Page:Ritubichar.pdf/23: Difference between revisions
No edit summary |
|||
(3 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
{{pcn|}} | {{pcn|४४}} | ||
बिउँझ्यो | बिउँझ्यो मृत्ति-मूर्छाको अन्त्यमा बासना-सरी । | ||
धूमधाम उही घाम, उही बाटो | धूमधाम उही घाम, उही बाटो कठैबरी !! | ||
{{pcn|}} | {{pcn|४५}} | ||
दुःखीका दुःखको याद दैवका मनमा | दुःखीका दुःखको याद दैवका मनमा भये । | ||
त्यो चर्को घामको पर्दा तत्कालै उल्टने | त्यो चर्को घामको पर्दा तत्कालै उल्टने थिये ॥ | ||
{{pcn|}} | {{pcn|४६}} | ||
भीष्म-सन्तापले पूर्ण शकुनि-ध्वनि-सङ्कुल । | |||
कृष्ण-कादम्बिनी-शून्य जुवा झैँ छ नभस्तल ॥ | |||
{{pcn|}} | {{pcn|४७}} | ||
कराउँदै घुमेको छ काकाकूल | कराउँदै घुमेको छ काकाकूल घरी-घरी । | ||
कान्ता खोजन निस्केको पान्थको प्राण | कान्ता खोजन निस्केको पान्थको प्राण झैँ गरी ॥ | ||
{{pcn|}} | {{pcn|४८}} | ||
मेघ-मार्ग घुमी सारा नपाई मेघ-दर्शन । | |||
त्यो | त्यो मेघ-भक्त लाग्यो कि मेघ-मह्लार गाउन ? | ||
{{pcn|}} | {{pcn|४९}} | ||
अथवा त्यो गई माथि | अथवा त्यो गई माथि विधाता-सँग शोकको । | ||
विकराल सबै हाल भन्न लाग्यो कि लोकको? | विकराल सबै हाल भन्न लाग्यो कि लोकको ? | ||
{{pcn|}} | {{pcn|५०}} | ||
गम्भीर गगनै यद्वा ठानी स्वर्गीय | गम्भीर गगनै यद्वा ठानी स्वर्गीय सागर । | ||
पानी-खातिर त्यो मानी लम्कँदो छ उँभो-तिर ॥ | |||
{{pcn|}} | {{pcn|५१}} | ||
यद्वा विष्णुपदी होलिन् यै विष्णुपदमा | यद्वा विष्णुपदी होलिन् यै विष्णुपदमा भनी । | ||
घुमी | घुमी आकाश-गङ्गाको गर्छ त्यो उग्र खोजनी ॥ | ||
{{pcn|}} | {{pcn|५२}} | ||
त्यो निराधारमा तेस्तो निकाली करुण | त्यो निराधारमा तेस्तो निकाली करुण स्वर । | ||
नत्र त्यो घाममा घुम्दै किन जाला | नत्र त्यो घाममा घुम्दै किन जाला उँभो-तिर ? | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 14:28, 24 May 2025
४४
बिउँझ्यो मृत्ति-मूर्छाको अन्त्यमा बासना-सरी ।
धूमधाम उही घाम, उही बाटो कठैबरी !!
४५
दुःखीका दुःखको याद दैवका मनमा भये ।
त्यो चर्को घामको पर्दा तत्कालै उल्टने थिये ॥
४६
भीष्म-सन्तापले पूर्ण शकुनि-ध्वनि-सङ्कुल ।
कृष्ण-कादम्बिनी-शून्य जुवा झैँ छ नभस्तल ॥
४७
कराउँदै घुमेको छ काकाकूल घरी-घरी ।
कान्ता खोजन निस्केको पान्थको प्राण झैँ गरी ॥
४८
मेघ-मार्ग घुमी सारा नपाई मेघ-दर्शन ।
त्यो मेघ-भक्त लाग्यो कि मेघ-मह्लार गाउन ?
४९
अथवा त्यो गई माथि विधाता-सँग शोकको ।
विकराल सबै हाल भन्न लाग्यो कि लोकको ?
५०
गम्भीर गगनै यद्वा ठानी स्वर्गीय सागर ।
पानी-खातिर त्यो मानी लम्कँदो छ उँभो-तिर ॥
५१
यद्वा विष्णुपदी होलिन् यै विष्णुपदमा भनी ।
घुमी आकाश-गङ्गाको गर्छ त्यो उग्र खोजनी ॥
५२
त्यो निराधारमा तेस्तो निकाली करुण स्वर ।
नत्र त्यो घाममा घुम्दै किन जाला उँभो-तिर ?