Jump to content

Page:Tarun tapasi.pdf/65: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|२७}} थियिन् पैले पैले जुन वसुमती जङ्गलमयी ::उनैलाई पार्यो मनुजगणले मङ्गलमयी। कठै जान्दो हो ता नियम परपीडाहरणको ::छुटीजान्थ्यो यस्को कठिनतम पीडा मरणको।। {{pcn|२८}}..."
 
 
(2 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|२७}}
{{pcn|२७}}
थियिन् पैले पैले जुन वसुमती जङ्गलमयी
थियिन् पैले पैले जुन वसुमती जङ्गलमयी
::उनैलाई पार्यो मनुजगणले मङ्गलमयी।
::उनैलाई पार्‍यो मनुजगणले मङ्गलमयी ।
कठै जान्दो हो ता नियम परपीडाहरणको
कठै ! जान्दो हो ता नियम परपीडा-हरणको
::छुटीजान्थ्यो यस्को कठिनतम पीडा मरणको।।
::छुटी-जान्थ्यो यस्को कठिनतम पीडा मरणको ॥


{{pcn|२८}}
{{pcn|२८}}
ममा चल्दा चल्दै पल पल इनै तर्कलहरी
ममा चल्दा चल्दै पल पल इनै तर्क-लहरी
::उठी काँपी काँपी विकल बटुवा त्यो थरथरी।
::उठी काँपी काँपी विकल बटुवा त्यो थरथरी ।
कठै पानी ताकी जिनतिन पनेरातिर गयो
कठै ! पानी ताकी जिनतिन पनेरातिर गयो
::मलाई त्यो देख्दा मनुजजुनिमा नै घिन भयो।।
::मलाई त्यो देख्दा मनुज-जुनिमा नै घिन भयो ॥


{{pcn|२९}}
{{pcn|२९}}
यति भनी तपसीले आँशु फेरी खसाले
यति भनी तपसीले आँशु फेरी खसाले
::विकल मन समेटी केन्द्रमा नै बसाले।
::विकल मन समेटी केन्द्रमा नै बसाले ।
म पनि अति हलुङ्गो हातले अश्रुधारा
म पनि अति हलुङ्गो हातले अश्रु-धारा
::पुछिकन चुप लागें, सन्न भो देह सारा।।
::पुछिकन चुप लागेँ, सन्न भो देह सारा ॥
</poem>
</poem>
{{end center block}}
{{end center block}}

Latest revision as of 15:57, 14 June 2025

This page has been validated

२७
थियिन् पैले पैले जुन वसुमती जङ्गलमयी
उनैलाई पार्‍यो मनुजगणले मङ्गलमयी ।
कठै ! जान्दो हो ता नियम परपीडा-हरणको
छुटी-जान्थ्यो यस्को कठिनतम पीडा मरणको ॥

२८
ममा चल्दा चल्दै पल पल इनै तर्क-लहरी
उठी काँपी काँपी विकल बटुवा त्यो थरथरी ।
कठै ! पानी ताकी जिनतिन पनेरातिर गयो
मलाई त्यो देख्दा मनुज-जुनिमा नै घिन भयो ॥

२९
यति भनी तपसीले आँशु फेरी खसाले
विकल मन समेटी केन्द्रमा नै बसाले ।
म पनि अति हलुङ्गो हातले अश्रु-धारा
पुछिकन चुप लागेँ, सन्न भो देह सारा ॥