Jump to content

Page:Ritubichar.pdf/12: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(4 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
झर्दछन् भेटनाबाट पुराना पुष्प बर्बरी।
{{pcn|५२}}
स्वर्गीय पुण्यको भोग सकेका पुण्यवान्सरी।।
झर्दछन् भेटनाबाट पुराना पुष्प बर्बरी ।
५२
स्वर्गीय पुण्यको भोग सकेका पुण्यवान्-सरी ॥
हावाको चालमा सारा पराग गगनैभरी।
 
फैलिँदो छ कविद्वारा वीरको वीरतासरी।।
{{pcn|५३}}
५३
हावाको चालमा सारा पराग गगनै-भरी ।
परागै हो कि? त्यो माथि तुवाँलाको स्वरूपमा।
फैलिँदो छ कविद्वारा वीरको वीरता-सरी ॥
घाम केही फिका पारी चढेको अन्तरिक्षमा।।
 
५४
{{pcn|५४}}
तुवाँलाबाट निस्केका सूर्यको कान्ति माधुरी।
परागै हो कि ? त्यो माथि तुवाँलाको स्वरूपमा ।
झल्कन्छ वनमा मानू सुनको तपकैसरी।।
घाम केही फिका पारी चढेको अन्तरिक्षमा ॥
५५
 
वसन्तले बुनी आफैं मिही पल्लव चादर।
{{pcn|५५}}
माथमा वनदेवीको चढायो कि मनोहर?।।
तुवाँलाबाट निस्केका सूर्यको कान्ति माधुरी ।
५६
झल्कन्छ वनमा मानू सुनको तपकै-सरी ॥
प्रत्येक वृक्षमा निस्क्यो पुष्पपल्लवमाधुरी।
 
संसार जीवको रागी वासना झैं थरीथरी।।
{{pcn|५६}}
५७
वसन्तले बुनी आफैँ मिही पल्लव चादर ।
अशोक, महुवा, पैञ्यू, जम्बू, बकुल, चम्पक।
माथमा वनदेवीको चढायो कि मनोहर ?
पलाशाऽऽदि सबै वृक्ष पुष्पले छन् झकाझक।।
 
५८
{{pcn|५७}}
कुनै राता, कुनै सेता, पहेंला भावका कुनै।
प्रत्येक वृक्षमा निस्क्यो पुष्प-पल्लव-माधुरी ।
कुनै सुनौला देखिन्छन्, आस्मानी रङ्गका कुनै।।
संसार जीवको रागी वासना झैँ थरी-थरी ॥
५९
 
सिन्दुरे वन लक्ष्मीका स्यूँदाको सिन्दुरैसरी।
{{pcn|५८}}
देखिन्छ माझमा राम्रो तलके तिलकैसरी।।
अशोक, महुवा, पैञ्यू, जम्बू, बकुल, चम्पक ।
६०
पलाशाऽऽदि सबै वृक्ष पुष्पले छन् झकाझक ॥
 
{{pcn|५९}}
कुनै राता, कुनै सेता, पहेँला भावका कुनै ।
कुनै सुनौला देखिन्छन्, आस्मानी रङ्गका कुनै ॥
 
{{pcn|६०}}
सिन्दुरे वन लक्ष्मीका स्यूँदाको सिन्दुरै-सरी ।
देखिन्छ माझमा राम्रो तलके तिलकै-सरी ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 11:54, 24 May 2025

This page has been validated