Page:Ritubichar.pdf/8: Difference between revisions
No edit summary |
|||
(2 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|१६}} | {{pcn|१६}} | ||
पर्दा वसन्तको दिव्य प्रभाव पृथिवी | पर्दा वसन्तको दिव्य प्रभाव पृथिवी सब । | ||
विवेक ज्योतिले शुद्ध | विवेक ज्योतिले शुद्ध विद्या-तुल्य बनिन् अब ॥ | ||
{{pcn|१७}} | {{pcn|१७}} | ||
हजारौँ-मुख भै निस्के लता-वृक्षाऽऽदि हालमा । | |||
लयाऽवस्था बितायेका जीव | लयाऽवस्था बितायेका जीव झैँ सृष्टि-कालमा ॥ | ||
{{pcn|१८}} | {{pcn|१८}} | ||
आँकुरा, पिपिरा, साना, काइना, चिउला, | आँकुरा, पिपिरा, साना, काइना, चिउला, टुसा । | ||
निस्के झपक्क सर्वत्र साह्रै | निस्के झपक्क सर्वत्र साह्रै कलकलाउँदा ॥ | ||
{{pcn|१९}} | {{pcn|१९}} | ||
समाते सूर्यले फेरि उत्तराऽऽकाशको | समाते सूर्यले फेरि उत्तराऽऽकाशको गति । | ||
प्रतापीको सदाकाल किन हुन्थ्यो अधोगति? | प्रतापीको सदाकाल किन हुन्थ्यो अधोगति ? | ||
{{pcn|२०}} | {{pcn|२०}} | ||
दिनमा दीर्घता आयो रातले लघुता | दिनमा दीर्घता आयो रातले लघुता लियो । | ||
ऋतु-राजत्वको सच्चा योग्यता स्पष्ट देखियो ॥ | |||
{{pcn|२१}} | {{pcn|२१}} | ||
दीपका बीचमा | दीपका बीचमा मैलाे धूवाँ झैँ गुप्त भैकन । | ||
अलिअलि चढेको छ दिनमा | अलिअलि चढेको छ दिनमा धमिलो-पन ॥ | ||
{{pcn|२२}} | {{pcn|२२}} | ||
जुन जीवनको भाग रातको दिनमा | जुन जीवनको भाग रातको दिनमा सर्यो । | ||
उसैले दिनको कान्ति पक्का केही फिका | उसैले दिनको कान्ति पक्का केही फिका गर्यो ॥ | ||
{{pcn|२३}} | {{pcn|२३}} | ||
ऋतु-नायकले घाम मन्दै गर्ने लिई सुर । | |||
तुवाँलोको मिही पर्दा लगायो कि | तुवाँलोको मिही पर्दा लगायो कि सबै-तिर !! | ||
{{pcn|२४}} | {{pcn|२४}} | ||
अलिअलि तुवाँलोले छोपियेका | अलिअलि तुवाँलोले छोपियेका दिगङ्गना । | ||
देखिन्छन् | देखिन्छन् प्रमदा-तुल्य लज्जाले विनताऽऽनन ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 11:34, 24 May 2025
१६
पर्दा वसन्तको दिव्य प्रभाव पृथिवी सब ।
विवेक ज्योतिले शुद्ध विद्या-तुल्य बनिन् अब ॥
१७
हजारौँ-मुख भै निस्के लता-वृक्षाऽऽदि हालमा ।
लयाऽवस्था बितायेका जीव झैँ सृष्टि-कालमा ॥
१८
आँकुरा, पिपिरा, साना, काइना, चिउला, टुसा ।
निस्के झपक्क सर्वत्र साह्रै कलकलाउँदा ॥
१९
समाते सूर्यले फेरि उत्तराऽऽकाशको गति ।
प्रतापीको सदाकाल किन हुन्थ्यो अधोगति ?
२०
दिनमा दीर्घता आयो रातले लघुता लियो ।
ऋतु-राजत्वको सच्चा योग्यता स्पष्ट देखियो ॥
२१
दीपका बीचमा मैलाे धूवाँ झैँ गुप्त भैकन ।
अलिअलि चढेको छ दिनमा धमिलो-पन ॥
२२
जुन जीवनको भाग रातको दिनमा सर्यो ।
उसैले दिनको कान्ति पक्का केही फिका गर्यो ॥
२३
ऋतु-नायकले घाम मन्दै गर्ने लिई सुर ।
तुवाँलोको मिही पर्दा लगायो कि सबै-तिर !!
२४
अलिअलि तुवाँलोले छोपियेका दिगङ्गना ।
देखिन्छन् प्रमदा-तुल्य लज्जाले विनताऽऽनन ॥