Page:Ritubichar.pdf/68: Difference between revisions
→Not proofread: Created page with " अडिने साहसै छैन चाहन्छन् सब पल्टनै। खुला दोकान को राख्छ गलेबन्दभयेकुनै?।। १६ मानिस बाहिरै निस्के चौरको खोजनी गरी। मरीयो कम्पले भन्दै देखिन्न पुरमाधुरी।। १७ वर्षेकोहिमले कोही भय..." |
|||
(4 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
{{pcn|१६}} | |||
अडिने साहसै छैन चाहन्छन् सब पल्टनै । | |||
खुला दो-कान को राख्छ गले-बन्द-भये-कुनै ? | |||
{{pcn|१७}} | |||
मानिस बाहिरै निस्के चौरको खोजनी गरी । | |||
मरी-यो कम्पले भन्दै देखिन्न पुर-मा-धुरी ॥ | |||
मानिस बाहिरै निस्के चौरको खोजनी | |||
{{pcn|१८}} | |||
वर्षे-को-हि-मले कोही भये पल्टेर सोत्तर । | |||
युद्धको सम्झना भैगो उत्तिखेरै सबै-तिर ॥ | |||
युद्धको सम्झना | |||
{{pcn|१९}} | |||
मैलो शिशिर यो नामी धामी | मैलो शिशिर यो नामी धामी झैँ जम्जमाउँछ । | ||
थोत्रो बादलको ढ्याङ्ग्रो ढन्नढन्न | थोत्रो बादलको ढ्याङ्ग्रो ढन्नढन्न बजाउँछ ॥ | ||
शीतका मन्त्रले मन्त्री हिमको भस्म | {{pcn|२०}} | ||
हुर्रहुर्र | शीतका मन्त्रले मन्त्री हिमको भस्म छर्दछ । | ||
हुर्रहुर्र हवा-रूप फूँक त्यो खूप भर्दछ ॥ | |||
बेढङ्गी चालले हर्दम् | |||
मानू | {{pcn|२१}} | ||
बेढङ्गी चालले हर्दम् दन्त-माला चलाउँछ । | |||
मसिना | मानू धूप-धुवाँ फुस्स हुस्सूको त्यो उडाउँछ ॥ | ||
छर्छ त्यो | |||
{{pcn|२२}} | |||
श्यालको बहुतै लम्बे शब्दद्वारा | मसिना असिना-रूप अक्षता पनि छर्छरी । | ||
ठण्डीको देवतालाई अनेक बलि | छर्छ त्यो कहिलेकाहीँ सातो सकलको हरी ॥ | ||
मन्त्रले तन्त्रले हो वा लोक साह्रै | {{pcn|२३}} | ||
जगाई भोकको भूत | श्यालको बहुतै लम्बे शब्दद्वारा फलाक्दछ । | ||
ठण्डीको देवतालाई अनेक बलि माग्दछ ॥ | |||
{{pcn|२४}} | |||
मन्त्रले तन्त्रले हो वा लोक साह्रै कमाउँछ । | |||
जगाई भोकको भूत रोग-दासु धपाउँछ ॥ | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 18:18, 25 May 2025
१६
अडिने साहसै छैन चाहन्छन् सब पल्टनै ।
खुला दो-कान को राख्छ गले-बन्द-भये-कुनै ?
१७
मानिस बाहिरै निस्के चौरको खोजनी गरी ।
मरी-यो कम्पले भन्दै देखिन्न पुर-मा-धुरी ॥
१८
वर्षे-को-हि-मले कोही भये पल्टेर सोत्तर ।
युद्धको सम्झना भैगो उत्तिखेरै सबै-तिर ॥
१९
मैलो शिशिर यो नामी धामी झैँ जम्जमाउँछ ।
थोत्रो बादलको ढ्याङ्ग्रो ढन्नढन्न बजाउँछ ॥
२०
शीतका मन्त्रले मन्त्री हिमको भस्म छर्दछ ।
हुर्रहुर्र हवा-रूप फूँक त्यो खूप भर्दछ ॥
२१
बेढङ्गी चालले हर्दम् दन्त-माला चलाउँछ ।
मानू धूप-धुवाँ फुस्स हुस्सूको त्यो उडाउँछ ॥
२२
मसिना असिना-रूप अक्षता पनि छर्छरी ।
छर्छ त्यो कहिलेकाहीँ सातो सकलको हरी ॥
२३
श्यालको बहुतै लम्बे शब्दद्वारा फलाक्दछ ।
ठण्डीको देवतालाई अनेक बलि माग्दछ ॥
२४
मन्त्रले तन्त्रले हो वा लोक साह्रै कमाउँछ ।
जगाई भोकको भूत रोग-दासु धपाउँछ ॥