Jump to content

Page:Bhikari.pdf/50: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Lalu (talk | contribs)
 
(2 intermediate revisions by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
रङ्ग उडेको कटुता, फोस्रा
रङ्ग उडेको कटुता, फोस्रा
:आशाहरूको छारो चोर।
:आशाहरूको छारो चोर ।
::चिन्ता, शोक, वियोग, बढेका
::चिन्ता, शोक, वियोग बढेका
:::नहुँदो शिरमा तर्क अघोर।।
:::नहुँदो शिरमा तर्क अघोर ॥
   
   
सिर्जनाको जाल विलासी
सिर्जनाको जाल विलासी
:आफैं जेली आफैं हार।
:आफैं जेली आफैं हार ।
::फुल्दो शिरमा हिउँद, तुषारो
::फुल्दो शिरमा हिउँद, तुषारो
:::थिचीरहेको जगव्यवहार।।
:::थिचीरहेको जगव्यवहार ॥
   
   
बढ्दो चेत अकेलापनको
बढ्दो चेत अकेलापनको
:बिर्सिसकेका सपना साज।
:बिर्सिसकेका सपना साज ।
::उदासपनाको छाना नभ नै
::उदासपनाका छाना नभ नै
:::शोक, विषाद, बिराना आवाज।।
:::शोक, विषाद, बिराना आवाज ॥
   
   
जपमालाको आखिर भरमा
जपमालाको आखिर भरमा
:धरमर पयर जराको कम्पन।
:धरमर पयर जराको कम्पन ।
::आँसुभरी नजर निमीलन
::आँसुभरी नजर निमीलन
:::विचित्र नै छस् हे जीवन।
:::विचित्र नै छस् हे जीवन ।
</poem>
</poem>
{{end center block}}

Latest revision as of 15:42, 25 May 2025

This page has been validated

रङ्ग उडेको कटुता, फोस्रा
आशाहरूको छारो चोर ।
चिन्ता, शोक, वियोग बढेका
नहुँदो शिरमा तर्क अघोर ॥
 
सिर्जनाको जाल विलासी
आफैं जेली आफैं हार ।
फुल्दो शिरमा हिउँद, तुषारो
थिचीरहेको जगव्यवहार ॥
 
बढ्दो चेत अकेलापनको
बिर्सिसकेका सपना साज ।
उदासपनाका छाना नभ नै
शोक, विषाद, बिराना आवाज ॥
 
जपमालाको आखिर भरमा
धरमर पयर जराको कम्पन ।
आँसुभरी नजर निमीलन
विचित्र नै छस् हे जीवन ।