Jump to content

Page:Ek chihan.pdf/2: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{Right|{{larger|'''एक'''}}}} छोरा, छोरी र बुढिया लतमायासमेत जम्मा भएका बेला आफ्नो अन्तिम अवस्था सम्झेर अष्टनारान बोलिरहेका थिए- "मैले तिमीहरूलाई केवल जन्माएँ, तिमीहरूको गाँसबासको केही बन्दोबस्त..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{Right|{{larger|'''एक'''}}}}
{{Right|{{larger|'''एक'''}}}}


छोरा, छोरी र बुढिया लतमायासमेत जम्मा भएका बेला आफ्नो अन्तिम अवस्था सम्झेर अष्टनारान बोलिरहेका थिए- "मैले तिमीहरूलाई केवल जन्माएँ, तिमीहरूको गाँसबासको केही बन्दोबस्त गर्न सकिनँ । जिन्दगीभर पूजा प्रार्थना गराएर भगवान्‌ले मेरो केही सुनिदिएन बाबूहो ! तिमीहरूकी आमा यो बुढिया एक्ली बहिनीलाई अन्यथा नगर । जस्तै दुःख सहेर पनि यी अबलालाई खुवाइराख यिनीहरूका आँखामा कहिल्यै आँसु हेर्ने काम नगर ।"
आफ्ना तिनै छोरा, छोरी र बुढिया लतमाया सबै जम्मा भएका वेला
पारी आफ्नो अन्तिम अवस्था सम्झेर अष्ट नारान बोलि रहेका थिए– "मैले  
तिमीहरूलाई केवल जन्माएँ, तिमीहरूको गाँसबासको मैले केही बन्दोबस्त  
गर्न सकिनँ । जिन्दगीभर पूजा प्रार्थना गराएर भगवान्‌ले मेरो केही सुनि
दिएन बाबु हो ! यो बुढिया तिमीहरूकी सबकी आमा र बहिनी एक जनालाई
अन्यथा नगर । जे दुःख सहेर पनि यी अबला दुई जनालाई खुवाइ राख ।  
यिनीहरूको आँखामा कहिल्यै आँसु हेर्ने काम नगर ।"


अशक्तताले धावा गर्दै ल्याइरहे तापनि उनले बोल्न बल गरिरहेका थिए । उनका कुरा सुनेर छोरी नानीथकुं पछिल्तिर फर्किएर आँसु चुहाइरहेकी थिई ।
अशक्तताले धावा गर्दै ल्याइ रहे तापनि उनले बोल्न बल गरि रहेका
थिए । उनका कुरा सुनेर छोरी नानीथकुँ पछिल्तिर हेरेर आँसु चुहाइ रहेकी
थिई ।


"चुप लाग्नोस् न बा । नचाहिने कुराको किन सुर्ता लिनुहुन्छ ।" जेठा छोरा शिवनारानले श्रद्धा र ममतापूर्ण भावमा भने ।
"चुप लाग्नोस् न बा । नचाहिने कुराको किन तपाईं सुर्ता लिनु हुन्छ !"  
जेठा छोरा शिव नारानले श्रद्धा र ममतापूर्ण भावमा भने ।


"अब मलाई औषधी पनि नगर, व्यर्थमा किन खर्च गर्ने ? म अब निको हुन्नँ । उमेरले पनि त भित्ता छोइसक्यो, त्यसैले सबैले चित्त बुझाउनुपर्छ ।" अष्टनारान फेरि पनि बोल्न खोजिरहेका थिए, लतमायाले रोकेर भनिन्- "जनी गरेर बिन्ती, नबोल्नुहोस्, औषधी पनि नगरौं यस्तो बेलामा ? कस्तोकस्तो व्यथा त निको हुन्छ भने तपाईंलाई भएकै के छ र !"
"अब मलाई औषधी गर्ने काम पनि नगर, व्यर्थमा किन खर्च गर्ने ?  
किनभने म अब निको हुन्न । उमेरले पनि त भित्ता छोइ सक्यो, त्यसैले सबैले  
चित्त बुझाउनु पर्छ ।" अष्ट नारान फेरि पनि बोल्न खोजि रहेका थिए,  
लतमायाले रोकेर भनिन्– "जनी गरेर बिन्ती, नबोल्नु होस्, औषधी पनि  
नगरौँ यस्तो बेलामा ? कस्तो कस्तो व्यथा त निको हुन्छ भने तपाईंलाई भएकै  
के छ र !"
{{nop}}
{{nop}}

Latest revision as of 23:04, 20 June 2025

This page has been proofread

एक

आफ्ना तिनै छोरा, छोरी र बुढिया लतमाया सबै जम्मा भएका वेला पारी आफ्नो अन्तिम अवस्था सम्झेर अष्ट नारान बोलि रहेका थिए– "मैले तिमीहरूलाई केवल जन्माएँ, तिमीहरूको गाँसबासको मैले केही बन्दोबस्त गर्न सकिनँ । जिन्दगीभर पूजा प्रार्थना गराएर भगवान्‌ले मेरो केही सुनि दिएन । बाबु हो ! यो बुढिया तिमीहरूकी सबकी आमा र बहिनी एक जनालाई अन्यथा नगर । जे दुःख सहेर पनि यी अबला दुई जनालाई खुवाइ राख । यिनीहरूको आँखामा कहिल्यै आँसु हेर्ने काम नगर ।"

अशक्तताले धावा गर्दै ल्याइ रहे तापनि उनले बोल्न बल गरि रहेका थिए । उनका कुरा सुनेर छोरी नानीथकुँ पछिल्तिर हेरेर आँसु चुहाइ रहेकी थिई ।

"चुप लाग्नोस् न बा । नचाहिने कुराको किन तपाईं सुर्ता लिनु हुन्छ !" जेठा छोरा शिव नारानले श्रद्धा र ममतापूर्ण भावमा भने ।

"अब मलाई औषधी गर्ने काम पनि नगर, व्यर्थमा किन खर्च गर्ने ? किनभने म अब निको हुन्न । उमेरले पनि त भित्ता छोइ सक्यो, त्यसैले सबैले चित्त बुझाउनु पर्छ ।" अष्ट नारान फेरि पनि बोल्न खोजि रहेका थिए, लतमायाले रोकेर भनिन्– "जनी गरेर बिन्ती, नबोल्नु होस्, औषधी पनि नगरौँ यस्तो बेलामा ? कस्तो कस्तो व्यथा त निको हुन्छ भने तपाईंलाई भएकै के छ र !"