Page:Ritubichar.pdf/59: Difference between revisions
→Not proofread: Created page with " हेर्दा तुषारो राम्रो छ, कुल्चँदा र समाउँदा। पारी कक्रक्क तत्कालै सातो हर्दछ सर्वदा।। ४३ काठ्ठियेर सदा रुन्छन् सारा वृक्षलताहरू। शीतका रूपमा आँशु चुहायेर धुरूधुरू।। ४४ लतावृक्ष..." |
|||
(4 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
{{pcn|४३}} | |||
हेर्दा तुषारो राम्रो छ, कुल्चँदा र समाउँदा । | |||
पारी कक्रक्क तत्कालै सातो हर्दछ सर्वदा ॥ | |||
{{pcn|४४}} | |||
काठ्ठियेर सदा रुन्छन् सारा वृक्ष-लताहरू । | |||
शीतका रूपमा आँशु चुहायेर धुरू-धुरू ॥ | |||
काठ्ठियेर सदा रुन्छन् सारा | |||
शीतका रूपमा आँशु चुहायेर | {{pcn|४५}} | ||
लता-वृक्ष तुषाराले सब पार्यो थिलोथिलो । | |||
जिङ्रिङ्ङ वन देखिन्छ, शोभा-शून्य उराठिलो ॥ | |||
{{pcn|४६}} | |||
पक्षी कठै पखेटाको तुषारो | पक्षी कठै! पखेटाको तुषारो टक्टक्याउन । | ||
चाहन्छन् काठ्ठियेका छन्, सक्तैनन् | चाहन्छन् काठ्ठियेका छन्, सक्तैनन् फट्फटाउन ॥ | ||
न चराको कतै रङ्ग, न कतै | {{pcn|४७}} | ||
तुषारामा डुब्यो सारा वनको महिमा | न चराको कतै रङ्ग, न कतै पुष्प-पल्लव । | ||
तुषारामा डुब्यो सारा वनको महिमा सब ॥ | |||
हरायो शीतको मारे वृक्षको बढने | |||
अँठ्यायेपछि अर्काले कसको हुन्छ उन्नति? | {{pcn|४८}} | ||
हरायो शीतको मारे वृक्षको बढने गति । | |||
देखिये तुहिनाऽऽक्रान्त लता, वृक्ष, | अँठ्यायेपछि अर्काले कसको हुन्छ उन्नति ? | ||
आलस्यले अँठ्यायेका | |||
{{pcn|४९}} | |||
जराले जीवको दिव्य | देखिये तुहिनाऽऽक्रान्त लता, वृक्ष, वनस्पति । | ||
दबायो | आलस्यले अँठ्यायेका जाति-जस्तै हत-द्युति ॥ | ||
घुम्टो हालेर हुस्सूको | {{pcn|५०}} | ||
बिहानमा अँध्यारी भै रुन्छिन् प्रकृति नै | जराले जीवको दिव्य यौवन-ज्योति झैँ सब । | ||
दबायो शीत-धाराले शरत्को पुष्प-गौरव ॥ | |||
{{pcn|५१}} | |||
घुम्टो हालेर हुस्सूको शीत-धारा चुहाउँदै । | |||
बिहानमा अँध्यारी भै रुन्छिन् प्रकृति नै सधैँ ॥ | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 14:28, 25 May 2025
४३
हेर्दा तुषारो राम्रो छ, कुल्चँदा र समाउँदा ।
पारी कक्रक्क तत्कालै सातो हर्दछ सर्वदा ॥
४४
काठ्ठियेर सदा रुन्छन् सारा वृक्ष-लताहरू ।
शीतका रूपमा आँशु चुहायेर धुरू-धुरू ॥
४५
लता-वृक्ष तुषाराले सब पार्यो थिलोथिलो ।
जिङ्रिङ्ङ वन देखिन्छ, शोभा-शून्य उराठिलो ॥
४६
पक्षी कठै! पखेटाको तुषारो टक्टक्याउन ।
चाहन्छन् काठ्ठियेका छन्, सक्तैनन् फट्फटाउन ॥
४७
न चराको कतै रङ्ग, न कतै पुष्प-पल्लव ।
तुषारामा डुब्यो सारा वनको महिमा सब ॥
४८
हरायो शीतको मारे वृक्षको बढने गति ।
अँठ्यायेपछि अर्काले कसको हुन्छ उन्नति ?
४९
देखिये तुहिनाऽऽक्रान्त लता, वृक्ष, वनस्पति ।
आलस्यले अँठ्यायेका जाति-जस्तै हत-द्युति ॥
५०
जराले जीवको दिव्य यौवन-ज्योति झैँ सब ।
दबायो शीत-धाराले शरत्को पुष्प-गौरव ॥
५१
घुम्टो हालेर हुस्सूको शीत-धारा चुहाउँदै ।
बिहानमा अँध्यारी भै रुन्छिन् प्रकृति नै सधैँ ॥