Jump to content

Page:Tarun tapasi.pdf/59: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|२७}} नदी बग्थिन् निक्कै पर, तदपि गङ्गे हर हर ::म सुन्थें, त्यो सुन्दा हृदयबिच लाग्थ्यो र रहर। उतै फर्की हेर्थें, जलदसित गर्थें अनुनय ::अहो कैले द्यौला मकन तिमि त्य..."
 
 
(2 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|२७}}
{{pcn|२७}}
नदी बग्थिन् निक्कै पर, तदपि गङ्गे हर हर
नदी बग्थिन् निक्कै पर, तदपि गङ्गे ! हर हर
::म सुन्थें, त्यो सुन्दा हृदयबिच लाग्थ्यो र रहर।
::म सुन्थेँ, त्यो सुन्दा हृदयबिच लाग्थ्यो र रहर ।
उतै फर्की हेर्थें, जलदसित गर्थें अनुनय
उतै फर्की हेर्थें, जलदसित गर्थें अनुनय
::अहो कैले द्यौला मकन तिमि त्यो स्नानसमय?।।
::अहो ! कैले द्यौला मकन तिमि त्यो स्नान-समय ?


{{pcn|२८}}
{{pcn|२८}}
अहो त्यो वेलाको रविकिरणमाला सुनहरी
अहो ! त्यो वेलाको रवि-किरण-माला सुनहरी
::धरामा झल्कन्थ्यो सलसल बगेको सुन सरी।
::धरामा झल्कन्थ्यो सलसल बगेको सुन सरी ।
थियो मानू वर्षा अमृतरसको शान्तिसुखको
थियो मानू वर्षा अमृतरसको शान्ति-सुखको
::सबैको देखिन्थ्यो धपधप सफा कान्ति मुखको।।
::सबैको देखिन्थ्यो धपधप सफा कान्ति मुखको ॥


{{pcn|२९}}
{{pcn|२९}}
सबै हेर्दा हेर्दै भुवनभर त्यो जागृति ठुलो
सबै हेर्दा हेर्दै भुवनभर त्यो जागृति ठुलो
::हुँदैआयो मेरो सकल हृदयग्रन्थि खुकुलो।
::हुँदै-आयो मेरो सकल हृदय-ग्रन्थि खुकुलो ।
थिये त्यो वेलाका सकल रसिला जीवनघडी
थिये त्यो वेलाका सकल रसिला जीवन-घडी
::विधाताले अर्कै मकन दिन थाल्यो तर छडी।।
::विधाताले अर्कै मकन दिन थाल्यो तर छडी ॥


{{pcn|३०}}
{{pcn|३०}}
यति भनि तपसीले माथ केही झुकाये
यति भनि तपसीले माथ केही झुकाये
::मधुर वचनधारा कण्ठभित्रै लुकाये।
::मधुर वचन-धारा कण्ठभित्रै लुकाये ।
म पनि सकल गर्दै वाक्यको सार सार
म पनि सकल गर्दै वाक्यको सार सार
::पुलुपुलु तपसीको हेर्न थालें मुहार।।
::पुलुपुलु तपसीको हेर्न थालेँ मुहार ॥
</poem>
</poem>
{{end center block}}
{{end center block}}

Latest revision as of 22:08, 12 June 2025

This page has been validated

२७
नदी बग्थिन् निक्कै पर, तदपि गङ्गे ! हर हर
म सुन्थेँ, त्यो सुन्दा हृदयबिच लाग्थ्यो र रहर ।
उतै फर्की हेर्थें, जलदसित गर्थें अनुनय
अहो ! कैले द्यौला मकन तिमि त्यो स्नान-समय ?

२८
अहो ! त्यो वेलाको रवि-किरण-माला सुनहरी
धरामा झल्कन्थ्यो सलसल बगेको सुन सरी ।
थियो मानू वर्षा अमृतरसको शान्ति-सुखको
सबैको देखिन्थ्यो धपधप सफा कान्ति मुखको ॥

२९
सबै हेर्दा हेर्दै भुवनभर त्यो जागृति ठुलो
हुँदै-आयो मेरो सकल हृदय-ग्रन्थि खुकुलो ।
थिये त्यो वेलाका सकल रसिला जीवन-घडी
विधाताले अर्कै मकन दिन थाल्यो तर छडी ॥

३०
यति भनि तपसीले माथ केही झुकाये
मधुर वचन-धारा कण्ठभित्रै लुकाये ।
म पनि सकल गर्दै वाक्यको सार सार
पुलुपुलु तपसीको हेर्न थालेँ मुहार ॥