Page:Ek chihan.pdf/9: Difference between revisions
Appearance
→Not proofread: Created page with ""गुभाजुसुभाजु यस्तै अरू नै कसैलाई देखाए पनि त हुन्छ नि ! तिनीहरूलाई देखाएको भए किफायत पनि पर्थ्यो । फिस पनि धेरै दिनु पर्दैनथ्यो । मलाई त फिस दिनुपर्छ, तिमीहरूलाई मुस्किल पर्ला । डा..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
"गुभाजुसुभाजु यस्तै अरू नै कसैलाई देखाए पनि त हुन्छ नि ! तिनीहरूलाई देखाएको भए किफायत पनि पर्थ्यो । फिस पनि धेरै दिनु पर्दैनथ्यो । मलाई त फिस | "गुभाजुसुभाजु यस्तै अरू नै कसैलाई देखाए पनि त हुन्छ नि ! | ||
तिनीहरूलाई देखाएको भए किफायत पनि पर्थ्यो । फिस पनि धेरै दिनु पर्दैनथ्यो । | |||
मलाई त फिस दिनु पर्छ, तिमीहरूलाई मुस्किल पर्ला । डाक्टर त देखाउन | |||
खोज्यौ ।" डाक्टर गोदत्त प्रसादले प्रस्टै भने । | |||
" | "डाक्टर साहेबलाई नै देखाउन चाहेका छौँ, डाक्टर साहेबले हेरि दिनु | ||
भयो भने बालाई तुरुन्तै आराम होला भन्ने हामीले आशा गरेका छौँ ।" शिव | |||
नारानले आशाजनक भावमा भने । | |||
"त्यसो भए फिस पाँच रुपियाँ यहीँ | "त्यसो भए फिस पाँच रुपियाँ यहीँ दिइ हाल न त, मेरो यस्तै दस्तुर छ ।" | ||
"यहाँ त रुपियाँ लिएर आएको छैन | "यहाँ त रुपियाँ लिएर आएको छैन, डाक्टर साहेब ! हडबडमा दगुरेर | ||
आएको, घर पुग्नासाथ टक्र्याउँला ।" शिव नारानले भने । | |||
"हो ?" | "हो ?" | ||
"हो, | "हो, डाक्ट रसाहेब !" | ||
"त्यसो भए लौ | "त्यसो भए लौ हिँडौँ त ।" | ||
{{nop}} | {{nop}} |
Latest revision as of 14:45, 21 June 2025
This page has been proofread
"गुभाजुसुभाजु यस्तै अरू नै कसैलाई देखाए पनि त हुन्छ नि ! तिनीहरूलाई देखाएको भए किफायत पनि पर्थ्यो । फिस पनि धेरै दिनु पर्दैनथ्यो । मलाई त फिस दिनु पर्छ, तिमीहरूलाई मुस्किल पर्ला । डाक्टर त देखाउन खोज्यौ ।" डाक्टर गोदत्त प्रसादले प्रस्टै भने ।
"डाक्टर साहेबलाई नै देखाउन चाहेका छौँ, डाक्टर साहेबले हेरि दिनु भयो भने बालाई तुरुन्तै आराम होला भन्ने हामीले आशा गरेका छौँ ।" शिव नारानले आशाजनक भावमा भने ।
"त्यसो भए फिस पाँच रुपियाँ यहीँ दिइ हाल न त, मेरो यस्तै दस्तुर छ ।"
"यहाँ त रुपियाँ लिएर आएको छैन, डाक्टर साहेब ! हडबडमा दगुरेर आएको, घर पुग्नासाथ टक्र्याउँला ।" शिव नारानले भने ।
"हो ?"
"हो, डाक्ट रसाहेब !"
"त्यसो भए लौ हिँडौँ त ।"