Jump to content

Page:Tarun tapasi.pdf/15: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|१८}} सुधाको त्यो झर्ना, कवि हुन गये सीकर सरी ::थियो त्यो शोभाको जलधि, कविजी मञ्जुलहरी। मिठो त्यो मिश्रीको रस मधुर मिश्री कवि थिये ::अहा कस्तो कस्तो अगम छविमा तन्म..."
 
 
(2 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|१८}}
{{pcn|१८}}
सुधाको त्यो झर्ना, कवि हुन गये सीकर सरी
सुधाको त्यो झर्ना, कवि हुन गये सीकर सरी
::थियो त्यो शोभाको जलधि, कविजी मञ्जुलहरी।
::थियो त्यो शोभाको जलधि, कविजी मञ्जु-लहरी ।
मिठो त्यो मिश्रीको रस मधुर मिश्री कवि थिये
मिठो त्यो मिश्रीको रस मधुर मिश्री कवि थिये
::अहा कस्तो कस्तो अगम छविमा तन्मय भये।।
::अहा ! कस्तो कस्तो अगम छविमा तन्मय भये ॥


{{pcn|१९}}
{{pcn|१९}}
यसो हेर्दा श्रद्धासित नगिच भन्दा नगिचमा
यसो हेर्दा श्रद्धासित नगिच भन्दा नगिचमा
::डुबे ती दोटैको हृदयबिचको विन्दु बिचमा।
::डुबे ती दोटैको हृदयबिचको विन्दु बिचमा ।
उसो हेर्दा टाढा मन वचन भन्दा अति पर
उसो हेर्दा टाढा मन वचन भन्दा अति पर
::इयत्तामा जस्को श्रुति सकल हुन्थे थरहर।।
::इयत्तामा जस्को श्रुति सकल हुन्थे थरहर ॥


{{pcn|२०}}
{{pcn|२०}}
लिये तिन्ले त्यस्मा निरतिशय तादात्म्यरसको
लिये तिन्ले त्यस्मा निरतिशय तादात्म्य-रसको
::ठुलो भक्ति श्रद्धा, तर विषय त्यो भाग्यवशको।
::ठुलो भक्ति श्रद्धा, तर विषय त्यो भाग्यवशको ।
मिलूँ भन्दा भन्दै गरम दुधमाथी तर सरी
मिलूँ भन्दा भन्दै गरम दुधमाथी तर सरी
::तुरुन्तै उत्रे ती, हृदयबिच लाग्यो किरिकिरी।।
::तुरुन्तै उत्रे ती, हृदय-बिच लाग्यो किरिकिरी ॥


{{pcn|२१}}
{{pcn|२१}}
म को हूँ? त्यो के हो? कुन चटकमा गद्गद थियें?
म को हूँ ? त्यो के हो ? कुन चटकमा गद्‌गद थियेँ ?
::कसो भो? के के भो? किन म सहसा बेगल भयें?
::कसो भो ? के के भो ? किन म सहसा बेगल भयेँ ?
कता लाग्यो त्यत्रो परम सुखको सागर भनी
कता लाग्यो त्यत्रो परम सुखको सागर भनी
::घुमे निक्कै तृष्णातरल कवि फेरी फनफनी।।
::घुमे निक्कै तृष्णा-तरल कवि फेरी फनफनी ॥


{{pcn|२२}}
{{pcn|२२}}
बढ्यो चिन्ता ज्यादा, विरहवश आँशू गहभरी
बढ्यो चिन्ता ज्यादा, विरहवश आँशू गहभरी
::भये, त्यै चिन्तामा कवि बहुत खेले लहबरी।
::भये, त्यै चिन्तामा कवि बहुत खेले लहबरी ।
त्यसै घुम्दा घुम्दै उस गहन चिन्ताबिच फसी
त्यसै घुम्दा घुम्दै उस गहन चिन्ताबिच फसी
::बिचैमा भेट्टाये विधिवश कुनै दिव्य तपसी।।
::बिचैमा भेट्टाये विधि-वश कुनै दिव्य तपसी ॥


{{pcn|२३}}
{{pcn|२३}}
अली मोटो अग्लो कद, जमिनमा छन् पद खडा
अली मोटो अग्लो कद, जमिनमा छन् पद खडा
::घुँडा, तिघ्रा, बाहू, उदर, उर छन् पुष्ट तगडा।
::घुँडा, तिघ्रा, बाहू, उदर, उर छन् पुष्ट तगडा ।
कसीलो सल्कालो गठन तनको, दीर्घ मुहुडा
कसीलो सल्कालो गठन तनको, दीर्घ मुहुडा
::जटा काला, लम्बा, वसन तनमा वल्कल कडा।।
::जटा काला, लम्बा, वसन तनमा वल्कल कडा ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 14:26, 30 May 2025

This page has been validated

१८
सुधाको त्यो झर्ना, कवि हुन गये सीकर सरी
थियो त्यो शोभाको जलधि, कविजी मञ्जु-लहरी ।
मिठो त्यो मिश्रीको रस मधुर मिश्री कवि थिये
अहा ! कस्तो कस्तो अगम छविमा तन्मय भये ॥

१९
यसो हेर्दा श्रद्धासित नगिच भन्दा नगिचमा
डुबे ती दोटैको हृदयबिचको विन्दु बिचमा ।
उसो हेर्दा टाढा मन वचन भन्दा अति पर
इयत्तामा जस्को श्रुति सकल हुन्थे थरहर ॥

२०
लिये तिन्ले त्यस्मा निरतिशय तादात्म्य-रसको
ठुलो भक्ति श्रद्धा, तर विषय त्यो भाग्यवशको ।
मिलूँ भन्दा भन्दै गरम दुधमाथी तर सरी
तुरुन्तै उत्रे ती, हृदय-बिच लाग्यो किरिकिरी ॥

२१
म को हूँ ? त्यो के हो ? कुन चटकमा गद्‌गद थियेँ ?
कसो भो ? के के भो ? किन म सहसा बेगल भयेँ ?
कता लाग्यो त्यत्रो परम सुखको सागर भनी
घुमे निक्कै तृष्णा-तरल कवि फेरी फनफनी ॥

२२
बढ्यो चिन्ता ज्यादा, विरहवश आँशू गहभरी
भये, त्यै चिन्तामा कवि बहुत खेले लहबरी ।
त्यसै घुम्दा घुम्दै उस गहन चिन्ताबिच फसी
बिचैमा भेट्टाये विधि-वश कुनै दिव्य तपसी ॥

२३
अली मोटो अग्लो कद, जमिनमा छन् पद खडा
घुँडा, तिघ्रा, बाहू, उदर, उर छन् पुष्ट तगडा ।
कसीलो सल्कालो गठन तनको, दीर्घ मुहुडा
जटा काला, लम्बा, वसन तनमा वल्कल कडा ॥