Page:Tarun tapasi.pdf/122: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|२७}} हटाई पैसाले ग्रह, दिनदशा, व्याधि सकल ::म भोगूँला धेरै विषयसुख भै पुष्ट सबल। भनी लाल्चा गर्ने अबुझहरुको दर्पण सरी ::जरा हाँस्यो पोती सबतिर सपेती शिरभरी।। {{pcn|२..." |
|||
(2 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|२७}} | {{pcn|२७}} | ||
हटाई पैसाले ग्रह, दिनदशा, व्याधि सकल | हटाई पैसाले ग्रह, दिनदशा, व्याधि सकल | ||
::म भोगूँला धेरै | ::म भोगूँला धेरै विषय-सुख भै पुष्ट सबल । | ||
भनी लाल्चा गर्ने अबुझहरुको दर्पण सरी | भनी लाल्चा गर्ने अबुझहरुको दर्पण सरी | ||
::जरा हाँस्यो पोती सबतिर सपेती | ::जरा हाँस्यो पोती सबतिर सपेती शिरभरी ॥ | ||
{{pcn|२८}} | {{pcn|२८}} | ||
म खाऊँ मै लाऊँ, सुख, सयल वा मोज म गरूँ | म खाऊँ मै लाऊँ, सुख, सयल वा मोज म गरूँ | ||
::म बाचूँ, मै नाचूँ, अरु सब मरून् | ::म बाचूँ, मै नाचूँ, अरु सब मरून् दुर्बलहरू । | ||
भनी दाह्रा धस्ने अबुझ शठदेखी छक परी | भनी दाह्रा धस्ने अबुझ शठदेखी छक परी | ||
::चिता खित्का छोडी अभयसित हाँस्यो | ::चिता खित्का छोडी अभयसित हाँस्यो मरिमरी ॥ | ||
{{pcn|२९}} | {{pcn|२९}} | ||
सबै मेरो मेरो भनिकन अघी जीवित छँदा | सबै मेरो मेरो भनिकन अघी जीवित छँदा | ||
::स्वयं हाँस्थ्यो हेरी जुन विभव वा दौलत | ::स्वयं हाँस्थ्यो हेरी जुन विभव वा दौलत सदा । | ||
पछी उस्को देखी क्षणिक मनको अन्तिम गति | पछी उस्को देखी क्षणिक मनको अन्तिम गति | ||
::उही हाँस्यो 'तेरो अब कति छ' भन्दै | ::उही हाँस्यो 'तेरो अब कति छ' भन्दै खितिखिति ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 09:17, 19 June 2025
This page has been validated
२७
हटाई पैसाले ग्रह, दिनदशा, व्याधि सकल
म भोगूँला धेरै विषय-सुख भै पुष्ट सबल ।
भनी लाल्चा गर्ने अबुझहरुको दर्पण सरी
जरा हाँस्यो पोती सबतिर सपेती शिरभरी ॥
२८
म खाऊँ मै लाऊँ, सुख, सयल वा मोज म गरूँ
म बाचूँ, मै नाचूँ, अरु सब मरून् दुर्बलहरू ।
भनी दाह्रा धस्ने अबुझ शठदेखी छक परी
चिता खित्का छोडी अभयसित हाँस्यो मरिमरी ॥
२९
सबै मेरो मेरो भनिकन अघी जीवित छँदा
स्वयं हाँस्थ्यो हेरी जुन विभव वा दौलत सदा ।
पछी उस्को देखी क्षणिक मनको अन्तिम गति
उही हाँस्यो 'तेरो अब कति छ' भन्दै खितिखिति ॥