Jump to content

Page:Ek chihan.pdf/14: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "पाँच डाक्टर गइसकेपछि आफ्नो परिवारका सबै सदस्य जम्मा भएको बेला बिरामी अष्टनारान नसकीनसकी बोले- "होइन, तिमीहरूले मलाई यो धूमधामसँग किन औषधी गर्न लागेको ? म कुनै बालक अथवा युवक पनि त ह..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
पाँच
{{Right|{{larger|'''पाँच'''}}}}
डाक्टर गइसकेपछि आफ्नो परिवारका सबै सदस्य जम्मा भएको बेला बिरामी अष्टनारान नसकीनसकी बोले- "होइन, तिमीहरूले मलाई यो धूमधामसँग किन औषधी गर्न लागेको ? म कुनै बालक अथवा युवक पनि त होइन, पूरा आयु पुगिसकेको गरिब घरको बुढो बिरामी हुँदा डाक्टरलाई देखाएर ऋण लिईलिई यसरी खर्च गर्नु बुद्धिमानी होइन । आमाबाबुउपर छोराछोरीले श्रद्धाभक्ति गर्नैपर्छ, यो तिमीहरूले दिलैदेखि गरेको देखिहालेँ, यत्तिकैमा मलाई सन्तोष छ । जिन्दगी यस्तै हो, आखिरमा एक दिन सबैले जानैपर्छ । बा, बाजे, बडाबाजेहरू जस्तै म पनि मरुँला, के भयो, यो हाम्रा निम्ति परम्परै हो । त्यसैले बाबूहो ! मेरो कुरा सुन, डाक्टरलाई देखाएर नचाहिँदो ऋण नबोक ।


कसैले केही जबाफ नदिएको देखेर अष्टनारान फेरि बोले- "के मैले बोलेको कुरा तिमीहरूलाई चित्त बुझेन ?"
डाक्टर गइ सकेपछि आफ्नो परिवारका सबै सदस्य जम्मा भएको
वेलामा बिरामी अष्ट नारानले नसकी नसकी बोले– "होइन, तिमीहरूले
मलाई यो धूमधामसँग किन औषधी गर्न लागेको ? म एउटा बालक अथवा
युवक पनि त होइन, पुरा आयु पुगि सकेको गरिब घरको एउटा बुढो बिरामी
हुँदा डाक्टरलाई देखाएर ऋण लिई लिई यसरी खर्च गर्नु बुद्धिमानी होइन ।
आमाबाबु उपर छोराछोरीले श्रद्धाभक्ति गर्नै पर्छ, यो तिमीहरूले दिलैदेखि
गरेको देखि हालेँ, यत्तिकैमा मलाई सन्तोष छ । जिन्दगी यस्तै हो, आखिरमा
एक दिन सबैले जानै पर्छ । बा, बाजे, बडाबाजेहरू जस्तै म पनि मरुँला, के  
भयो, यो हाम्रा निम्ति परम्परै हो । त्यसैले बाबुहो ! मेरो कुरा सुन, डाक्टरलाई
देखाएर नचाहिँदो ऋण नबोक ।


शिवनारानले भने- "डाक्टरले चाँडै निको हुन्छ भनेका छन् बा ! केही पनि भएको छैन रे, खालि पेटको सिकायत रे, मामुली ओखतीले नै ठीक हुन्छ भनेका छन् । पैसा पनि धेरै खर्च हुँदैन ।"
कसैले केही जबाफ नदिएको देखेर अष्ट नारान फेरि बोले– "के मैले
बोलेको कुरा तिमीहरूलाई चित्त बुझेन ? अथवा तिमीहरूको चित्त दुख्यो कि ?"


अष्टनारानले सम्झाएको भावमा भने- "हाम्रा निम्ति थोरै नै धेरै छ बाबू ! भोकले मर्न लागेको गरिबका लागि दुई पैसा थोरै छैन । डाक्टरी औषधी गर्नु भनेको हामी गरिबका निम्ति ठट्टाको कुरा त होइन ।"
अनि शिव नारानले भने– "डाक्टरले चाँडै निको हुन्छ भनेका छन्
बा ! केही पनि भएको छैन रे, खालि पेटको सिकायत रे, मामुली ओखतीले
नै ठिक हुन्छ भनेका छन् । पैसा पनि धेरै खर्च हुँदैन ।"
 
अष्ट नारानले सम्झाएको भावमा भने– "हाम्रा निम्ति थोरै नै धेरै छ  
बाबु ! भोकले मर्न लागेको गरिबका लागि दुई पैसा थोरै छैन । डाक्टरी  
औषधी गर्नु भनेको हामी गरिबका निम्ति ठट्टाको कुरा त होइन ।"
{{nop}}

Latest revision as of 15:10, 21 June 2025

This page has been proofread

पाँच

डाक्टर गइ सकेपछि आफ्नो परिवारका सबै सदस्य जम्मा भएको वेलामा बिरामी अष्ट नारानले नसकी नसकी बोले– "होइन, तिमीहरूले मलाई यो धूमधामसँग किन औषधी गर्न लागेको ? म एउटा बालक अथवा युवक पनि त होइन, पुरा आयु पुगि सकेको गरिब घरको एउटा बुढो बिरामी हुँदा डाक्टरलाई देखाएर ऋण लिई लिई यसरी खर्च गर्नु बुद्धिमानी होइन । आमाबाबु उपर छोराछोरीले श्रद्धाभक्ति गर्नै पर्छ, यो तिमीहरूले दिलैदेखि गरेको देखि हालेँ, यत्तिकैमा मलाई सन्तोष छ । जिन्दगी यस्तै हो, आखिरमा एक दिन सबैले जानै पर्छ । बा, बाजे, बडाबाजेहरू जस्तै म पनि मरुँला, के भयो, यो हाम्रा निम्ति परम्परै हो । त्यसैले बाबुहो ! मेरो कुरा सुन, डाक्टरलाई देखाएर नचाहिँदो ऋण नबोक ।

कसैले केही जबाफ नदिएको देखेर अष्ट नारान फेरि बोले– "के मैले बोलेको कुरा तिमीहरूलाई चित्त बुझेन ? अथवा तिमीहरूको चित्त दुख्यो कि ?"

अनि शिव नारानले भने– "डाक्टरले चाँडै निको हुन्छ भनेका छन् बा ! केही पनि भएको छैन रे, खालि पेटको सिकायत रे, मामुली ओखतीले नै ठिक हुन्छ भनेका छन् । पैसा पनि धेरै खर्च हुँदैन ।"

अष्ट नारानले सम्झाएको भावमा भने– "हाम्रा निम्ति थोरै नै धेरै छ बाबु ! भोकले मर्न लागेको गरिबका लागि दुई पैसा थोरै छैन । डाक्टरी औषधी गर्नु भनेको हामी गरिबका निम्ति ठट्टाको कुरा त होइन ।"