Jump to content

Page:Tarun tapasi.pdf/57: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|१५}} कुनै वेला ढाक्रे कृषकहरुकै आदर गरी ::लगी गाग्रीगाग्राहरुबिच मिठो सर्बत भरी। कहन्थे यो खाऊ, पथजनित गर्मी मथर होस् ::म भन्थें त्यो सुन्दा मनुजमति यस्तै स्थिर..."
 
 
(2 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|१५}}
{{pcn|१५}}
कुनै वेला ढाक्रे कृषकहरुकै आदर गरी
कुनै वेला ढाक्रे कृषकहरुकै आदर गरी
::लगी गाग्रीगाग्राहरुबिच मिठो सर्बत भरी।
::लगी गाग्री-गाग्राहरुबिच मिठो सर्बत भरी ।
कहन्थे यो खाऊ, पथजनित गर्मी मथर होस्
कहन्थे यो खाऊ, पथ-जनित गर्मी मथर होस्
::म भन्थें त्यो सुन्दा मनुजमति यस्तै स्थिर रहोस्।।
::म भन्थेँ त्यो सुन्दा मनुज-मति यस्तै स्थिर रहोस् ॥


{{pcn|१६}}
{{pcn|१६}}
बुढा, पाका, बाला, युवक, अधबैंसे सब जना
बुढा, पाका, बाला, युवक, अधबैँसे सब जना
::बसी त्यो छायामा अलि छिन शुकायेर पसिना।
::बसी त्यो छायामा अलि छिन शुकायेर पसिना ।
उठीजाँदा हेरी खुशिसित जटामण्डलतिर
उठी-जाँदा हेरी खुशिसित जटामण्डलतिर
::कहन्थे वा भन्थे जुग जुग जियोस् भाग्यशिखर।।
::कहन्थे वा भन्थे जुग जुग जियोस् भाग्य-शिखर ॥


{{pcn|१७}}
{{pcn|१७}}
बित्यो एवंरीत्या सकल दिन, सन्ध्यासमय भो
बित्यो एवंरीत्या सकल दिन, सन्ध्या-समय भो
::जटामा त्यो सारा रविकिरणधारा विलय भो
::जटामा त्यो सारा रवि-किरण-धारा विलय भो !
धुलोले त्वाँलोले मलिन रवि ढाक्रेमय बनी
धुलोले त्वाँलोले मलिन रवि ढाक्रेमय बनी
::गये आगो फुक्ने नियत लिइ अस्ताऽचलमनि।।
::गये आगो फुक्ने नियत लिइ अस्ताऽचलमनि ॥


{{pcn|१८}}
{{pcn|१८}}
उता यौटा ढाक्रे चरम गिरि भन्दा तल झरे
उता यौटा ढाक्रे चरम गिरि भन्दा तल झरे
::यता त्यो चौकीको वरपरि हजारौं अगि सरे।
::यता त्यो चौकीको वरपरि हजारौँ अगि सरे ।
चुल्हा लाये, आगो सबतिर जगाये पिलिपिली
चुल्हा लाये, आगो सबतिर जगाये पिलिपिली
::जुट्यो दीवालीको घडिभर त मानू झिलिमिली।।
::जुट्यो दीवालीको घडिभर त मानू झिलिमिली ॥


{{pcn|१९}}
{{pcn|१९}}
कठै चाँडो चाँडो जठरहरिको पूजन गरी
कठै ! चाँडो चाँडो जठर-हरिको पूजन गरी
::सिह्रानैमा भारी, हरउपर बर्कोकन धरी।
::सिह्रानैमा भारी, हर-उपर बर्कोकन धरी ।
डुबे ती निद्राको अतुल परमाऽनन्द सुखमा
डुबे ती निद्राको अतुल परमाऽनन्द सुखमा
::उठ्यो भारी हेर्छू म भनि घुरणा घुर्र मुखमा।।
::उठ्यो भारी हेर्छू म भनि घुरणा घुर्र मुखमा ॥


{{pcn|२०}}
{{pcn|२०}}
नफेरी त्यो, फेरी निमिषभर कोल्टोतक पनि
नफेरी त्यो, फेरी निमिषभर कोल्टोतक पनि
::पला झैं गैहाल्यो थकित तिनको दीर्घ रजनी।
::पला झैँ गैहाल्यो थकित तिनको दीर्घ रजनी ।
तिखो चुच्चो खाली चटुल कुखुराले चरचरी
तिखो चुच्चो खाली चटुल कुखुराले चरचरी
::चिर्यो त्यो सन्नाटा सकल 'कुखुरीकाँ' रव गरी।।
::चिर्‍यो त्यो सन्नाटा सकल 'कुखुरीकाँ' रव गरी ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 22:02, 12 June 2025

This page has been validated

१५
कुनै वेला ढाक्रे कृषकहरुकै आदर गरी
लगी गाग्री-गाग्राहरुबिच मिठो सर्बत भरी ।
कहन्थे यो खाऊ, पथ-जनित गर्मी मथर होस्
म भन्थेँ त्यो सुन्दा मनुज-मति यस्तै स्थिर रहोस् ॥

१६
बुढा, पाका, बाला, युवक, अधबैँसे सब जना
बसी त्यो छायामा अलि छिन शुकायेर पसिना ।
उठी-जाँदा हेरी खुशिसित जटामण्डलतिर
कहन्थे वा भन्थे जुग जुग जियोस् भाग्य-शिखर ॥

१७
बित्यो एवंरीत्या सकल दिन, सन्ध्या-समय भो
जटामा त्यो सारा रवि-किरण-धारा विलय भो !
धुलोले त्वाँलोले मलिन रवि ढाक्रेमय बनी
गये आगो फुक्ने नियत लिइ अस्ताऽचलमनि ॥

१८
उता यौटा ढाक्रे चरम गिरि भन्दा तल झरे
यता त्यो चौकीको वरपरि हजारौँ अगि सरे ।
चुल्हा लाये, आगो सबतिर जगाये पिलिपिली
जुट्यो दीवालीको घडिभर त मानू झिलिमिली ॥

१९
कठै ! चाँडो चाँडो जठर-हरिको पूजन गरी
सिह्रानैमा भारी, हर-उपर बर्कोकन धरी ।
डुबे ती निद्राको अतुल परमाऽनन्द सुखमा
उठ्यो भारी हेर्छू म भनि घुरणा घुर्र मुखमा ॥

२०
नफेरी त्यो, फेरी निमिषभर कोल्टोतक पनि
पला झैँ गैहाल्यो थकित तिनको दीर्घ रजनी ।
तिखो चुच्चो खाली चटुल कुखुराले चरचरी
चिर्‍यो त्यो सन्नाटा सकल 'कुखुरीकाँ' रव गरी ॥