Page:Tarun tapasi.pdf/30: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|२८}} लटाईको धागो तरलतम सङ्कल्प मनको ::कका मस्कायेको उभयगति सुर्के पवनको। सदा उड्दो तृष्णामय गगनमा कौतुक गरी ::चमत्कारी चङ्गा सकल दुनियाँ नै हरि हरि।। {{pcn|२९}} कुन..." |
|||
(2 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|२८}} | {{pcn|२८}} | ||
लटाईको धागो तरलतम सङ्कल्प मनको | लटाईको धागो तरलतम सङ्कल्प मनको | ||
::कका मस्कायेको | ::कका मस्कायेको उभय-गति सुर्के पवनको । | ||
सदा उड्दो तृष्णामय गगनमा कौतुक गरी | सदा उड्दो तृष्णामय गगनमा कौतुक गरी | ||
::चमत्कारी चङ्गा सकल दुनियाँ नै हरि | ::चमत्कारी चङ्गा सकल दुनियाँ नै हरि ! हरि !! | ||
{{pcn|२९}} | {{pcn|२९}} | ||
कुनै ज्यादा माथी नयनयुगले भेट्न कठिन | कुनै ज्यादा माथी नयनयुगले भेट्न कठिन | ||
::कुनै ती लत्रेका तल तल धुलोमा | ::कुनै ती लत्रेका तल तल धुलोमा जिनतिन । | ||
कुनै थोरै माथी गननबिच भर्ने फुलजडी | कुनै थोरै माथी गननबिच भर्ने फुलजडी | ||
::अनौठाको शोभा | ::अनौठाको शोभा हृदय-बिच भास्यो उस घडी ॥ | ||
{{pcn|३०}} | {{pcn|३०}} | ||
उता हेर्यो नौलो गगनतलमा लाखन थरी | उता हेर्यो नौलो गगनतलमा लाखन थरी | ||
::उनै नङ्गा चङ्गा हरबखत गर्दै | ::उनै नङ्गा चङ्गा हरबखत गर्दै फिरिफिरी । | ||
उडेका देखिन्छन् तर सब चुँडिन्छन् निमिषमा | उडेका देखिन्छन् तर सब चुँडिन्छन् निमिषमा | ||
::थियो कस्तो कस्तो क्षणिक तिनको | ::थियो कस्तो कस्तो क्षणिक तिनको केलि-सुषमा ॥ | ||
{{pcn|३१}} | {{pcn|३१}} | ||
यता कोही ठाडो किसिमसित निस्क्यो, फिर उता | यता कोही ठाडो किसिमसित निस्क्यो, फिर उता | ||
::उठ्यो अर्कै | ::उठ्यो अर्कै चर्को लिइकन कडा घात-कटुता । | ||
बडो बाङ्गो टेढो गतिसित दुवै खूब भिडिये | बडो बाङ्गो टेढो गतिसित दुवै खूब भिडिये | ||
::कठै भिड्दा भिड्दै गति शिथिल भो, चट्ट | ::कठै ! भिड्दा भिड्दै गति शिथिल भो, चट्ट चुँडिये ॥ | ||
{{pcn|३२}} | {{pcn|३२}} | ||
उभिण्डो भै लर्के तलतिर, बिपत्तासित गये | उभिण्डो भै लर्के तलतिर, बिपत्तासित गये | ||
::नयाँ निस्के आये, अलिछिन उडे, त्यै पथ | ::नयाँ निस्के, आये, अलिछिन उडे, त्यै पथ लिये । | ||
सदा यै ढाँचाले निमिषभर विश्राम नगरी | सदा यै ढाँचाले निमिषभर विश्राम नगरी | ||
::चलेको | ::चलेको देखेँ त्यो चटकमय लीला हरि ! हरि !! | ||
{{pcn|३३}} | {{pcn|३३}} | ||
अहो आफू भिन्नै बसिकन ठुलो खायस गरी | अहो !! आफू भिन्नै बसिकन ठुलो खायस गरी | ||
::ठुला साना चङ्गा त्यस किसिमले लाखन | ::ठुला साना चङ्गा त्यस किसिमले लाखन थरी । | ||
उडाई चौतर्फी चटचट चुँडालेर यसरी | उडाई चौतर्फी चटचट चुँडालेर यसरी | ||
::बिपत्ता गर्ने त्यो कुन सकस होला हरि | ::बिपत्ता गर्ने त्यो कुन सकस होला हरि ! हरि !! | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 17:33, 6 June 2025
२८
लटाईको धागो तरलतम सङ्कल्प मनको
कका मस्कायेको उभय-गति सुर्के पवनको ।
सदा उड्दो तृष्णामय गगनमा कौतुक गरी
चमत्कारी चङ्गा सकल दुनियाँ नै हरि ! हरि !!
२९
कुनै ज्यादा माथी नयनयुगले भेट्न कठिन
कुनै ती लत्रेका तल तल धुलोमा जिनतिन ।
कुनै थोरै माथी गननबिच भर्ने फुलजडी
अनौठाको शोभा हृदय-बिच भास्यो उस घडी ॥
३०
उता हेर्यो नौलो गगनतलमा लाखन थरी
उनै नङ्गा चङ्गा हरबखत गर्दै फिरिफिरी ।
उडेका देखिन्छन् तर सब चुँडिन्छन् निमिषमा
थियो कस्तो कस्तो क्षणिक तिनको केलि-सुषमा ॥
३१
यता कोही ठाडो किसिमसित निस्क्यो, फिर उता
उठ्यो अर्कै चर्को लिइकन कडा घात-कटुता ।
बडो बाङ्गो टेढो गतिसित दुवै खूब भिडिये
कठै ! भिड्दा भिड्दै गति शिथिल भो, चट्ट चुँडिये ॥
३२
उभिण्डो भै लर्के तलतिर, बिपत्तासित गये
नयाँ निस्के, आये, अलिछिन उडे, त्यै पथ लिये ।
सदा यै ढाँचाले निमिषभर विश्राम नगरी
चलेको देखेँ त्यो चटकमय लीला हरि ! हरि !!
३३
अहो !! आफू भिन्नै बसिकन ठुलो खायस गरी
ठुला साना चङ्गा त्यस किसिमले लाखन थरी ।
उडाई चौतर्फी चटचट चुँडालेर यसरी
बिपत्ता गर्ने त्यो कुन सकस होला हरि ! हरि !!