Jump to content

Page:Ritubichar.pdf/15: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(5 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
त्यो दिव्य रङ्गमा तेस्तो रङ्ग भै ती चरी सब।
{{pcn|७९}}
मनाउँछन् गला खोली स्वर्गीय कुन उत्सव?।।
त्यो दिव्य रङ्गमा तेस्तो रङ्ग भै ती चरी सब ।
७९
मनाउँछन् गला खोली स्वर्गीय कुन उत्सव ?
गन्धर्वजातिको यद्वा यद्वा किन्नरजातिको।
 
दिव्य गाना सिकेका छन् तिनले भाँतिभाँतिको।।
{{pcn|८०}}
८०
गन्धर्व-जातिको यद्वा यद्वा किन्नर-जातिको ।
त्यो चरीका चुचाबाट निस्केको शब्दमाधुरी।
दिव्य गाना सिकेका छन् तिनले भाँतिभाँतिको ॥
उही यथार्थ सम्झन्छ जुन होला उही चेरी।।
 
८१
{{pcn|८१}}
बोलने उडने लाखौं खिलौना काखमा धरी।
त्यो चरीका चुचाबाट निस्केको शब्द-माधुरी ।
पालुवामा वसन्तश्री खेल खेल्छिन् थरीथरी।।
उही यथार्थ सम्झन्छ जुन होला उही चरी ॥
८२
 
हेर्दा वसन्तलक्ष्मीको तेस्तो त्यो मोहिनी छवि।
{{pcn|८२}}
हृदयाऽऽकाशमा दोस्रै निस्किन्छन् प्रेमका रवि।।
बोलने उडने लाखौँ खिलौना काखमा धरी ।
८३
पालुवामा वसन्त-श्री खेल खेल्छिन् थरी-थरी ॥
प्रत्येक वृक्षमा पक्षी आनन्दी गान गाउँछन्।
 
त्यो सुन्दा जङ्गली जन्तु सब भैंमा रमाउँछन्।।
{{pcn|८३}}
८४
हेर्दा वसन्त-लक्ष्मीको तेस्तो त्यो मोहिनी छवि ।
पवित्र प्रेमगङ्गामा गर्दै नित्य निमज्जन।
हृदयाऽऽकाशमा दोस्रै निस्किन्छन् प्रेमका रवि ॥
थाले हरिणका झाँक हरिणीसित खेलन।।
 
८५
{{pcn|८४}}
पशुपक्षी, लतावृक्ष सबैको भित्र लक्ष्यमा।
प्रत्येक वृक्षमा पक्षी आनन्दी गान गाउँछन् ।
झल्कीरहेछ आनन्दी प्रेमसौन्दर्यपूर्णिमा।।
त्यो सुन्दा जङ्गली जन्तु सब भैँमा रमाउँछन् ॥
८६
 
गौंथलीहरु साऽऽनन्द योग्य जोडी मिलीकन।
{{pcn|८५}}
मायाचेतन झैं थाले गुण कृत्य जमाउन।।
पवित्र प्रेम-गङ्गामा गर्दै नित्य निमज्जन ।
८७
थाले हरिणका झाँक हरिणी-सित खेलन ॥
 
{{pcn|८६}}
पशु-पक्षी, लता-वृक्ष सबैको भित्र लक्ष्यमा ।
झल्की-रहेछ आनन्दी प्रेम-सौन्दर्य-पूर्णिमा ॥
 
{{pcn|८७}}
गौँथलीहरु साऽऽनन्द योग्य जोडी मिलीकन ।
माया-चेतन झैँ थाले गुण कृत्य जमाउन ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 12:03, 24 May 2025

This page has been validated