए पनि
 
मलाई थाहा नदिनु पर्ने केही छैन; लेनदेनको कुरा भए पनि मलाई अलग गर्नु
उनले फेरि सोचिन् – ‘मेरो विषयमा के कुरा होला ? म कुन विशेष विषयकी मानिस हुँ र मेरो विषयमा कुरा होला ? मैले के काम गरिराखेकी छु र ? राजनीतिमा मेरो हात छैन; सङ्घ- संस्था कुनै कुरामा पनि मेरो हात छैन; म कतै कहीं जान्नँ, कोहीसित मेरो न दोस्ताना छ, न दुस्मनी नै । फेरि मेरो बारेमा मैले थाहा नपाउने गरेर कुरा नै किन र के होला ?
पर्ने जरुरत थिएन, गुठीगानाको भनुँ भने राम बहादुर कोही सम्बन्धी मानिस
 
होइनन्; बन्द व्यापारको कुरा हो भने त्यसमा पनि म बिख हुनु पर्ने केही छैन;
उनले फेरि सोचिन्- ‘म आफ्नो घरपरिवारबाट छुट्टै विशेष दुखिनी र सुखिनी पनि केही होइन । जे जति छ परिवारको दुःखसुख कुरामा बराबर छु, केही फरक दशा र स्थितिमा छैन ।’
खेतीपातीको कुरा भए गुप्त कुरा गर्नुको केही मतलब छैन; सङ्घ संस्था, दल
विशेषको कुरा मानुँ भने आमा त्यस्ती मानिसै होइनन्, न त राम बहादुर नै
त्यस किसिमका मानिस हुन् ।' उनले अनेक सोचिन् तर आफूलाई अलग्ग  
राख्नुपर्ने कुनै कुरा पाइनन् । झन् चाँडै नफर्कंदा मनमा तुलबुल बढ्यो, कुरा  
थाहा पाउने उत्सुकता झन् बढेर आयो अनि 'अरू कुनै कुरा होइन, कुरा मेरै  
विषयको होला, नत्र मलाई अलग्ग राख्नु पर्ने कारणै के छ र ?' उनले फेरि  
सोचिन्– 'मेरो विषयमा के कुरा होला ? म कुन विशेष विषयकी मानिस हुँ  
र मेरो विषयमा कुरा होला ? मैले के काम गरि राखेकी छु र ? राजनीतिमा  
मेरो हात छैन; सङ्घ संस्था कुनै कुरामा पनि मेरो हात छैन; म कतै कहीँ
जान्नँ, कोहीसित मेरो न दोस्ताना छ, न दुस्मनी नै । फेरि मेरो बारेमा मैले  
थाहा नपाउने गरेर कुरा नै किन र के होला ?' उनले फेरि सोचिन्– 'म
आफ्नो घर परिवारबाट छुट्टै विशेष दुखिनी र सुखिनी पनि केही होइन । जे  
जति छ परिवारको दुःखसुख सबै कुरामा बराबर छु, केही फरक दशा र  
स्थितिमा छैन ।'
{{nop}}

Latest revision as of 12:31, 22 June 2025

This page has been proofread
सोर्‍ह

नानीथकुँलाई सुनाउन नहुने भएर राम बहादुरले लतमायालाई पल्लो कोठामा कुरा गर्न लगेदेखि नानीथकुँको मनमा रङ्गीबिरङ्गी कुरा खेल्न थाल्यो । उनले सोचिन्– 'घरायसी कुरा त अवश्य होइन, घरायसी भए पनि मलाई थाहा नदिनु पर्ने केही छैन; लेनदेनको कुरा भए पनि मलाई अलग गर्नु पर्ने जरुरत थिएन, गुठीगानाको भनुँ भने राम बहादुर कोही सम्बन्धी मानिस होइनन्; बन्द व्यापारको कुरा हो भने त्यसमा पनि म बिख हुनु पर्ने केही छैन; खेतीपातीको कुरा भए गुप्त कुरा गर्नुको केही मतलब छैन; सङ्घ संस्था, दल विशेषको कुरा मानुँ भने आमा त्यस्ती मानिसै होइनन्, न त राम बहादुर नै त्यस किसिमका मानिस हुन् ।' उनले अनेक सोचिन् तर आफूलाई अलग्ग राख्नुपर्ने कुनै कुरा पाइनन् । झन् चाँडै नफर्कंदा मनमा तुलबुल बढ्यो, कुरा थाहा पाउने उत्सुकता झन् बढेर आयो अनि 'अरू कुनै कुरा होइन, कुरा मेरै विषयको होला, नत्र मलाई अलग्ग राख्नु पर्ने कारणै के छ र ?' उनले फेरि सोचिन्– 'मेरो विषयमा के कुरा होला ? म कुन विशेष विषयकी मानिस हुँ र मेरो विषयमा कुरा होला ? मैले के काम गरि राखेकी छु र ? राजनीतिमा मेरो हात छैन; सङ्घ संस्था कुनै कुरामा पनि मेरो हात छैन; म कतै कहीँ जान्नँ, कोहीसित मेरो न दोस्ताना छ, न दुस्मनी नै । फेरि मेरो बारेमा मैले थाहा नपाउने गरेर कुरा नै किन र के होला ?' उनले फेरि सोचिन्– 'म आफ्नो घर परिवारबाट छुट्टै विशेष दुखिनी र सुखिनी पनि केही होइन । जे जति छ परिवारको दुःखसुख सबै कुरामा बराबर छु, केही फरक दशा र स्थितिमा छैन ।'