Jump to content

Page:Tarun tapasi.pdf/85: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|२४}} बिपत्तैमा बग्दो, अति कठिन, बाङ्गो अतिथिको ::अँध्यारो यो सारा गुणमय पसारो प्रकृतिको। उही नीलो कालो जलधिबिच पस्तोछ त्यसरी ::तमासा यो कस्तो? अझ नभरिने त्यो हरि..."
 
 
(2 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|२४}}
{{pcn|२४}}
बिपत्तैमा बग्दो, अति कठिन, बाङ्गो अतिथिको
बिपत्तैमा बग्दो, अति कठिन, बाङ्गो अतिथिको
::अँध्यारो यो सारा गुणमय पसारो प्रकृतिको।
::अँध्यारो यो सारा गुणमय पसारो प्रकृतिको ।
उही नीलो कालो जलधिबिच पस्तोछ त्यसरी
उही नीलो कालो जलधिबिच पस्तोछ त्यसरी
::तमासा यो कस्तो? अझ नभरिने त्यो हरि हरि।।
::तमासा यो कस्तो ? अझ नभरिने त्यो हरि ! हरि !!


{{pcn|२५}}
{{pcn|२५}}
कठै कस्ता कस्ता पुरुषहरु लाखौं चहकिला
कठै ! कस्ता कस्ता पुरुषहरु लाखौँ चहकिला
::नजान्नाले भित्री गहन तमको भेदनकला।
::नजान्नाले भित्री गहन तमको भेदन-कला ।
जथाभावी खर्ची छवि सकल यै बाह्य पथमा
जथाभावी खर्ची छवि सकल यै बाह्य पथमा
::गये वा अस्ताये उस जलधिभित्रै मुफतमा।।
::गये वा अस्ताये उस जलधिभित्रै मुफतमा ॥


{{pcn|२६}}
{{pcn|२६}}
म त्यो सारा सम्झी फगत करुणाको वश परी
म त्यो सारा सम्झी फगत करुणाको वश परी
::तँलाई क्यै भन्छू, मसित नरिसा है जुनकिरी।
::तँलाई क्यै भन्छू, मसित नरिसा है जुनकिरी ।
घुमिस्, खेलिस् नाचिस्, गगनबिच झिल्किस्, झिलिझिली
घुमिस्, खेलिस् नाचिस्, गगनबिच झिल्किस्, झिलिझिली
::तँ आफैं सम्झी त्यो तर कति पलाको पिलिपिली?।।
::तँ आफैँ सम्झी त्यो तर कति पलाको पिलिपिली ?


{{pcn|२७}}
{{pcn|२७}}
म यस्तो भन्दैछू निमिषभरमा दर्दर गरी
म यस्तो भन्दैछू निमिषभरमा दर्दर गरी
::हवा साथै वर्ष्यो जल मुशलधारेपन धरी।
::हवा साथै वर्ष्यो जल मुशलधारेपन धरी ।
खतम् भैगो उस्को पिलिपिलिसँगै जीवनकला
खतम् भैगो उस्को पिलिपिलिसँगै जीवन-कला
::गर्यो उस्ले मेरै शिरबिच कठै दीर्घ सुकला।।
::गर्‍यो उस्ले मेरै शिरबिच कठै ! दीर्घ सुकला ॥


{{pcn|२८}}
{{pcn|२८}}
यति भनि तपसीले सूक्तिनिस्यन्द थामे
यति भनि तपसीले सूक्ति-निस्यन्द थामे
::करकमल उठाई आफनै माथ छामे।
::कर-कमल उठाई आफनै माथ छामे ।
मनमन उनको त्यो सूक्तिमा भक्ति जाग्यो
मनमन उनको त्यो सूक्तिमा भक्ति जाग्यो
::हृदयगत अँध्यारो गर्वको भूत भाग्यो।।
::हृदयगत अँध्यारो गर्वको भूत भाग्यो ॥
</poem>
</poem>
{{end center block}}
{{end center block}}

Latest revision as of 21:33, 15 June 2025

This page has been validated

२४
बिपत्तैमा बग्दो, अति कठिन, बाङ्गो अतिथिको
अँध्यारो यो सारा गुणमय पसारो प्रकृतिको ।
उही नीलो कालो जलधिबिच पस्तोछ त्यसरी
तमासा यो कस्तो ? अझ नभरिने त्यो हरि ! हरि !!

२५
कठै ! कस्ता कस्ता पुरुषहरु लाखौँ चहकिला
नजान्नाले भित्री गहन तमको भेदन-कला ।
जथाभावी खर्ची छवि सकल यै बाह्य पथमा
गये वा अस्ताये उस जलधिभित्रै मुफतमा ॥

२६
म त्यो सारा सम्झी फगत करुणाको वश परी
तँलाई क्यै भन्छू, मसित नरिसा है जुनकिरी ।
घुमिस्, खेलिस् नाचिस्, गगनबिच झिल्किस्, झिलिझिली
तँ आफैँ सम्झी त्यो तर कति पलाको पिलिपिली ?

२७
म यस्तो भन्दैछू निमिषभरमा दर्दर गरी
हवा साथै वर्ष्यो जल मुशलधारेपन धरी ।
खतम् भैगो उस्को पिलिपिलिसँगै जीवन-कला
गर्‍यो उस्ले मेरै शिरबिच कठै ! दीर्घ सुकला ॥

२८
यति भनि तपसीले सूक्ति-निस्यन्द थामे
कर-कमल उठाई आफनै माथ छामे ।
मनमन उनको त्यो सूक्तिमा भक्ति जाग्यो
हृदयगत अँध्यारो गर्वको भूत भाग्यो ॥