Page:Tarun tapasi.pdf/37: Difference between revisions
Appearance
→Not proofread: Created page with "{{c|{{larger|'''पञ्चम विश्राम'''}}}} {{start center block}} <poem> {{pcn|१}} वचनामृत त्यो पियें जति ::दिलमा प्यास बढ्यो अहो उति। अब त्यो कब पाउँला भनी ::अडियें निश्चल दीप झैं बनी।। {{pcn|२}} चल्यो सुस्तै भित्री पवन अथवा स्पन्..." |
|||
(2 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
<poem> | <poem> | ||
{{pcn|१}} | {{pcn|१}} | ||
वचनामृत त्यो | वचनामृत त्यो पियेँ जति | ||
::दिलमा प्यास बढ्यो अहो | ::दिलमा प्यास बढ्यो अहो ! उति । | ||
अब त्यो कब पाउँला भनी | अब त्यो कब पाउँला भनी | ||
:: | ::अडियेँ निश्चल दीप झैँ बनी ॥ | ||
{{pcn|२}} | {{pcn|२}} | ||
चल्यो सुस्तै भित्री पवन अथवा स्पन्द मुटुमा | चल्यो सुस्तै भित्री पवन अथवा स्पन्द मुटुमा | ||
:: | ::पर्यो सानू रेखा स्मित-किरणको ओष्ठ-पुटमा । | ||
खुल्यो जोडी लामा | खुल्यो जोडी लामा कमल-दल जस्ता नयनको | ||
::प्रभा झल्क्यो राम्रो दिवसमणिको | ::प्रभा झल्क्यो राम्रो दिवसमणिको झैँ वदनको ॥ | ||
{{pcn|३}} | {{pcn|३}} | ||
निराशाको पर्दा मलिन मनको भेदन गरी | निराशाको पर्दा मलिन मनको भेदन गरी | ||
::मुटूमा झल्काई अति रुचिर | ::मुटूमा झल्काई अति रुचिर आलोक-लहरी । | ||
उनी बोले फेरी जलद सरि धीर ध्वनि गरी | उनी बोले फेरी जलद सरि धीर ध्वनि गरी | ||
::ति जो सुन्दा सुन्दै विलयतक हुन्थे हरि | ::ति जो सुन्दा सुन्दै विलयतक हुन्थे हरि ! हरि !! | ||
{{pcn|४}} | {{pcn|४}} | ||
बिताई वा भोगी विकट हिमको सङ्कट सबै | बिताई वा भोगी विकट हिमको सङ्कट सबै | ||
::म रस्तामा त्यस्तो किसिमसित बस्ता अटल भै | ::म रस्तामा त्यस्तो किसिमसित बस्ता अटल भै ! | ||
ठुला साना सारा पथिक पथको मङ्गल सरी | ठुला साना सारा पथिक पथको मङ्गल सरी | ||
::मलाई सम्झन्थे, प्रणयसित घुम्थे | ::मलाई सम्झन्थे, प्रणयसित घुम्थे वरिपरि ॥ | ||
{{pcn|५}} | {{pcn|५}} | ||
थियो बाल्यावस्था जुन बखत मेरो, उस घडी | थियो बाल्यावस्था जुन बखत मेरो, उस घडी | ||
::दगुर्थे लत्त्याई जुन पथिक अन्धा रिपु | ::दगुर्थे लत्त्याई जुन पथिक अन्धा रिपु सरी । | ||
उनैको देख्दै त्यो अति मतलबी भाव मनको | उनैको देख्दै त्यो अति मतलबी भाव मनको | ||
::दया साथै | ::दया साथै हाँस्थेँ फगत मुख हेर्थें गगनको ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 16:48, 10 June 2025
This page has been validated
पञ्चम विश्राम
१
वचनामृत त्यो पियेँ जति
दिलमा प्यास बढ्यो अहो ! उति ।
अब त्यो कब पाउँला भनी
अडियेँ निश्चल दीप झैँ बनी ॥
२
चल्यो सुस्तै भित्री पवन अथवा स्पन्द मुटुमा
पर्यो सानू रेखा स्मित-किरणको ओष्ठ-पुटमा ।
खुल्यो जोडी लामा कमल-दल जस्ता नयनको
प्रभा झल्क्यो राम्रो दिवसमणिको झैँ वदनको ॥
३
निराशाको पर्दा मलिन मनको भेदन गरी
मुटूमा झल्काई अति रुचिर आलोक-लहरी ।
उनी बोले फेरी जलद सरि धीर ध्वनि गरी
ति जो सुन्दा सुन्दै विलयतक हुन्थे हरि ! हरि !!
४
बिताई वा भोगी विकट हिमको सङ्कट सबै
म रस्तामा त्यस्तो किसिमसित बस्ता अटल भै !
ठुला साना सारा पथिक पथको मङ्गल सरी
मलाई सम्झन्थे, प्रणयसित घुम्थे वरिपरि ॥
५
थियो बाल्यावस्था जुन बखत मेरो, उस घडी
दगुर्थे लत्त्याई जुन पथिक अन्धा रिपु सरी ।
उनैको देख्दै त्यो अति मतलबी भाव मनको
दया साथै हाँस्थेँ फगत मुख हेर्थें गगनको ॥