Jump to content

Page:Ritubichar.pdf/9: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(4 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
पृथिवी छन् शुगारङ्गी पिपिराहरुले गरी।
{{pcn|२५}}
हरियो रेशमी सारी लायेकी प्रमदासरी।।
पृथिवी छन् शुगा-रङ्गी पिपिराहरुले गरी ।
२५
हरियो रेशमी सारी लायेकी प्रमदा-सरी ॥
वनमा वागमा राम्रा पुष्प लाखौं थरी फुले।
 
कुसुमाऽऽकर यो नाम सार्थ पार्यो वसन्तले।।
{{pcn|२६}}
२६
वनमा वागमा राम्रा पुष्प लाखौँ थरी फुले ।
आफनू शिल्पसौन्दर्यमहिमाको प्रदर्शिनी।
कुसुमाऽऽकर यो नाम सार्थ पार्‍यो वसन्तले ॥
खोलिन् प्रकृतिले लाखौं फूलमा मनमोहिनी।।
 
२७
{{pcn|२७}}
प्रत्येक पुष्पको रूप, रेखा, रङ्ग अनेक छ।
आफनू शिल्प-सौन्दर्य-महिमाको प्रदर्शिनी ।
तर सौन्दर्यको ज्योति उनमा भित्र एक छ।।
खोलिन् प्रकृतिले लाखौँ फूलमा मनमोहिनी ॥
२८
 
बेली, जाई, जुही, चम्पा, चमेली, मधुमाधवी।
{{pcn|२८}}
सबैमा भरियेको छ भरिलो मोहिनी छवि।।
प्रत्येक पुष्पको रूप, रेखा, रङ्ग अनेक छ ।
२९
तर सौन्दर्यको ज्योति उनमा भित्र एक छ ॥
पुन्नाग, कामिनी, कीप, कल्की, बकुल, मालती।
 
साराको भिन्न भिन्नै छ वासना रूप आकृति।।
{{pcn|२९}}
३०
बेली, जाई, जुही, चम्पा, चमेली, मधु-माधवी ।
बेगिन्ती पुष्पका भेद बेगिन्ती रूप वासना।
सबैमा भरियेको छ भरिलो मोहिनी छवि ॥
एकै प्रवाहमा चल्छन् धन्य हो विधिकल्पना।।
 
३१
{{pcn|३०}}
पृथ्वीको दिव्य सौन्दर्य नअटायेर पट्ट भै।
पुन्नाग, कामिनी, कीप, कल्की, बकुल, मालती ।
फुटी बाहिर निस्क्यो कि पुष्पका रूपमा सबै?।।
साराको भिन्न भिन्नै छ वासना 'रूप' आकृति ॥
३२
 
तस्तै सुवासनापूर्ण पुष्पको तुल्य जीवनी।
{{pcn|३१}}
सृष्टिसौन्दर्यका निम्ति चाहन्छन् देवता पनि।।
बेगिन्ती पुष्पका भेद बेगिन्ती रूप वासना ।
३३
एकै प्रवाहमा चल्छन् धन्य हो ! विधि-कल्पना ॥
 
{{pcn|३२}}
पृथ्वीको दिव्य सौन्दर्य नअटायेर पट्ट भै ।
फुटी बाहिर निस्क्यो कि पुष्पका रूपमा सबै ?
 
{{pcn|३३}}
तस्तै सुवासना-पूर्ण पुष्पको तुल्य जीवनी ।
सृष्टि-सौन्दर्यका निम्ति चाहन्छन् देवता पनि ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 11:46, 24 May 2025

This page has been validated