Page:Ritubichar.pdf/7: Difference between revisions
Appearance
No edit summary |
|||
(4 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
७ | <noinclude>{{start center block}}</noinclude> | ||
सेतो कमलको छाता | <poem> | ||
{{pcn|७}} | |||
सेतो कमलको छाता मञ्जरी-मय चामर । | |||
ऋतु-राजत्वका चिह्न देखिन्छन् अति सुन्दर ॥ | |||
८ | {{pcn|८}} | ||
भुमराहरु वीणाको दिव्य झङ्कार | भुमराहरु वीणाको दिव्य झङ्कार गर्दछन् । | ||
गुण-गायक भै पक्षी गानमा तान भर्दछन् ॥ | |||
९ | {{pcn|९}} | ||
बर्र बर्र | बर्र बर्र लता-वृक्ष लावा झैँ फूल छर्दछन् । | ||
पुतली | पुतली नर्तकी-तुल्य नाचदै अघि सर्दछन् ॥ | ||
१० | {{pcn|१०}} | ||
मलयाऽचलको वायु लगातार | मलयाऽचलको वायु लगातार सिरीसिरी । | ||
कलिला | कलिला पालुवा-रूप पङ्खा हम्कन्छ सुस्तरी ॥ | ||
११ | {{pcn|११}} | ||
सजायेको छ सर्वत्र दिव्य सौन्दर्यको | सजायेको छ सर्वत्र दिव्य सौन्दर्यको रथ । | ||
शान्तिको जल छर्केको खुला आनन्दको | शान्तिको जल छर्केको खुला आनन्दको पथ ॥ | ||
१२ | {{pcn|१२}} | ||
सारा वन बगैंचामा सजायेको छ | सारा वन बगैंचामा सजायेको छ आसन । | ||
ऋतु-राज उतैबाट गर्छ त्यो शुभ-शासन ॥ | |||
१३ | {{pcn|१३}} | ||
दिव्य आनन्दको रङ्ग, | दिव्य आनन्दको रङ्ग, दिव्य-कान्ति-तरङ्ग छ । | ||
दिव्य उन्नतिको ढङ्ग, दिव्य सारा प्रसङ्ग | दिव्य उन्नतिको ढङ्ग, दिव्य सारा प्रसङ्ग छ ॥ | ||
१४ | {{pcn|१४}} | ||
त्यो दिव्य रङ्ग पायेका | त्यो दिव्य रङ्ग पायेका लता-वृक्ष वनस्पति । | ||
देखिन्छन् योग्य नेताका रैती | देखिन्छन् योग्य नेताका रैती झैँ उन्नताऽऽकृति ॥ | ||
१५ | {{pcn|१५}} | ||
साना-तिना सबैमाथि फैलियेको छ गौरव । | |||
योग्यको आड पायेको बिग्रला को कहाँ कब? | योग्यको आड पायेको बिग्रला को कहाँ कब ? | ||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 11:30, 24 May 2025
This page has been validated
७
सेतो कमलको छाता मञ्जरी-मय चामर ।
ऋतु-राजत्वका चिह्न देखिन्छन् अति सुन्दर ॥
८
भुमराहरु वीणाको दिव्य झङ्कार गर्दछन् ।
गुण-गायक भै पक्षी गानमा तान भर्दछन् ॥
९
बर्र बर्र लता-वृक्ष लावा झैँ फूल छर्दछन् ।
पुतली नर्तकी-तुल्य नाचदै अघि सर्दछन् ॥
१०
मलयाऽचलको वायु लगातार सिरीसिरी ।
कलिला पालुवा-रूप पङ्खा हम्कन्छ सुस्तरी ॥
११
सजायेको छ सर्वत्र दिव्य सौन्दर्यको रथ ।
शान्तिको जल छर्केको खुला आनन्दको पथ ॥
१२
सारा वन बगैंचामा सजायेको छ आसन ।
ऋतु-राज उतैबाट गर्छ त्यो शुभ-शासन ॥
१३
दिव्य आनन्दको रङ्ग, दिव्य-कान्ति-तरङ्ग छ ।
दिव्य उन्नतिको ढङ्ग, दिव्य सारा प्रसङ्ग छ ॥
१४
त्यो दिव्य रङ्ग पायेका लता-वृक्ष वनस्पति ।
देखिन्छन् योग्य नेताका रैती झैँ उन्नताऽऽकृति ॥
१५
साना-तिना सबैमाथि फैलियेको छ गौरव ।
योग्यको आड पायेको बिग्रला को कहाँ कब ?