Jump to content

Page:Buddhibinodko pahila binod.pdf/31: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> लिई सदा शीतल योग-चातुरी गराउँदा इन्द्रियलाइ नोकरी ॥ विपत्तिको हुन्छ पुरा विसर्जन तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥ {{pcn|९६}} न शक्ति मेरो छ तँबाट छुट्टिने न शक्ति तेरो..."
 
 
(2 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
लिई सदा शीतल योग-चातुरी
लिई सदा शीतल योग-चातुरी
गराउँदा इन्द्रियलाइ नोकरी ॥
::गराउँदा इन्द्रियलाइ नोकरी ॥
विपत्तिको हुन्छ पुरा विसर्जन
विपत्तिको हुन्छ पुरा विसर्जन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|९६}}
{{pcn|९६}}


न शक्ति मेरो छ तँबाट छुट्टिने
न शक्ति मेरो छ तँबाट छुट्टिने
न शक्ति तेरो म बिना उछिट्टिने ॥
::न शक्ति तेरो म बिना उछिट्टिने ॥
प्रवृत्तिमा फेरि विभिन्नता किन ?
प्रवृत्तिमा फेरि विभिन्नता किन ?
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|९७}}
{{pcn|९७}}


वहाँ म हूला तँ बिना पनी थत
वहाँ म हूला तँ बिना पनी थत
विनाश तेरो म बिना छ निश्चित ॥
::विनाश तेरो म बिना छ निश्चित ॥
तसर्थ चाहन्न म झट्ट छोडन
तसर्थ चाहन्न म झट्ट छोडन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|९८}}
{{pcn|९८}}


तँ नाशिने विश्व-विनोद मासिने
तँ नाशिने विश्व-विनोद मासिने
म खास मैमा तँ बिना निसासिने ॥
::म खास मैमा तँ बिना निसासिने ॥
लिनू छ के लाभ विभिन्न भैकन
लिनू छ के लाभ विभिन्न भैकन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
::तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
{{pcn|९९}}
{{pcn|९९}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 10:28, 28 April 2025

This page has been validated

लिई सदा शीतल योग-चातुरी
गराउँदा इन्द्रियलाइ नोकरी ॥
विपत्तिको हुन्छ पुरा विसर्जन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
९६

न शक्ति मेरो छ तँबाट छुट्टिने
न शक्ति तेरो म बिना उछिट्टिने ॥
प्रवृत्तिमा फेरि विभिन्नता किन ?
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
९७

वहाँ म हूला तँ बिना पनी थत
विनाश तेरो म बिना छ निश्चित ॥
तसर्थ चाहन्न म झट्ट छोडन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
९८

तँ नाशिने विश्व-विनोद मासिने
म खास मैमा तँ बिना निसासिने ॥
लिनू छ के लाभ विभिन्न भैकन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
९९