Page:Buddhi binod.pdf/16: Difference between revisions
Appearance
No edit summary |
|||
(3 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
यथार्थ जाहेर छँदाछँदै पनि । | यथार्थ जाहेर छँदाछँदै पनि । | ||
अनेक टन्टा बटुलीलिनू किन ? | अनेक टन्टा बटुलीलिनू किन ? | ||
तँलाइ मालुम् छ कि यो कुरा मन ? | तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥६४॥ | ||
शरीर कच्चा छ उमेर अस्थिर | शरीर कच्चा छ उमेर अस्थिर | ||
नपर्खने काल सधैं छ घर्-घर । | नपर्खने काल सधैं छ घर्-घर । | ||
हिरिक्क व्यर्थै सुखमा हुनू किन ? | हिरिक्क व्यर्थै सुखमा हुनू किन ? | ||
तँलाइ मालुम् छ कि यो कुरा मन ? | तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥६५॥ | ||
तरङ्गमा रङ्-मङिदा यसै म ता | तरङ्गमा रङ्-मङिदा यसै म ता | ||
अहो ! पुगेंछू अहिल्यै कता कता । | अहो ! पुगेंछू अहिल्यै कता कता । | ||
कसो गरे मिल्दछ शान्ति-साधन | कसो गरे मिल्दछ शान्ति-साधन | ||
बता बुझेसम्म अलीकता मन ! | बता बुझेसम्म अलीकता मन ! ॥६६॥ | ||
मन: | मन:– | ||
म निस्कनाले जननी ! तिमीकन | म निस्कनाले जननी ! तिमीकन | ||
परेछ यो घोर अनर्थ चिन्तन । | परेछ यो घोर अनर्थ चिन्तन । | ||
म भित्र आएँ अब के छ लस्फस | म भित्र आएँ अब के छ लस्फस | ||
थपक्क बाबासित शान्त भै बस | थपक्क बाबासित शान्त भै बस ॥६७॥ | ||
{{pcn|॥ समाप्त ॥}} | {{pcn|॥ समाप्त ॥}} | ||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Latest revision as of 20:37, 19 April 2025
This page has been validated
मरेर जानेछु म एकलै भनी
यथार्थ जाहेर छँदाछँदै पनि ।
अनेक टन्टा बटुलीलिनू किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥६४॥
शरीर कच्चा छ उमेर अस्थिर
नपर्खने काल सधैं छ घर्-घर ।
हिरिक्क व्यर्थै सुखमा हुनू किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥६५॥
तरङ्गमा रङ्-मङिदा यसै म ता
अहो ! पुगेंछू अहिल्यै कता कता ।
कसो गरे मिल्दछ शान्ति-साधन
बता बुझेसम्म अलीकता मन ! ॥६६॥
मन:–
म निस्कनाले जननी ! तिमीकन
परेछ यो घोर अनर्थ चिन्तन ।
म भित्र आएँ अब के छ लस्फस
थपक्क बाबासित शान्त भै बस ॥६७॥
॥ समाप्त ॥