Page:Buddhibinodko pahila binod.pdf/19: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> गंभीर त्यो दल्दलबाट सुस्तरी कदं उठाएर न भासिने गरी ॥ किनारमा लाउनुपर्छ जीवन तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥ {{pcn|४८}} जती गर्यो दल्दल माथि चल्बल पुगिन्छ उत्ती पलमा र..." |
|||
(2 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
गंभीर त्यो दल्दलबाट सुस्तरी | गंभीर त्यो दल्दलबाट सुस्तरी | ||
कदं उठाएर न भासिने गरी ॥ | ::कदं उठाएर न भासिने गरी ॥ | ||
किनारमा लाउनुपर्छ जीवन | किनारमा लाउनुपर्छ जीवन | ||
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥ | ::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥ | ||
{{pcn|४८}} | {{pcn|४८}} | ||
जती | जती गर्यो दल्दल माथि चल्बल | ||
पुगिन्छ उत्ती पलमा रसातल ॥ | ::पुगिन्छ उत्ती पलमा रसातल ॥ | ||
बिनाशको चिह्न छ चल्बले-पन | बिनाशको चिह्न छ चल्बले-पन | ||
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥ | ::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥ | ||
{{pcn|४९}} | {{pcn|४९}} | ||
अघी कति दल्दलभित्र खेलिथिस् ? | अघी कति दल्दलभित्र खेलिथिस् ? | ||
रुँदै कती ब्याकुलता उकेलिथिस् ? | ::रुँदै कती ब्याकुलता उकेलिथिस् ? | ||
तँ फेरि थालिस् किन सल्सलाउन ? | तँ फेरि थालिस् किन सल्सलाउन ? | ||
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥ | ::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥ | ||
{{pcn|५०}} | {{pcn|५०}} | ||
विवेक-गङ्गाजलको नगीचमा | विवेक-गङ्गाजलको नगीचमा | ||
प्रबाह हामी दुइको छ बीचमा ॥ | ::प्रबाह हामी दुइको छ बीचमा ॥ | ||
वहाँ नुहा, सार्थ हुनेछ जीवन | वहाँ नुहा, सार्थ हुनेछ जीवन | ||
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥ | ::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥ | ||
{{pcn|५१}} | {{pcn|५१}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 09:59, 28 April 2025
This page has been validated
गंभीर त्यो दल्दलबाट सुस्तरी
कदं उठाएर न भासिने गरी ॥
किनारमा लाउनुपर्छ जीवन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
४८
जती गर्यो दल्दल माथि चल्बल
पुगिन्छ उत्ती पलमा रसातल ॥
बिनाशको चिह्न छ चल्बले-पन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
४९
अघी कति दल्दलभित्र खेलिथिस् ?
रुँदै कती ब्याकुलता उकेलिथिस् ?
तँ फेरि थालिस् किन सल्सलाउन ?
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
५०
विवेक-गङ्गाजलको नगीचमा
प्रबाह हामी दुइको छ बीचमा ॥
वहाँ नुहा, सार्थ हुनेछ जीवन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
५१