Page:Ritubichar.pdf/12: Difference between revisions
No edit summary |
|||
(3 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
{{pcn|}} | {{pcn|५२}} | ||
झर्दछन् भेटनाबाट पुराना पुष्प | झर्दछन् भेटनाबाट पुराना पुष्प बर्बरी । | ||
स्वर्गीय पुण्यको भोग सकेका | स्वर्गीय पुण्यको भोग सकेका पुण्यवान्-सरी ॥ | ||
{{pcn|}} | {{pcn|५३}} | ||
हावाको चालमा सारा पराग | हावाको चालमा सारा पराग गगनै-भरी । | ||
फैलिँदो छ कविद्वारा वीरको | फैलिँदो छ कविद्वारा वीरको वीरता-सरी ॥ | ||
{{pcn|}} | {{pcn|५४}} | ||
परागै हो कि? त्यो माथि तुवाँलाको | परागै हो कि ? त्यो माथि तुवाँलाको स्वरूपमा । | ||
घाम केही फिका पारी चढेको | घाम केही फिका पारी चढेको अन्तरिक्षमा ॥ | ||
{{pcn|}} | {{pcn|५५}} | ||
तुवाँलाबाट निस्केका सूर्यको कान्ति | तुवाँलाबाट निस्केका सूर्यको कान्ति माधुरी । | ||
झल्कन्छ वनमा मानू सुनको | झल्कन्छ वनमा मानू सुनको तपकै-सरी ॥ | ||
{{pcn|}} | {{pcn|५६}} | ||
वसन्तले बुनी | वसन्तले बुनी आफैँ मिही पल्लव चादर । | ||
माथमा वनदेवीको चढायो कि मनोहर? | माथमा वनदेवीको चढायो कि मनोहर ? | ||
{{pcn|}} | {{pcn|५७}} | ||
प्रत्येक वृक्षमा निस्क्यो | प्रत्येक वृक्षमा निस्क्यो पुष्प-पल्लव-माधुरी । | ||
संसार जीवको रागी वासना | संसार जीवको रागी वासना झैँ थरी-थरी ॥ | ||
{{pcn|}} | {{pcn|५८}} | ||
अशोक, महुवा, पैञ्यू, जम्बू, बकुल, | अशोक, महुवा, पैञ्यू, जम्बू, बकुल, चम्पक । | ||
पलाशाऽऽदि सबै वृक्ष पुष्पले छन् | पलाशाऽऽदि सबै वृक्ष पुष्पले छन् झकाझक ॥ | ||
{{pcn|}} | {{pcn|५९}} | ||
कुनै राता, कुनै सेता, | कुनै राता, कुनै सेता, पहेँला भावका कुनै । | ||
कुनै सुनौला देखिन्छन्, आस्मानी रङ्गका | कुनै सुनौला देखिन्छन्, आस्मानी रङ्गका कुनै ॥ | ||
{{pcn|}} | {{pcn|६०}} | ||
सिन्दुरे वन लक्ष्मीका स्यूँदाको | सिन्दुरे वन लक्ष्मीका स्यूँदाको सिन्दुरै-सरी । | ||
देखिन्छ माझमा राम्रो तलके | देखिन्छ माझमा राम्रो तलके तिलकै-सरी ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 11:54, 24 May 2025
५२
झर्दछन् भेटनाबाट पुराना पुष्प बर्बरी ।
स्वर्गीय पुण्यको भोग सकेका पुण्यवान्-सरी ॥
५३
हावाको चालमा सारा पराग गगनै-भरी ।
फैलिँदो छ कविद्वारा वीरको वीरता-सरी ॥
५४
परागै हो कि ? त्यो माथि तुवाँलाको स्वरूपमा ।
घाम केही फिका पारी चढेको अन्तरिक्षमा ॥
५५
तुवाँलाबाट निस्केका सूर्यको कान्ति माधुरी ।
झल्कन्छ वनमा मानू सुनको तपकै-सरी ॥
५६
वसन्तले बुनी आफैँ मिही पल्लव चादर ।
माथमा वनदेवीको चढायो कि मनोहर ?
५७
प्रत्येक वृक्षमा निस्क्यो पुष्प-पल्लव-माधुरी ।
संसार जीवको रागी वासना झैँ थरी-थरी ॥
५८
अशोक, महुवा, पैञ्यू, जम्बू, बकुल, चम्पक ।
पलाशाऽऽदि सबै वृक्ष पुष्पले छन् झकाझक ॥
५९
कुनै राता, कुनै सेता, पहेँला भावका कुनै ।
कुनै सुनौला देखिन्छन्, आस्मानी रङ्गका कुनै ॥
६०
सिन्दुरे वन लक्ष्मीका स्यूँदाको सिन्दुरै-सरी ।
देखिन्छ माझमा राम्रो तलके तिलकै-सरी ॥