Page:Ritubichar.pdf/21: Difference between revisions
Appearance
No edit summary |
|||
(3 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
{{pcn|}} | {{pcn|२६}} | ||
नष्ट भो घामले गर्दा हवाको | नष्ट भो घामले गर्दा हवाको शीतलो-पन । | ||
रहन्थ्यो क्रोधका साथ दयाको आँकुरो किन? | रहन्थ्यो क्रोधका साथ दयाको आँकुरो किन ? | ||
{{pcn|}} | {{pcn|२७}} | ||
बतास | बतास चल्दै-चल्दैन चलिहाल्यो भने पनि । | ||
उष्णताले | उष्णताले शके-सम्म बलेको हुन्छ दन्दनी ॥ | ||
{{pcn|}} | {{pcn|२८}} | ||
विधिले उग्र गर्मीको यो खलाँती | विधिले उग्र गर्मीको यो खलाँती फुकीकन । | ||
पसीना-रूपमा मस्ती गलायो लोकको किन ? | |||
{{pcn|}} | {{pcn|२९}} | ||
न तुवाँलो, न ता मेघ, न हुस्सू छ, न ता | न तुवाँलो, न ता मेघ, न हुस्सू छ, न ता हिम । | ||
घन्क्यो घनक्क सर्वत्र घामको | घन्क्यो घनक्क सर्वत्र घामको जय-डिण्डिम ॥ | ||
{{pcn|}} | {{pcn|३०}} | ||
बन्यो मशान | बन्यो मशान झैँ शून्य तातेका दिनको स्थिति । | ||
निस्कँदैन कतै कोही | निस्कँदैन कतै कोही माखो-तक सिती-मिती ॥ | ||
{{pcn|}} | {{pcn|३१}} | ||
निस्क्यो भने कतै कोही ग्रीष्मका उग्र | निस्क्यो भने कतै कोही ग्रीष्मका उग्र घाममा । | ||
देह-भन्दा अघी प्राण पुग्न चाहन्छ ठाममा ॥ | |||
{{pcn|}} | {{pcn|३२}} | ||
मणि-मन्त्राऽऽदिले रुद्ध नाग झैँ हत गौरव । | |||
छट्ट-पट्ट गरी बस्छ गर्मीले जगतै सब ॥ | |||
{{pcn|}} | {{pcn|३३}} | ||
शिरमा सूर्यको ताप, मनमा | शिरमा सूर्यको ताप, मनमा विरहाऽनल । | ||
बटुवा कुन होवैन बाटामा जीवनाऽऽकुल? | बटुवा कुन होवैन बाटामा जीवनाऽऽकुल ? | ||
{{pcn|}} | {{pcn|३४}} | ||
तन गर्छ जलेवाको प्रशंसा, मीनको | तन गर्छ जलेवाको प्रशंसा, मीनको मन । | ||
प्राण भन्छ म चाहन्छु मेघको दिव्य | प्राण भन्छ म चाहन्छु मेघको दिव्य जीवन ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 14:22, 24 May 2025
This page has been validated
२६
नष्ट भो घामले गर्दा हवाको शीतलो-पन ।
रहन्थ्यो क्रोधका साथ दयाको आँकुरो किन ?
२७
बतास चल्दै-चल्दैन चलिहाल्यो भने पनि ।
उष्णताले शके-सम्म बलेको हुन्छ दन्दनी ॥
२८
विधिले उग्र गर्मीको यो खलाँती फुकीकन ।
पसीना-रूपमा मस्ती गलायो लोकको किन ?
२९
न तुवाँलो, न ता मेघ, न हुस्सू छ, न ता हिम ।
घन्क्यो घनक्क सर्वत्र घामको जय-डिण्डिम ॥
३०
बन्यो मशान झैँ शून्य तातेका दिनको स्थिति ।
निस्कँदैन कतै कोही माखो-तक सिती-मिती ॥
३१
निस्क्यो भने कतै कोही ग्रीष्मका उग्र घाममा ।
देह-भन्दा अघी प्राण पुग्न चाहन्छ ठाममा ॥
३२
मणि-मन्त्राऽऽदिले रुद्ध नाग झैँ हत गौरव ।
छट्ट-पट्ट गरी बस्छ गर्मीले जगतै सब ॥
३३
शिरमा सूर्यको ताप, मनमा विरहाऽनल ।
बटुवा कुन होवैन बाटामा जीवनाऽऽकुल ?
३४
तन गर्छ जलेवाको प्रशंसा, मीनको मन ।
प्राण भन्छ म चाहन्छु मेघको दिव्य जीवन ॥